असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

दल बल सहित अशाेक फर्किए माअाेवादीमा

२ असार २०७४, शुक्रबार ०५:५७


 असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । थापा संगै नयाशक्ती पार्टी परित्याग गरी केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश संगठन विभाग प्रमुख खुद बहादुर खत्री, केन्द्रीय सदस्य कृष्ण ढुंगेल समेत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । 

थापाले विहिबार एक विज्ञप्ती जारी गर्दै नयाँशक्ती पार्टि परित्याग गरेको घोषणा गर्नुभएको छ । थापाले विगत एक वर्ष देखी नयाँ शक्ती नेपालको अभियान्ताको रुपमा रहि संगठन बढाउदै आउने क्रममा पार्टिले नयाँ एजेण्डा राष्ट्रीयताको सवालमा, सिमांकनको समावालमा, धर्म निरपेक्षको सवालमा, जनयुद्धका सहिद, बेपत्ता, घाईते लगायतका मुद्धाका विषयमा पार्टिले महत्वपुर्ण भुमिका खेल्न नसेकेकोले पार्टी परित्याग गरी फेरी माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ । 

पुर्व सन्चार मन्त्री एवम् माओवादी केन्द्रका कार्यलय सदस्य शुरेन्द्र बहादुर कार्की रामको प्रमुख आतिथ्यता तथा पोलिटव्युरो सदस्य पेशल खतिवडा, पोलिटव्युरो सदस्य एवम् ओखलढुंगा जिल्ला संयोजक बाबुराम गौतम आकाश, पुर्व सभासद् केशव राईको उपस्थीतीमा थापा सहित नयाँ शक्ती तथा अन्य पार्टि परित्याग गरी एक सय ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक बाबुराम गौतमले जानकारी दिनुभएको छ । केहि समय अघि माओवादी केन्द्र छोडेर नयाँ शक्ति नेपाल पार्टीमा लाग्नुभएको थियो । चुनावको मुखमा नेताहरुले पार्टी छाडेपछि ओखलढुंगामा नयाँ शक्तिको अस्थित्व संकटमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या