समाज | दाङ्ग - DNG


दाङमा आफैँले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको मृत्यु

Posted on May 30, 2017 | views : 5410 | दाङ्ग - DNG

जेठ १६, दाङ । दाङमा आफैंले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको जयन गएको छ ।  दाङको घोराही उप–महानगरपालिका वडा नं. १० निवासी किसन थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । सोमवार दिउँसो चुनावी सुरक्षाको लागि गढुवा क्षेत्रमा खटिएको सेनाको टोलि गाडिमा

Read More

दाङमा पार्किङ गरेर राखेको वसमा कसले गर्यो आगजनी ?

Posted on May 30, 2017 | views : 9700 | दाङ्ग - DNG

जेठ १६, दाङ  । तुलसीपुरको उच्च अदालत नजिकै पार्किङ गरेर राखेको वसमा आगलागी भएको छ ।  तुलसीपुरको सञ्जात पेट्रोल पम्पको पर्खालसंगै सटेको पर्खालमा झन्डै ६/७ महिनादेखि पार्किङ गरि राखेको ना ३ ख १४५१ नम्वरको वसमा विहान साढे १० बजेतिर एकाएक आगलागी भएको थियो । पानी परिरहेको समयमा वसमा आगलागि भएप

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16334 | दाङ्ग - DNG

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | दाङ्ग - DNG

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

सल्यान-दाङका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्दै

Posted on May 13, 2017 | views : 6534 | दाङ्ग - DNG

बैशाख ३०, दाङ । सल्यान दाङका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।  फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो ।  कक्षा ६

Read More

दाङमा सर्पले डस्दा एकजनाको मृत्यु

Posted on May 09, 2017 | views : 3800 | दाङ्ग - DNG

बैशाख २६, दाङ । दाङमा सर्पले डसेर एकजनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा सर्पले डसेर सोमबार बेलुका ३९ वर्षीय लोकजङ्ग विकको मृत्यु भएको छ ।  सर्पले डसेपछि समयमा अस्पतालमा नल्याई गाउँमा नै झारफुक गरेको र अन्तिम चरणमा अञ्चल अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार

Read More

दाङमा रुख काट्न लागेको हेर्न गएका एकजनाको रुखले च्यापेर मृत्यु

Posted on May 09, 2017 | views : 4219 | दाङ्ग - DNG

बैशाख २६, दाङ । दाङमा रुखले च्यापेर एकजनाको ज्यान गएको छ ।  रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको मंगबार ज्यान गएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले मंगलबार बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा

Read More

दाङमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Posted on May 08, 2017 | views : 5342 | दाङ्ग - DNG

बैशाख २५, दाङ । माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा शान्तिनगर गाउँपालिकामा आइतबार एक महिलाको मृत्यु भएको छ ।  शान्तिनगर गाउँपालिका–४ चिराघाटमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा स्थानीय मनकला रेउलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गम्भीर घाइते भएकी

Read More

दाङमा घर आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

Posted on May 01, 2017 | views : 10468 | दाङ्ग - DNG

वैशाख १८, दाङ । दाङमा घर आगलागी हुँदा  एक महिलाको जलेर मृत्यु भएको छ । तुलसीपुर उप–महानगरपालिका १८ दुधरासको मनिकापुर स्थित बुद्धिबल गुङको घरमा आगो लाग्दा उनकी अन्दाजी ६५ बर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एकाएक घरमा आगोलागेपछि घर भित्रै रहेकी दिलमाया गुरुङ भित

Read More

दाङमा बसको छतबाट खसेर एक युवकको मृत्यु

Posted on May 01, 2017 | views : 11074 | दाङ्ग - DNG

बैशाख १८, दाङ । जन्ती बोकेको बसबाट खसेर आइतबार दाङमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर– १२ कपडादेवीका २३ वर्षीय सुरज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । उनको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  दङ्गीश

Read More

श्रीमतीको सम्झनामा मन्दिर निर्माण

Posted on April 30, 2017 | views : 1713 | दाङ्ग - DNG

बैशाख १७, दाङ |  यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ ।  दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो ।  धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी

Read More

दाङमा भैँसीले लतार्दा एक महिलाको ज्यान गयो

Posted on April 04, 2017 | views : 6768 | दाङ्ग - DNG

चैत २२, दाङ । बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले लतार्दा एक महिलाको निधन भएको छ ।  भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानक

Read More

नवलपरासीमा ट्रकले बसलाई ठक्कर दिँदा ५ को मृत्यु, ५ जना घाइते

Posted on April 01, 2017 | views : 37911 | दाङ्ग - DNG

चैत १९, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  इलाका प्रहरी नवलपुरका अनुसार दाङबाट काठमाडौँ हिँडेको ना४ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भ

Read More

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र

Posted on March 28, 2017 | views : 1444 | दाङ्ग - DNG

चैत १५, दाङ | जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक

Read More

दाङमा बसको ठक्करबाट ट्रकका सहचालकको मृत्यु

Posted on March 17, 2017 | views : 5627 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ ।  पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ५४८२ नम्बरको ट्रकका सह—चालक जिल्ला सुर्खेत, लेखपराजुल—२ का १८ बर्षीय बिर्खबहादुर गुरुङ्गलाई दाङबाट काठमाडौँ तर्फ जाँदै गरेको

Read More

दाङमा बालविवाह रोक्न किशोरी आमा सङ्गठित

Posted on March 05, 2017 | views : 1236 | दाङ्ग - DNG

फागुन २२, दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् ।  जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविव

Read More

पञ्चेबाजा उपभोक्ता समितिको सार्वजनिक सुनुवाई

Posted on March 04, 2017 | views : 1189 | दाङ्ग - DNG

फागुन २१, देउखुरी । पञ्चेबाजा उपभोक्ता समिति सिसहनियाँको सार्वजनिक सुनुवाई कार्यक्रम शनिवार सिसहनियाँ १ बड्का सिसहनियाँमा सम्पन्न भएको छ । दलित सञ्जाल सिसहनियाँको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सञ्जालका कोषाध्यक्ष र्फसबहादुर नेपालीले पञ्चेबाजा खरिदका लागि सिसहनियाँ गाविसबाट प्राप्त कुल

Read More

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Posted on March 04, 2017 | views : 1033 | दाङ्ग - DNG

फागुन २१, देउखुरी । देउखुरीको सिसहनियाँ गाविसका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ ।  अपाङ्ग समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई प्रति वि

Read More

दाङमा पार्कीङ गरिराखेको बसमा आगलागी, एकको मृत्‍यु

Posted on March 04, 2017 | views : 11700 | दाङ्ग - DNG

फागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्वरको वसमा शनिवार विहान करिब १: ३० बजेतिर आगलागि भएको थियो । आगलागी भएको थाहा पाएपछी नेपाल प्रहरी र  घोराही नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिए

Read More

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु, एकजना घाईते

Posted on March 02, 2017 | views : 3472 | दाङ्ग - DNG

फागुन १९, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । विहीवार साँझ सल्यानवाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५२६२ नंम्वरको मोटरसाईकल तुलसीपुर १ हर्नेटी भन्ने स्थानमा दुर्घटना हुँदा तुलसीपुर ९ बेलुवा निवासी २२ बर्षीय मनोज अधिकारीको मृत्यु भएको प्

Read More

दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते

Posted on March 01, 2017 | views : 5330 | दाङ्ग - DNG

फागुन १८, दाङ । दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन ।  बुधवार दिँउसो पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज ३४०४ नम्बरको जिप पबननगर ५ मा दुर्घटना हुँदा तीन जना व्यक्ति घाईते भएका हुन । घाईते हुनेहरुमा श्रिंगाउ ९ की देबी बिक, पुरनधारा ८ का प्रकाश गुर्ताल र सल्यान त्रिबेणी निवासी धन

Read More

सिसहनियाँमा शैक्षिक सामाग्री वितरण गरिने

Posted on March 01, 2017 | views : 1014 | दाङ्ग - DNG

देउखुरी १८ फागुन | अपाङ्ग समन्वय समिति सिसहनियाँले फागुन २० गते अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्न लागेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिव अपाङ्गता भएका २२ जना विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले सो शैक्षिक सामाग्री वितरण गर्न लागेको समितिका अ

Read More

देउखुरीको सिसहनियाँमा सिकलसेलको नि:शुल्क स्वास्थ्य शिविर

Posted on March 01, 2017 | views : 1006 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, देउखुरी १८ फागुन । सिकलसियल एनिमियाका रोगीहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।  स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था सिसहनियाँको आयोजना एवम् विष्ट उपचार क्लिनिकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो

Read More

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on February 28, 2017 | views : 5322 | दाङ्ग - DNG

फागुन १७, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युबकको मृत्यु भएको छ ।  तुलसीपुर १५ ग्वारखोलामा मंगलवार बेलुका दुईवटा मोटरसाईकल आपसमा ठोक्किदा घोराही ११ निवासी ३० बर्षीय पदम खड्काको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बा ४१ प २३०२ नम्वरको खड्का सवार मोटरसाईकललाई रा ३ प १८३

Read More

दाङको एक बिद्यालयद्वारा चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

Posted on February 27, 2017 | views : 1257 | दाङ्ग - DNG

फागुन १६, दाङ । यहाँको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ ।  दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताउनुभयो

Read More

दाङका एक युवाले बुबा आमाको स्मृतिमा एक करोडको धर्मशाला बनाइदिए

Posted on February 21, 2017 | views : 10878 | दाङ्ग - DNG

फागुन १०, दाङ । यहाँका एक व्यक्तिले पाण्डवेश्वर मन्दिर, धारापानीमा धर्मशाला निर्माण गर्नुभएको छ ।  दाङ घोराही निवासी धुव्रराज श्रेष्ठले आफ्ना बुबाआमाको स्मृतिमा धर्मशाला निर्माण गरिदिनुभएको हो । विश्वकै सबैभन्दा अग्लो त्रिशूल स्थापना भएको सो मन्दिरमा उहाँले रु एक करोडको लगानीमा भवन निर्माण गरिद

Read More

दाङमा विद्यालय छोडेर पातुखोलामा गिट्टी कुट्दै बालबालिका

Posted on February 20, 2017 | views : 1860 | दाङ्ग - DNG

फागुन ९, दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् ।  स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् ।  छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट

Read More

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते

Posted on February 18, 2017 | views : 11919 | दाङ्ग - DNG

फागुन ७, दाङ । दाङमा घर लिप्ने माटो ल्याउन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ अर्कि एक महिला घाइते भएकी छिन् ।  ढिस्कोले पुरिएर पुरन्धारा ३ हस्तनापुर बस्ने ३२ बर्षीया मीना ओलीको मुत्यु भएको छ । दिउँसो १ बजेतिर  भएको घटनामा सोही ठाउकी ३५ बर्षीय भुमिसरा घाईते भएको ईलाका प्रहरी कार

Read More