२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार सन्तानकी आमा ज्वाईंको प्रेममा, श्रीमान् छोडेर उनैसँग भागिन्

२०७९, ८ माघ आईतवार ०७:०९

माघ ८, काठमाडौँ | भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमले केही हेर्दैन । त्यसैले प्रेमसँग सम्बन्धित यस्ता थुप्रै घटनाहरु छन्, जसले धेरैलाई चकित पारेको छ । यस्तै चकित पारिदिने अर्को घटना सार्वजनिक भएको छ । घटना भारतको राजस्थानको हो ।


राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्रेममा यति लिप्त भए कि दुबैजना घरबाट भागे । ज्वाईंविरुद्ध ससुराले सासु भएको भन्दै उजुरी दर्ता गरेका छन् । प्रहरीले उजुरी दर्ता गरेर यी दुईको खोजी कार्य गरेका छन् ।

भारतीय स वास्तवमा सिरोही जिल्लाको अनादरा थाना क्षेत्रको सियांकारा गाउँमा बस्ने रमेश जोगीले थानामा गएर रिपोर्ट दर्ता गरेका छन् । उनले प्रहरीलाई उनकी छोरीका श्रीमान् (ज्वाईं) ले उनकी श्रीमती (सासु) लाई भगाएको भन्दै उजुरी दिएका छन् । रमेशले दिएको जानकारी अनुसार छोरीको विवाह नजिकैको मामावली गाउँमा बस्ने नारायण जोगीसँग भएको थियो ।

सुरुमा रक्सी पिए र सासुलाई भगाए

ज्वाईं नारायण ३० डिसेम्बरमा रक्सीको बोतल लिएर ससुराली पुगेको बताइन्छ । यहाँ नारायणले ससुरा रमेशसँग बसेर रक्सी पिए । रमेशका अनुसार अत्यधिक नसामा भएका कारण उनी निदाए । उनी भन्छन्, ‘बेलुका चार बजे आँखा खुल्दा मेरी श्रीमती र ज्वाईं नारायण घरमा थिएनन् । मैले सबैतिर उनीहरुलाई धेरै नै खोजेँ । तर केही पत्ता लाग्न सकेन । ’

यसबारे अनादरा थाना अधिकारी बलभद्र सिंहले भने, ‘रमेशकी श्रीमती ज्वाईंसँग ३० डिसेम्बरमा गायब भएकी थिइन् । रमेशले १ जनवरीमा श्रीमती हराएको भन्दै जानकारी दिएका छन् ।’

उनका अनुसार ज्वाईं नारायणले उनकी श्रीमतीलाई ललाई फकाई गरी आफ्नो साथमा लिएर गए । उजुरी दर्ता गरिएको छ । प्रहरीको टोलीले उनकी श्रीमती र ज्वाईंको खोजी गरिरहेको जानकारी दिएको छ ।

ज्वाईंका पनि छन् तीन सन्तान, सासु पनि चार सन्तानकी आमा

ज्वाईंसँगै हराएकी सासु तीन छोरी र एक छोरीकी आमा हुन् । सबैको विवाह भइसकेका ेछ । यस्तै, ज्वाईं नारायणको पनि तीन सन्तान छन् । नारायणले आफूसँग एक छोरी पनि लिएर गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा