समाज | दाङ्ग - DNG


विदेशबाट फर्केर ‘फूल’खेती

Posted on October 30, 2019 | views : 2299 | दाङ्ग - DNG

कात्तिक १३, तुलसीपुर । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्

Read More

नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न, सम्झौताअघि नै काम सकियो

Posted on October 30, 2019 | views : 2943 | दाङ्ग - DNG

 कात्तिक १३, तुलसीपुर । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो ।  पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्मा

Read More

दाङ : बिकेन सहुलियत चामल

Posted on October 29, 2019 | views : 1988 | दाङ्ग - DNG

कात्तिक १२, तुलसीपुर । चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाए

Read More

दाङमा रगत अपुग

Posted on October 26, 2019 | views : 1979 | दाङ्ग - DNG

कात्तिक ९, घोराही । दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ । त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ । बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुन सकेको छैन ।  रक्त सञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामी

Read More

सुनसान बन्दै हुलाक कार्यालय

Posted on October 14, 2019 | views : 1871 | दाङ्ग - DNG

 असोज २७, तुलसीपुर । कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ ।  गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग

Read More

दाङमा लागुऔषधसहित पाँच पक्राउ

Posted on October 14, 2019 | views : 2349 | दाङ्ग - DNG

असोज २७, तुलसीपुर । दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्

Read More

दाङको आयुर्वेद चिकित्सालयमा आगलागी

Posted on October 12, 2019 | views : 2401 | दाङ्ग - DNG

असोज २५, दाङ | दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुुरले जानकारी दिनुभयो ।  आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ

Read More

दाङमा सर्पको डसाइबाट एकको मृत्यु, एक सिकिस्त

Posted on October 11, 2019 | views : 2446 | दाङ्ग - DNG

असोज २४, दाङ | सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् । खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्

Read More

दाङमा डुबेर दुई किशोरीको मृत्यु

Posted on October 03, 2019 | views : 2259 | दाङ्ग - DNG

असोज १६, दाङ | दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।  लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा आज पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जा

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29649 | दाङ्ग - DNG

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दाङमा करेन्ट लागेर एकको मृत्यु

Posted on September 16, 2019 | views : 1980 | दाङ्ग - DNG

भदौ ३०,दाङ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवरा

Read More

दाङमा रूखले च्यापेर एक बालकको मृत्यु

Posted on September 11, 2019 | views : 1966 | दाङ्ग - DNG

भदौ २५, दाङ | दाङमा विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन् | जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो। सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री घाइते भने भएका छन् | घाइ

Read More

दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको ज्यान गयो

Posted on September 08, 2019 | views : 2114 | दाङ्ग - DNG

 भदौ २२, तुलसीपुर । दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार  तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो ।  शनिबार बेलुका घरको आँगनमा बसिरहेका

Read More

दाङमा डुबेर तीन जनाको ज्यान गयो

Posted on September 07, 2019 | views : 2167 | दाङ्ग - DNG

भदौ २१, घोराही । दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपाल

Read More

दाङमा नदी पार गर्दा र कुवामा डुबेर दुई जनाको मृत्यु

Posted on September 06, 2019 | views : 1970 | दाङ्ग - DNG

भदौ २०, लमही । दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंं ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्

Read More

दाङमा डुबेर तीन जनाको मृत्यु

Posted on September 06, 2019 | views : 1704 | दाङ्ग - DNG

भदौ  २०, दाङ | दाङमा  पानीमा डुबेर तीन जनाको ज्यान गएको छ  । शुक्रवार विहान ७ बजेको समयमा  जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो । त्यस्तै सोही गाउँपालिका–४  बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिय

Read More

विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह

Posted on September 06, 2019 | views : 1670 | दाङ्ग - DNG

भदौ २०, दाङ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्क

Read More

दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु, बस दुर्घटनामा छ जना घाइते

Posted on September 05, 2019 | views : 1619 | दाङ्ग - DNG

भदौ १९ तुलसीपुर । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।&nb

Read More

दाङमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु

Posted on September 03, 2019 | views : 1362 | दाङ्ग - DNG

भदौ १७, दाङ | पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । लु १९ प ५५०६ र रा

Read More

दाङमा चार पुल सञ्चालनमा

Posted on August 30, 2019 | views : 2213 | दाङ्ग - DNG

दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताउनुभयो ।  पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25206 | दाङ्ग - DNG

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

होटलमा बास बसेका एक युवा मृत फेला

Posted on August 25, 2019 | views : 2458 | दाङ्ग - DNG

भदौ ८, दाङ | दाङको घोराहीमा एक होटलमा बास बसेका ६ युवामध्ये एक युवा मृत अवस्थामा फेला परेका छन्। साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवासका २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसा

Read More

दाङमा पोखरीमा डुबेर एक जनाको मृत्यु

Posted on August 24, 2019 | views : 1891 | दाङ्ग - DNG

दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो  । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान ७ः१५ बजे उक्त पोखरीमा डुबे

Read More

दाङका २८ वडा सचिवबिहीन

Posted on August 24, 2019 | views : 1655 | दाङ्ग - DNG

 भदौ ७, तुलसीपुर । दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् ।  दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।   वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरक

Read More

दाङमा २५ चिकित्सकले एकैपटक सामूहिक राजीनामा दिए

Posted on August 22, 2019 | views : 2458 | दाङ्ग - DNG

भदौ ५,डदाङ |  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै आज सामूहिक राजीनामा दिएका छन् ।  प्रतिष्ठानमा कार्यरत विभिन्

Read More

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

Posted on August 21, 2019 | views : 2851 | दाङ्ग - DNG

 भदौ ४, दाङ | देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन ।  बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा

Read More

दाङका ३५ वडा बाढीको उच्च जोखिममा

Posted on August 21, 2019 | views : 1558 | दाङ्ग - DNG

भदौ ४, घोराही । दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ । दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा

Read More

दाङमा अज्ञात समूहद्वारा एनसेलको टावरमा आगजनी

Posted on August 20, 2019 | views : 1840 | दाङ्ग - DNG

भदौ ३, दाङ | दाङमा एनसेलको टावरमा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाह अनुसार गयराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको हो । टावरको जेनेरेटर र तारमा क्षति पुगेको उनले जानकारी दिए ।  टावरमा नेत्रबिक्रम चन्द समूहल

Read More