समाज | दाङ्ग - DNG


घोराही उपमहानगरपालिकाभित्र एक वडामा एक स्वास्थ्य केन्द्र

Posted on January 29, 2018 | views : 1419 | दाङ्ग - DNG

माघ १५, दाङ | घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।  नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो । उपमहानगरभित्र

Read More

रोल्पाका प्रेम मगर दाङमा मृत अवस्थामा भेटिए

Posted on January 28, 2018 | views : 2072 | दाङ्ग - DNG

माघ १४, दाङ | रोल्पाका ५६ वर्षीय प्रेम पुन मगर दाङको भालुबाङमा मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार भालुबाङ बजारको ‘हाम्रो होटल’ अगाडि मगर मृत अवस्थामा भेटिएका हुन् । मगरले जाँड रक्सी धेरैखाएको र राति चिसोका कारण ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ

Read More

दाङमा पौडी खेल्ने क्रममा एकैघरका दुई बालकको डुबेर मृत्यु

Posted on January 24, 2018 | views : 1284 | दाङ्ग - DNG

माघ १०, दाङ । पौडी खेल्ने क्रममा बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुई बालकको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कुँवरका १२ वर्षीय छोर

Read More

आफ्नै छोराद्वारा खुकुरीले घाँटी रेटी बाबुको हत्या

Posted on January 22, 2018 | views : 1384 | दाङ्ग - DNG

माघ ८, दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।  गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले ज

Read More

दाङ आउँदै गरेको यात्रुवाहक बस सल्यानमा दुर्घटना: तीनको मृत्यु, २० बढी घाईते

Posted on January 22, 2018 | views : 2893 | दाङ्ग - DNG

माघ ८, काठमाडौँ । रुकुमबाट दाङ घोराहीका लागि छुटेको यात्रुवाहक बस सल्यानको वेणी–६, भाटखोलामामा दुर्घटना भएको छ ।   मालिका कालिका यातायात प्रालीको ना ५ ख ५३१ नम्बरको बस सल्यानको भाटाखोला दुर्घटना हुँदा  हुँदा ३ जनाको मृत्यु भएको छ भने २० बढी घाइते छन् ।  बस सडकबाट डेढ सय मिट

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | दाङ्ग - DNG

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

दाङमा सडकमाथिबाट झरेको ढुंगाले लागेर एक महिलाको मृत्यु

Posted on January 20, 2018 | views : 2105 | दाङ्ग - DNG

माघ ६, दाङ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ ।  स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख

Read More

होटल माला इन सञ्चालनमा

Posted on January 18, 2018 | views : 1489 | दाङ्ग - DNG

माघ ४, दाङ | दाङमा सुविधा सम्पन्न होटल माला इन सञ्चालनमा आएको छ ।  घोराही उपमहानगरपालिका–१४ मेनरोडमा रु १५ करोड ५० लाखको लगानीमा होटल माला इन आजदेखि सञ्चालनमा आएको हो ।  घोराही निवासी ओविन्द्र महरा र उहाँका श्रीमती जुना केसी महराले उक्त होटल सञ्चालन गरेका हुन । छ तला रहेको उक्त होटलमा लिफ्

Read More

माघीमा रम्दैछन् दाङका थारुबस्ती

Posted on January 15, 2018 | views : 2002 | दाङ्ग - DNG

माघ १, दाङ । युवती घर लिपपोतमा व्यस्त छन्, पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् ।  भाडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य यहाँका प्रायः सबै थारु बस्तीमा देखिएको छ । थारुगाउँमा थारु समुदायका महिला तथा पुरुष आआफ्नै काममा व्यस्त देखिन्थे ।  पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अ

Read More

विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

Posted on January 12, 2018 | views : 1532 | दाङ्ग - DNG

पुस २८, दाङ|  विद्युत् चोरीको आरोपमा छ व्यक्तिलाई पक्राउ गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले हुकमार्फत मुख्य तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका–२ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधर

Read More

दाङमा जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

Posted on January 12, 2018 | views : 1900 | दाङ्ग - DNG

पुस २८, दाङ । दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् ।  उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहार

