समाज | दाङ्ग - DNG


दाङमा मल कालोबजारी गर्नेलाई कारबाही

Posted on July 05, 2018 | views : 1553 | दाङ्ग - DNG

 असार २१, तुलसीपुर । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ ।  नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा

Read More

दाङमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

Posted on July 04, 2018 | views : 1720 | दाङ्ग - DNG

असार २०, दाङ | ट्याक्टरको ठक्करबाट यहाँ एकजना साइकल यात्रीको मृत्यु भएको छ ।  मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।  रा १ त ३७० नं को ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको थप उपचारका लागि दाङको लमही तर्फ लैजाँदै गर्दा बाटोमै आज बिहान उन

Read More

दाङमा सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

Posted on June 28, 2018 | views : 1110 | दाङ्ग - DNG

असार १४, दाङ | विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।  दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताए

Read More

दाङमा मन्त्री बरालले भने - 'लागूऔषधले समाज दूषित बन्दै'

Posted on June 27, 2018 | views : 1394 | दाङ्ग - DNG

असार १३, दाङ | प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताउनुभएको छ ।  अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री बरालले यसको नियन्त्रणका लागि कानूनले मात्रै नहुने भएकाले सचेतनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो

Read More

लखनपार्कको गुरुयोजना निर्माणका लागि समिति गठन

Posted on June 24, 2018 | views : 1384 | दाङ्ग - DNG

असार १०, दाङ | घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएको छ ।  जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम

Read More

‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’

Posted on June 23, 2018 | views : 3751 | दाङ्ग - DNG

असार ९, दाङ । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले ‘हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर’ भन्ने नारालाई प्राथमिकतामा राखेर तेस्रो नगरसभासमक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको

Read More

रुकुमबाट दाङ जान छुटेको बस दुर्घटना: ९ घाइते, ७ को अवस्था गम्भीर

Posted on June 22, 2018 | views : 1924 | दाङ्ग - DNG

असार ८, रुकुम | रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।  सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घट

Read More

राप्ती अञ्चल अस्पतालमा जनशक्तिको अभाव

Posted on June 19, 2018 | views : 1866 | दाङ्ग - DNG

असार ५, दाङ | राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।  दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा शुरु गरिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भन

Read More

लक्ष्मीपुर आयोजना गरिएको शिविरमा एक हजार बढीले स्वास्थ्य लाभ लिए

Posted on June 18, 2018 | views : 1528 | दाङ्ग - DNG

असार ४, दाङ | तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् ।  स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको समन्वयमा गरिएको शिविरमा स्थानीय ८६ वर्षीया सीता चौधरी

Read More

दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

Posted on June 17, 2018 | views : 1495 | दाङ्ग - DNG

असार ३, दाङ (रासस) | जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा

Read More

समाचार लेख्न क्रिकेट खेले दाङका पत्रकारले

Posted on June 10, 2018 | views : 1343 | दाङ्ग - DNG

जेठ २७ दाङ | जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् ।  प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए ।  क

Read More

दाङमा औलो रोगका दुई बिरामी भेटिए

Posted on June 08, 2018 | views : 1256 | दाङ्ग - DNG

जेठ २५, दाङ | पश्चिम दाङको बबई गाउँपालिकाको विकट गाउँमा दुईजना औलो रोगका बिरामी फेला परेका छन् ।  राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीबार बबई गाउँपालिका–७ को मलै गाउँमा आयोजना गरेको स्वास्थ्य परीक्षणमा दुईजना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्

Read More

दाङमा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते, १५ को अवस्था गम्भीर

Posted on June 08, 2018 | views : 1527 | दाङ्ग - DNG

जेठ २५, दाङ | जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन् ।  वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहल

Read More

दाङमा विद्यार्थी र अभिभावकलाई लागुऔषध दुर्व्यसन विरुद्ध अभिमुखिकरण

Posted on June 07, 2018 | views : 1718 | दाङ्ग - DNG

शंकर के सी/जेठ २४ दाङ। दाङ तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ मा विहिबार लागु औषध दुव्र्यशनी विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसिपुर उपमहानगरपालिकाको आयोजना, वडा कार्यालयको व्यवस्थापन तथा युवा परिषद् दाङको सहजिकरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तुलसिपुर ३

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | दाङ्ग - DNG

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9509 | दाङ्ग - DNG

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

लागूऔषध: रोल्पाका ओलीसहित रुकुमका २ जना दाङबाट पक्राउ

Posted on June 05, 2018 | views : 1809 | दाङ्ग - DNG

जेठ २२ दाङ | अवैध लागूऔषधसहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम ओली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षी

Read More

दाङमा अफिमसहित तीनजना पक्राउ

Posted on June 05, 2018 | views : 1510 | दाङ्ग - DNG

जेठ २२, दाङ | अवैध लागूऔषध अफिमसहित दाङमा प्रहरीले तीनजनालाई सोमबार पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस

Read More

दाङको टरीगाउँस्थित विमान सेवा फेरि बन्द

Posted on June 04, 2018 | views : 1309 | दाङ्ग - DNG

जेठ २१, दाङ | यहाँको विमान सेवा फेरि बन्द भएको छ ।  जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।  स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग

Read More

दाङका नमूना विद्यालयलाई एघार लाख अनुदान

Posted on June 01, 2018 | views : 1259 | दाङ्ग - DNG

जेठ १८, दाङ | छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ ।  सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।  गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत व

Read More

दाङका वडाध्यक्ष पानी लिन भारततिर

Posted on May 31, 2018 | views : 1431 | दाङ्ग - DNG

जेठ १७, दाङ  ।    गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकाी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् ।  उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।    'खानेपान

Read More

दाङमा झाडापखाला नियन्त्रण हुँदै

Posted on May 30, 2018 | views : 1491 | दाङ्ग - DNG

जेठ १६, दाङ | पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ ।  आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसके

Read More

दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

Posted on May 29, 2018 | views : 2357 | दाङ्ग - DNG

जेठ १५, दाङ । दाङमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–९, बिजौरीमा बस्ने ९ वर्षीय सुनिल विकको मृत्यु सर्पको टोकाईबाट भएको छ । विषालु सर्पको टोकाई पछि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरिएको थियो | तर अवस्था गम्भीर भएकोले थप उपचारका लागि बाँके

Read More

दाङमा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on May 20, 2018 | views : 1484 | दाङ्ग - DNG

जेठ ६, तुलसीपुर । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी छन् । सडक पार

Read More

दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

Posted on May 13, 2018 | views : 2119 | दाङ्ग - DNG

बालाराम खड्का/वैशाख ३० दाङ | बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढेको छ ।  अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम

Read More

दाङको एक विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

Posted on May 04, 2018 | views : 1447 | दाङ्ग - DNG

वैशाख २१ दाङ | घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।  अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक

Read More

दाङमा सार्वजनिक यातायात बन्द

Posted on May 03, 2018 | views : 1649 | दाङ्ग - DNG

वैशाख २० दाङ | यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताउनुभयो ।  सरकारले आगामी असारदेखि समितिहरू

Read More

दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Posted on April 30, 2018 | views : 1384 | दाङ्ग - DNG

वैशाख १७,  तुलसीपुर (रासस) | घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १प ४९९० नंको मोटरसाइकलले आज अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ ।  दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते विश्वकर्माको राप्ती अञ्चल अस्पतालमा उपचारका क्र

Read More