२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पलको आरोपपछि दुर्गेशको यस्तो स्पष्टीकरण

१२ फाल्गुन २०७८, बिहीबार ०९:१२

फागुन १२, काठमाडौँ । पल शाहविरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा जबरजस्ती करणीको उजुरी परेपछि आरोपित शाहले बिभिन्न अडियो सार्वजनिक गरेका छन् । जसमा आफ्नै साथिहरुले आफूलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरेको नायक शाहले जानकारी गराएका छन् ।

प्रहरीले पक्राउ गर्न खोजिरहेको अवस्थामा नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै केही व्यक्तिको नाम सहित अडियो सार्वजनिक गरेका हुन् । पलले सार्वजनिक गरेको नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका छन् ।

पलले नाम मुछेका मध्ये एक दुर्गेश थापाले पलले आफूमाथि लगाएको आरोपको विषयमा बोल्दै कुरा नबिग्रिओस् भनेर आफूहरुले दुवै जनालाई राखेर कुरा गराईदिएको बताएका छन् । दुर्गेसको अनुसार पल शाहले समस्याबाट टाढा भाग्न खोजेको र आफूहरुबाट समेत टाढिएको बताएका छन् । दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन् । धेरै सम्झाउँदा समेत किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी दुर्गेशको भनाई छ ।

दुर्गेसको अनुसार पल शाहको बिषयमा भएको कुरा घटना घटिसकेपछिको कुरा हो । पछि समस्या नहोस भनेर आफूहरुले कुरा गरेको उनको भनाई छ । उनको अनुसार पल र किशोरी गायिका बीच दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही