बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

आधुनिक मौरीघार वितरण

२०७४, १७ बैशाख आईतवार १४:५९


बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्धेश्यले मौरीघार वितरण गरिएको हो ।

जिल्लामा व्यवसायिक मौरीपान गरि रहेका किसानहरुलाई पचास प्रतिशत अनुदानमा आधुनिक घार वितरण गरिएको बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेलले बताउनुभयो । कृषी प्रसार कार्यक्रमको ५० र घरबगैँचा कार्यक्रम अन्तरगतको १० गरी जम्मा ६० वटा आधुनीक मौरीको घार वितरण गरिएको प्रमुख कडेलले जानकारी दिनुभयो ।

आईतवार कार्यलयमा जिल्लाका विभिन्न क्षेत्रमा व्यवसायिक मौरीपालन गरिरहेका किसानहरुलाई एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि घार वितरण गरिएको थियो । अन्तरक्रियामा मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुरा तथा आम्दानी बढाउने विषयमा कृषी विकास कार्यलय ओखलढुंगाका कृषी प्रसार अधिकृत प्रतिभा खनाल र प्राविधीक सहायक हेम आले मगरले प्रशिक्षण दिनुभएको थियो । परम्पराग भन्दा आधुनिक तरीकाले मौरीपान गर्दा मौरीपानल बाट मनग्य आम्दानी लिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते