ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेक"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कांग्रेसको मेयर उम्मेदरवारका गाउँले एमालेमा प्रवेश

१ असार २०७४, बिहीबार १४:४४

ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेको केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले सम्बोधन गरेका थिए । सभामा एमालेका मेयर पदका उम्मेदवार मोहन श्रेष्ठ, उपमेयका उम्मेदवार इच्छाकुमारी गुरुङ लगायतले सिद्धिचरण नगरको समृद्धिमा एमालेका एजेण्डाबा बारेमा बोलेका थिए भने जिल्ला सचिव शंकर कट्वाल, युवा नेता रोशन शाक्य लगायतका नेताहरुले एमालेको भावी योजना र पार्टीको नीतिका बारेमा धारणा राखेको अनेरास्ववियुका जिल्ल्ला अध्यक्ष अषेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसबाट दुई सय युवाहरु एमालेमा प्रवेश गरेका छन् । 

एमालेमा प्रवेश गर्नेहरुमा नबराज गुरुङ, पदमबहादुर गुरुङ, फेबसिंह गुरुङ, खिलबहादुर गुरुङ, भीमबहादुर गुरुङ, मुना दाहाल, शरदा दाहाल, चित्रकुमार भुजेल, सन्तोष गुरुङ, धनश्याम गुरुङ, रामहरि गुरुङ, नारायण गुरुङ, मेनुका चर्माकार, मन्जु चर्माकार, भाइकाजी गुरुङ, रमेश गुरुङ, नविन दाहाल, कृष्ण भुजेल, सन्तोष दाहाल, उत्तम भुजेल, भोजराज कोइराला  लगायत रहेका हुन् । एमाले केन्द्रिय सदस्य सुनुवारले पार्टी प्रवेश गराएका हुन् । एमालेमा ठूलो संख्यामा युवाहरु प्रवेश गरेपछि काँग्रेसलाई धक्का पुगेको छ । यो वडा काँग्रेसबाट मेयरका उम्मेदरवार डिल्ली खनालको वडा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या