Read More

दाङमा बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु

Posted on January 12, 2018 | views : 1945 | दाङ्ग - DNG

पुस २८, दाङ । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।  लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभएको छ ।  आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१

Read More

तुलसीपुर उपमहानगरबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान

Posted on January 08, 2018 | views : 1436 | दाङ्ग - DNG

पुस २४, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।  वडा नं १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम शुरु गरेको हो ।  उपमहानगरपालिका वडा नं १९ की सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक

Read More

दाङको लमही नगरपालिकाका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

Posted on January 07, 2018 | views : 2288 | दाङ्ग - DNG

पुस २३, काठमाडौं । दाङको लमही नगरपालिकाका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाको नक्सा फाँटमा कार्यरत् सव–ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपाली छन् । उनीहरुलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुरको टोलीले सुराकीको आधारमा नक्सा पास गरिदिनका लागि स

Read More

घोराही उपमहानगरपालिकामा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाइने

Posted on January 07, 2018 | views : 1315 | दाङ्ग - DNG

पुस २३, दाङ (रासस) | घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।  उपमहानगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।  सोअनुसार थारु भाषामा आएका निवेदन

Read More

२४ र २५ गते दाङमा सडक नाटक प्रदर्शन हुने

Posted on January 03, 2018 | views : 1509 | दाङ्ग - DNG

पुस १९, दाङ । लागुऔषधले व्यक्ति र समाजलाइ गर्ने हानी र व्यक्तिलाइ दुव्र्यशनीमा फस्नबाट बचाउने प्रयास स्वरुप दाङमा सडक नाटक देखाइने भएको छ ।  यस अघि गत पुसको ११ र १२ गते शान्तिनगरमा देखाइने भनेको नाटक स्थगीत भएको थियो । र अव यहि पुसको २४ र २५ गते शान्तिनगर गाउँपालिकाको ४ स्थानमा दुव्र्यशनी विरुद

Read More

तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले बच्चा जन्माइन

Posted on January 02, 2018 | views : 3049 | दाङ्ग - DNG

पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले मंगलबार बच्चा जन्माएकी छन् ।  घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अवस्थामा तुलसीपुरमा छोरी जन्माएकी हुन् । गत जेठ महिनामा ठगि मुद्धामा जेल परेकी थारुले मंगलबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा ज

Read More

दाङमा श्रीमतीको खुकरी प्रहारबाट श्रीमान गम्भीर घाईते, शौचालयभित्र लडेर एकको मृत्यु

Posted on January 01, 2018 | views : 2045 | दाङ्ग - DNG

पुस १७, दाङ । दाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते भएका छन ।  घाईते हुनेमा दाङको लमही नगरपालीका ५ बस्ने सुनिल खड्का रहेका छन । उनलाई श्रीमती सिटिजा खड्काले घरायसी विवादमा गयराती खुकुरी प्रहार गरेकि हुन ।  माईती घर गढवा गाउपालीका १ धानखोलामा श्रीमान र श्रीमतिविच विवाद भएको

Read More

दाङमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

Posted on December 05, 2017 | views : 1655 | दाङ्ग - DNG

मङ्सिर १९, दाङ । सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आउनुभई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्द

Read More

दाङ बम विष्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख राहत

Posted on November 30, 2017 | views : 2214 | दाङ्ग - DNG

मङ्सिर १४, दाङ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताउनुभएको छ ।  तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त

Read More

पुस ११ र १२ गते दाङमा दुव्र्यशनी विरुद्ध नाटक देखाईने

Posted on November 30, 2017 | views : 1784 | दाङ्ग - DNG

शंकर केसी/मङ्सिर १४, सल्यान । लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना हुने भन्दै यसलाई नियन्त्रण गर्न दाङमा सडक नाटक मार्फत सचेतना फैलाइने भएको छ । आगामी पुसको ११ र १२ गते दाङ शान्तिनगरका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिने भएको हो । शान्तिनगर गाउँपालिकाको सहयोगमा विष्णुदेवी फाउण्डेशनले लागुऔषध दुव्र्यश

Read More

दाङमा बम विष्फोटमा परी घाईते म्यादी प्रहरीको मृत्यु

Posted on November 29, 2017 | views : 1750 | दाङ्ग - DNG

मङ्सिर १३, दाङ । दाङ तुलसीपुरमा शक्तिशाली बम विष्फोटमा परी घाईते भएका म्यादी प्रहरीको मृत्यु भएको छ ।  नेपाली कांग्रेसको चुनावीसभालाई लक्षीत गरि गराएको बम विष्पोट परी म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरीको ज्यान गएको छ ।  उनको उपचारको क्रममा आज (बुधबा

Read More

दाङमा मह काढ्न जाँदा लडेर एकको मृत्यु, एक घाइते

Posted on November 26, 2017 | views : 1933 | दाङ्ग - DNG

मङ्सिर १०, दाङ (रासस) | जंगली माहुरीको मह काढ्न गएका एकजना व्यक्तिको लडेर मृत्यु भएको छ भने थप एकजना गम्भीर घाइते भएका छन् ।  घोराही उपमहानगरपालिका वडा नं ९ कर्मटिया निवासी ४५ वर्षीय रेञ्जलाल चौधरी घर नजिकै सिमलको रुखमा जंगली माहुरीको मह काढ्न गएका बखत लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

Read More

दाङमा प्रहरीको जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ

Posted on November 10, 2017 | views : 1797 | दाङ्ग - DNG

कात्तिक २४, तुलसीपुर/ दाङ (रासस) | प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।  दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जान

Read More

दाङका शिक्षाविद् डा. डाँगीको निधनमा विद्यालय बन्द

Posted on November 02, 2017 | views : 5874 | दाङ्ग - DNG

कात्तिक १६, दाङ । शिक्षाविद् डा घनश्याम डाँगीको निधनको शोकमा आज दाङका निजी विद्यालय बन्दको आह्वान गरिएको छ ।  प्याब्सन र एनप्याब्सनले एक दिनका लागि शोकमा संस्थागत विद्यालय बन्द गरिएको हो । पहिलो पटक निजी क्षेत्रबाट बोर्डिङ स्कुल सञ्चालन गरेका शिक्षाविद् डा घनश्याम डाँगीको ६७ वर्षको उमेरमा बुधबा

Read More

दाङका मुक्त कमलरी बालिकालाई परिचयपत्र दिईने

Posted on November 01, 2017 | views : 1438 | दाङ्ग - DNG

कात्तिक १५, दाङ । मुक्त कमलरी परिचयपत्र वितरण जिल्ला समितिको घोराहीमा मंगलबार बसेको बैठकले मन्त्रालयबाट प्राप्त ८२ जना मुक्त कमलरी बालिकाको नामलाई अनुमोदन गरेको छ ।  जिल्ला भूमिसुधार कार्यालयका निमित्त प्रमुख मानबहादुर कँुवरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणमा विभिन्न गाउँपालिकाका ८२ जना मु

Read More

तुलसिपुरको विकट ठाउँमा हरिबोधनिमा लाग्ने मेला सम्पन्न

Posted on October 31, 2017 | views : 2999 | दाङ्ग - DNG

कात्तिक १४, दाङ । परापूर्वकालदेखि नै हरिबोधनि एकादशीको अवसरमा लाग्ने मेला दाङ तुलसिपुर उपमहानगरपालिकाको वडा नम्बर ३ कल्लेराम्रीकोटमा सम्पन्न भएको छ ।  मेलाको अवसरमा कल्लेमा रहेको नवज्योती सांस्कृतीक क्लवले भलिवल खेल प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा वडा नम्

Read More

गुण्डागर्दी अन्त्य गर्ने पाँच नम्बर प्रदेश प्रहरी प्रमुखको प्रतिबद्धता

Posted on October 28, 2017 | views : 2235 | दाङ्ग - DNG

कात्तिक ११, प्युठान । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख मिङमार लामाले गुण्डागर्दि अन्तय गरिने बताउनुभएको छ ।  प्रदेशको मातहतको सुरक्षा अबस्था बारे जानकारि लिन गुल्मी पुग्नुभएका लामाले गुण्डागर्दी गर्ने जो कोहिलाइ पनि नछाडिने बताउनुभयो । उहाले गुण्डागर्दीमा संलग्नलाइ कानुनि डायरामा ल्याउने बताउनुभ

Read More