२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमा गोली लागेर एक जना भारतीय विद्यार्थीको मृत्यु

२०७८, १७ फाल्गुन मंगलवार १०:११

फागुन १७, काठमाडौँ । रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका छन्।

ती विद्यार्थी गोली लागेको जनाइएको छ। उनीमाथि कसले गोली हानेको भन्ने खुलेको छैन।

युक्रेनमा २० हजार बढी मेडिकल विद्यार्थी रहेको अनुमान छ। तीमध्ये पाँच हजार जति युक्रेनबाट बाहिरएको बताइएको छ।

रूसले फागुन १२ गते युक्रेनमाथि आक्रमण घोषणा गरेको थियो। भारतले अहिलेसम्म रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको छैन। यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गरेका भए पनि उनले दुबै पक्षलाई संयमता अपनाउन मात्रै भनेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन