समाज | दाङ्ग - DNG


दाङमा ढुंगा खस्दा बसमा सवार १ जनाको मृत्यु, ११ घाइते

Posted on August 13, 2017 | views : 7241 | दाङ्ग - DNG

शंकर के सी | साउन २९, सल्यान | सडक माथीबाट खसेका ढुंगाले गुडिरहेको यात्रुवाहक बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते छन् । बस पल्टीएर सडकबाट तल खसेको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरि खोला भन्ने स्थानमा सडक माथीबाट खसेका

Read More

दाङमा खोलाले घर बगाउँदा एक महिलाको

Posted on August 12, 2017 | views : 2212 | दाङ्ग - DNG

साउन २८, दाङ । दाङमा खोलाले घर बगाउँदा एक महिलाको ज्यान गएको छ । दुईसम्म लगातार परेको अविरल वर्षापछी तुईसोतामा आएको बाढीले घर बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ कि भगवती सुनारको मृत्यु भएको जिल्ला प्रसासन कार्यालय दाङले जनाएको छ ।

Read More

सडक बगाउँदा घोराही-तुलसीपुर सडक अबरुद्ध

Posted on August 12, 2017 | views : 2585 | दाङ्ग - DNG

साउन २८, दाङ । शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले सडकमा राखिएको कल्भर्ट बगाउंदा घोराही-तुलसीपुर सडकखण्ड पूर्ण रुपमा ठप्प भएको छ । तुलसीपुर-घोराही सडकखण्डको हात्तीखौवा र मोतिपुर बिचको सोतोमा आएको बाढीले कल्भर्टसंगै सडक पनि बगाएपछि सडक अबरुद्ध भएको हो । कल्भर्टसंगै सडक बगाएपछि पुर्व पश

Read More

दाङमा प्रहरीसंग वन तस्करको डरलाग्दो कनेक्सन

Posted on August 10, 2017 | views : 2240 | दाङ्ग - DNG

साउन २६, दाङ । देउखुरी क्षेत्रको चुरेमा तस्करसंग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाईएको छ ।  वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।  सो संस्थाको अध्यक्षउमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प

Read More

दाङमा छ लाख ३२ हजार बिरुवा रोपियो

Posted on August 10, 2017 | views : 1131 | दाङ्ग - DNG

साउन २६, दाङ । सामुदायिक वन दिवसमा यहाँका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ ।  सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् ।  सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रो

Read More

दाङमा जडीबुटी उत्पादनका लागि ग्रिन हाउस स्थापना

Posted on August 04, 2017 | views : 1837 | दाङ्ग - DNG

साउन २०, दाङ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ ।  साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकि

Read More

दाङमा सिँचाइको बाँधमा महिलाको शव फेला

Posted on August 01, 2017 | views : 1787 | दाङ्ग - DNG

साउन १७, दाङ । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ ।  राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ । महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन ।  अन्दाजी २५ देखि ३० वर्ष उमेरको

Read More

थारु समुदायको पहिलो चार्ड “गुरही” अाज दाङ सहित तराईका जिल्लामा धुमधाम मनाईदै

Posted on July 28, 2017 | views : 2845 | दाङ्ग - DNG

किन मनाइन्छ गुरही ?, पुतला बनाएर किन चोकमा लगेर ठटाउने गरिन्छ ?, धार्मिक तथा सांस्कृतिक महत्व  सन्तोषकुमार गुप्ता, दाङ १३ साउन ।  थारु समुदायको पहिलो चाड “गुरही” आज दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीह

Read More

दाङमा पाँच थान बन्दुक बरामद, सात जना भाग्न सफल

Posted on July 26, 2017 | views : 4439 | दाङ्ग - DNG

 साउन ११, दाङ । प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।  प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले

Read More

दाङमा स्कुटर दुर्घटना हुँदा प्युठानका दुई युवाको मृत्यु

Posted on July 21, 2017 | views : 12729 | दाङ्ग - DNG

साउन ६, दाङ । दाङको देउखुरीमा स्कुटर दुर्घटना हुँदा प्युठानका दुई यवाको ज्यान गएको छ । राप्ती गाउँपालिका- १ भालुवाङमा लु ३२ प ९४८ नम्वरको स्कुटर नालामा खस्दा स्कुटिमा सवार दुई युवाको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्

Read More

दाङमा मोटरसाईकलको ठक्करवाट एक महिलाको मृत्यु

Posted on July 21, 2017 | views : 3532 | दाङ्ग - DNG

साउन ६, दाङ । दाङमा मोटरसाईकलको ठक्करवाट एक महिलाको ज्यान गएको छ । विहीवार विहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरीयामा  रा १ प ४३३७ नम्वरको मोटरसाईकलले ठक्कर दिंदा ३० बर्षीया जानकी चौधरीको ज्यान गएको हो । मोटरसाईकलको ठक्करवाट गम्भिर घाइते भएकीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भए

Read More

दाङमा साउने सक्रान्तीमा माइत हिँडेकी महिलाको भिरबाट लडेर मृत्यु

Posted on July 17, 2017 | views : 8576 | दाङ्ग - DNG

साउन २, दाङ ।  दाङमा माइत हिँडेकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।  दाङको पहाडी भेगमा पर्ने बंगलाचुली-४ की ३५ बर्षीय शिवादेवी घर्तीको स्थानीय छहरेखोलाको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार साउने संक्रान्ति मान्न माइत जाने क्रममा भिरबाट लडेर

Read More

दाङमा १० हजार क्षमताको कारागारमा २० हजार कैदीबन्दी

Posted on July 14, 2017 | views : 3221 | दाङ्ग - DNG

असार ३०, दाङ । यहाँ केही समयदेखि निर्माण सुरु गरिएको नयाँ बन्दीगृहको आज उद्घाटन गरिएको छ ।  सो भवनको प्रअिज गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गर्दै राज्यले कारागारलाई अब सुधारगृहका रुपमा परिणत गर्न लागिरहेको बताउनुभयो । कारागार विभागका महानिर्देशक गणेशप्रसाद भट्टराईले हाल नेपालमा २० हजार कैदीबन

Read More

दाङमा एक महिलाको शव मृत अवस्थामा भेटियो

Posted on July 14, 2017 | views : 5654 | दाङ्ग - DNG

असार ३०, दाङ । देउखुरीको गढवा गाउँपालिका-१ जुरौनीमा बिहिबार साँझ करिब ४ बजे आफ्नै घर अगाडी एक महिलाको मृत अवस्थामा शब फेला परेको छ । गढवा गाउँपालिका-१ जुरौनी निवासी सुकरे कुमालकी श्रीमती बर्ष ४० की गिता कुमालको आफ्नै घर अगाडी मृत अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रम

Read More

राजकुमार श्रेष्ठको हत्या बारे बाहिरियो अर्को तथ्य

Posted on July 13, 2017 | views : 20834 | दाङ्ग - DNG

असार ​२९, दाङ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या योजना कारगारभित्र बनेको नयाँ तथ्य खुलेको छ ।  एक वर्षअघि उनै व्यापारी श्रेष्ठबाट २६ लाख रकम लुट्ने गुन्डा नाइके खुमबहादुर केसीले जेलमा योजना बनाएका थिए । पक्राउपछि प्रहरीलाई दिएको बयान अनुसार गुन्डानाइके केसीले जेलमा फिरौति र

Read More

दाङका व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घर्तीको शव फेला

Posted on July 12, 2017 | views : 34704 | दाङ्ग - DNG

खकेन्द्र केसी/असार २८, सल्यान । तुलसीपुरका प्रतिष्ठीत व्यापारी स्व.राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि शव फेला परेको छ ।  सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा बुधबार विहान उनको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाले बताएको छ ।  जिल्ला प्रहरी सल्यानको आ

Read More

श्रेष्ठ अपहरणका योजनाकार सार्वजनिक, घर्तीको पनि हत्या गरेको खुलाशा

Posted on July 11, 2017 | views : 17187 | दाङ्ग - DNG

असार २७, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको रहस्य खुलेको छ । श्रेष्ठलाई हत्या गर्ने क्रममा प्रत्यक्षदर्शी रहेका दाङकै घर्तीलाई पनि अपहरणकारीले सँगै लगेका थिए । रुकुम जान छुट्टै गाडीमा चढेका घर्तीले श्रेष्ठको अपहरण भइरहेक

Read More

दाङका व्यवसायी श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती पक्राउ

Posted on July 11, 2017 | views : 18410 | दाङ्ग - DNG

असार २७, दाङ ।तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ६ की १७ वर्षीया पूजा घर्तीमगरलाई पक्राउ गरेको छ । अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमान्चल प्रदेशबाट पक्राउ गर

Read More

दाङका ब्यवसायी राज कुमार श्रेष्ठ सल्यानमा मृत भेटिए

Posted on June 30, 2017 | views : 25113 | दाङ्ग - DNG

असार १६, काठमाडौँ । केही दिन देखि बेपत्ता दाङका तुलसीपुरका ब्यवसायी राज कुमार श्रेष्ठ सल्यानको जङ्गलमा मृत भेटिएका छन् ।   गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च्च प्रहरी श्रोतले बताएको छ । व्यापारी श्रेष्ठको शव &nb

Read More

दाङको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु

Posted on June 30, 2017 | views : 5790 | दाङ्ग - DNG

असार १६, दाङ । घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  सो दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभएको छ ।  पहिचान हुनसकेको मृतक महिलाको शव

Read More

दाङमा गुन्डागर्दी गर्दै हिड्ने ६ जना प्रहरी फन्दामा (नामावलीसहित)

Posted on June 19, 2017 | views : 11760 | दाङ्ग - DNG

असार ५, दाङ । गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले छजनालाई पक्राउ गरेको छ ।  घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहान

Read More

दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Posted on June 18, 2017 | views : 1875 | दाङ्ग - DNG

असार ४, दाङ । दाङको शान्तिनगर गाउँपालिका-४ चौकीडाँडामा मोटरसाइकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रा.१ प ८५३२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा आइतबार गम्भीर घाइते भएकी पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ७५ वर्षीया मनि बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेतको राप्ती अञ्चल अस्प

Read More

यी हुन् दाङबाट एसइइमा ए प्लस ल्याउने जुम्ल्याहा दिदीवहिनी

Posted on June 18, 2017 | views : 11505 | दाङ्ग - DNG

असार ४, दाङ । यस वर्षको एसइइको नतिजामा तुलसीपुर-७ हलवारका जुम्ल्याहा दिदी वहिनीले ए प्लस ल्याएका छन् । पब्लिक ज्ञानज्योति स्कुल बम्नैबाट परीक्षा दिएका रक्षा र सुरक्षा आचार्यले ए प्लसका साथमा एसइइको परीक्षामा सफलता हात पारेका हुन् । नतिजा अनुसार दिदी रक्षा आचार्यले ३.८ जिपिए ल्याएर तुलसीपुर उप महानग

Read More

दाङमा सर्पले डस्दा एक ८ बर्षीय बालकको मृत्यु

Posted on June 15, 2017 | views : 5059 | दाङ्ग - DNG

असार १, दाङ । सर्पले डस्दा दाङमा एक बालकको ज्यान गएको छ ।  घोराही उपमहानगरपालिका–२ मोतिपुरका ८ वर्षका बालक इशन भण्डारीको सर्पले टोकाइबाट ज्यान गएको हो । बुधबार बेलुका घर नजिकै खेल्दै गर्दा उनलाई सर्पले डसेको थियो । भण्डारीको उपचारका क्रममा बुधबार राति ज्यान गएको हो । 

Read More

दाङ बुटवल बस्त्रालयका सञ्चालक बेपत्ता, घटना रहस्यमय

Posted on June 10, 2017 | views : 12743 | दाङ्ग - DNG

जेठ २७, दाङ । तुलसीपुर निवासी बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार साँझदेखि बेपत्ता छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले श्रेष्ठको परिवारले आज बिहान ६ बजे श्रीमान सम्पर्कविहीन भएको जानकारी गराएको बताउनुभयो ।  श्रेष्ठ शुक्रबार रोटरी

Read More

दाङमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको निधन

Posted on June 08, 2017 | views : 3170 | दाङ्ग - DNG

जेठ २५, दाङ । सिसहनियाँ बजारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका राप्ती गाउँपालिका ५ कालापानीका अन्दाजी ७० वर्षिय पाहु चौधरीको मृत्यु भएको छ ।  सतवरियाबाट भालुवाङ जादै गरेको रा २ प ११६२ नम्बरको मोटरसाइकलले पुर्व पश्चिम राजमार्ग अन्र्तगत सिसहनियाँ बजारमा बुधवार दिउसो २.३० बजेको समयमा ठक्कर

Read More

राप्ती साहित्य परिषदमा फेरि खनालकै नेतृत्व

Posted on May 31, 2017 | views : 2303 | दाङ्ग - DNG

 जेठ, रोल्पा । राप्ती साहित्य परिषद्को ४१ औं स्थापना दिवस तथा तेह्रौं अधिवेशन शनिबार र आइतबार दाङमा सम्पन्न भएको छ ।  अधिवेशनले परिषदको अध्यक्षमा पुनः पुरुषोत्तम खनाललाई चयन गरेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा टीकाराम उदासी लाई पनि पुनः चयन गरेको छ । हरेक जिल्लाका अध्यक्षहरु पदेन केन्द्रि

Read More

दाङमा यात्रुबाहक बस दुर्घटना, ६ जना घाइते

Posted on May 30, 2017 | views : 7817 | दाङ्ग - DNG

जेठ १६, दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । तुलसीपुर हुँदै दमारगाउँ जान लागेको ग १ ख ५०९६ नम्वरको बस मंगलबार बिहान तुलसीपुर उप–महानगरपालिका वडा नं. १२ स्थित उरहरी चोक नजिकै दुर्घटना भएको हो ।  घाइते हुनेमा अमर मावि उरहरीका शिक्षक चिन्तामणि पोख्रेल र शिक्षाका

Read More