साउन २४, काठमाडौँ | अमेरिकाको टेक्ससमा एक महिला एकैपटक बाज र सर्पको दोहोरो आक्रमणमा परेको घटना सार्वजनिक भएको छ। सिकार गर्न सर्प समातेर उडेको एउटा बाजको पन्जाबाट फुत्किएको सर्प अचानक उनको शरीरमाथि खसेको थियो। घरबाहिर बगैँचामा घाँस काट्दै गर्दा ६४ वर्षीया पेगीसँग गत महिना उक्त अकल्पनीय घटना भयो। केही
Read Moreएजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् । अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको
Read Moreसाउन २२, एजेन्सी | एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले जहाज नै डाइभर्ट गरी आकस्मिक अवतरण गराउनुपर्यो । यो घटना अमेरिकामा भएको हो । अमेरिकाको हस्टनबाट लस एन्जल्स
Read Moreएजेन्सी | विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् । हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् । यसअघि महिलातर्फको कीर्त
Read Moreसाउन २१, काठमाडौँ | पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ
Read Moreएजेन्सी | छिमेकी देश भारत मध्य प्रदेशको ग्वालियरमा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् । यसबाट रिसाएर श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगे
Read Moreएजेन्सी | सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खब
Read Moreसाउन १२, काठमाडौँ | भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको चिट्ठा जितेका छन् । यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए । चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् । यी महिल
Read Moreएजेन्सी | भारतमा एक दम्पत्तिले सोसल मिडियाको नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् । भारतको पश्चिम बंगालमा एक दम्पत्तिले ‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् । वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि
Read Moreएजेन्सी | भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ – चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ । उनले ती क्या
Read Moreसाउन २, काठमाडौँ । पहिलाे पुस्ताकाे एउटा आईफाेन १ लाख ९० हजार अमेरिकी डलर अर्थात् झन्डै २ कराेड ५० लाख रुपैयाँमा बिक्री भएकाे छ । अमेरिकामा भएकाे लिलामीमा एप्पलकाे प्ल्यागशिप र सबैभन्दा सफल डिभाइसकाे पहिलाे पुस्ता महँगाे मूल्यमा बिक्री भएकाे हाे । तस्बिर : एजेन्सी याे आईफाेनकाे पहिलाे जेनेरेशनलाई स
Read Moreजेठ ३१, बाबाहोयो (इक्वेडोर) | चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मला
Read Moreएजेन्सी | राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्या
Read Moreजेठ ७, काठमाडौँ | स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि कोलम्बियाका एक डाक्टरलाई अदालतले कारबाही स्वरूप एउटा आदेश सुनाएको छ । अदालतको आदेश अनुसार ती डाक्टरले बच्चा १८ वर्षको हुञ्जेलसम्म आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । कोलम्बियाको मेडेलिनका डाक्टर डिएगो नरान्जोले आफूले उपचार गराएको एक जोडीको
Read Moreएजेन्सी | नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ । ४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म ५ सयदेखि ६ सय जना बच्चाको बाउ बनिसकेका थिए । तर अदालतको आदेशपछि जो
Read Moreएजेन्सी | एक युवक पूर्व प्रेमिकाको कार्यालय बाहिर २० घण्टाभन्दा बढी समयसम्म घुँडा टेकेर बसेका छन् । चीनको सिचुवान प्रान्तका ती युवकले आफूसँग पुनः सम्बन्धमा रहन आग्रह गर्दै यसो गरेका थिए । दाझहाउ सहरमा रहेको पूर्व प्रेमिकाको कार्यालय बाहिर युवकले २१ घण्टासम्म घुँडा टेकेर बसेपछि उनी चीनको सोसल म
Read Moreएजेन्सी | भारतको बेंगलोरमा ट्राफिक जामको समस्या भयंकर छ । त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्ष
Read Moreफागुन १५, काठमाडौँ | वनस्पतीमा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । तर के तपाईँलाई थाहा छ, यसले कुराकानी पनि गर्छन् । वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् । अनुसन्धानका
Read Moreफागुन १२, काठमाडौँ | भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् । खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त
Read Moreफागुन ७, काठमाडौँ । चिट्ठा जितेको कुरा श्रीमतीबाट लुकाएपछि चीनका एक व्यक्तिलाई अदालतले क्षतिपूर्ति दिन आदेश दिएको छ । झाउ थर भएका व्यक्तिले चिट्ठामा १० मिलियन युआन (१.५ मिलियन डलर अर्थात् करिब २० करोड रुपैयाँ) जितेका थिए । अडिटी सेन्ट्रलका अनुसार सन् २०२१ मा ती व्यक्तिले चिट्ठा जितेका हुन् । क
Read Moreमाघ २६, काठमाडौँ | एजेन्सी | सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ । रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्
Read Moreमाघ १८, काठमाडौँ | जर्मनकी एक २४ वर्षीया महिलाले आफ्नै मृत्यु भएको नाटक रच्न आफूजस्तै अनुहार भएकी महिलाको हत्या गरेको आरोप लागेको छ। यसका लागि उनले कयौं समय इन्स्टाग्राममा आफूजस्तै देखिने महिलाको खोजी गरेकी थिइन्। यो केसलाई त्यहाँका प्रहरीले 'डोपलग्याङगर मर्डर' को नाम दिइएको छ। यो कुरा गत
Read Moreमाघ १७, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् । ‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको
Read Moreमाघ ८, काठमाडौँ | भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक भएको छ । घटना भारतको राजस्थानको हो । राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्
Read More