जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।&nbs"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

१९ जेष्ठ २०७४, शुक्रबार ०७:२०

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ । 

पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअन्तर्गतका ७ सय ७५ मतदानस्थललाई समवेदनशील र ७ सय ६७ मतदानस्थललाई समान्यमा वर्गीकरण गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

भोजपुर र तेह्रथुम जिल्लालाई सुरक्षाका दृष्टिले सामान्य भनिएको छ भने हिमाली र तराइका केही जिल्ला समवेदनशील रहेको जनाइएको छ ।

निर्वाचनको विरोध र बहिस्कारमा रहेका दल, भूमिगत र आपराधिक समूहहरुको उपस्थिति र गतिविधिको सूक्ष्म मूल्यांकन गरी सोहीअनुरुप निर्वाचन सुरक्षा सतर्कता, सुरक्षाकर्मी परिचालन र निगरानी बढाइएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दहालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै