समाज | दाङ्ग - DNG


सुरक्षा व्यवस्थापनको कारण देखाउँदै छठ पर्व सम्मका लागि भालुवाङमा सुचना तथा व्यापारिक मोहत्सव स्थगीत

Posted on October 04, 2016 | views : 2153 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । दशैँ तिहारको बीचमा सुरक्षा व्यवस्थापन अन्यत्र गर्नु पर्ने कारण देखाउँदै आर्को सुचना जारी नगर्दा सम्मका लागि मोहत्सव स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी दिपक

Read More

बबई नदीमा डुबेर एकजनाको मृत्यु

Posted on October 04, 2016 | views : 1289 | दाङ्ग - DNG

असोज १८, दाङ । नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ ।  तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  घर नजिकैको नदीमा नुहाउन गएका बालकको शव मृत अवस्थामा आज बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ

Read More

प्रहरीको संक्रियतामा भालुवाङ पुल्चोकमा यात्रु प्रतिक्षालय निर्माण

Posted on October 03, 2016 | views : 3488 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज  १७ देउखुरी । पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रियतामा देउखुरीको भालुवाङ पुल्चोक बजारमा यात्रु प्रतिक्षालय तथा नागरिक सहायता कक्ष निर्माण गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पो

Read More

दशैँ तिहारको बीचमा भालुवाङ सुचना मोहत्सव नलगाउन सर्वदलीय, सर्वपक्षीय आग्रह

Posted on October 02, 2016 | views : 1582 | दाङ्ग - DNG

मोहत्सवको मिति सार्न राजनितिक दलको आग्रह, बिबाद समाधान गर्न आयोजक संग पुन छलफल गरिन स न्तोषकुमार गुप्ता । असोज १६ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव दशैँ तिहारको बीचमा नलाउन सर्वदलीय, सर्वपक्षीय बैठकले आयोजक संग आग्रह गरेको छ । राप्ती उद्योग बाणिज्य संघ भाल

Read More

देउखुरीको सिसहनियाँमा अपाङ समन्वय समितिको दशैमिलन कार्यक्रम सम्पन्न

Posted on October 01, 2016 | views : 1519 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ । सिसहनियाँ गाविसको आर्थिक सहयोगमा भएको दशै मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले दशै पर्वलाई भड्किलो तरिकाले मनाउन नहुने बताएका थिए । साथै उनीहरुले चार्ड

Read More

देउखुरीको महाप्रभु सहकारीको नवौँ बार्षिक साधारण सभा सम्पन्न

Posted on October 01, 2016 | views : 1378 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन

Read More

देउखुरीको सिसहनियाँलाई बालमैत्री गाविस बनाउन प्रअ र बाल क्लव सँग छलफल

Posted on October 01, 2016 | views : 1351 | दाङ्ग - DNG

भोलि देखि सिसहनियाँको गाउँ—गाउँमा राजनितिक दलको टोली जाँदै   सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ गाविसलाई बालमैत्री गाविस बनाउन विद्यालयका शिक्षक तथा प्र.अ र बाल क्लवहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गावि

Read More

देउखुरीको सिसहनियाँ कृषि सहकारीको सातौँ साधारण सभा सम्पन्न

Posted on October 01, 2016 | views : 1476 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराहबाबा पर्यटकीय स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण राउतको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आति

Read More

भालुवाङ सुचना मोहत्सव छड पर्व पछि लगाउन काँग्रेस लालमटियाको आग्रह

Posted on October 01, 2016 | views : 3569 | दाङ्ग - DNG

जर्वजस्ती मोहत्सव लगाउन खोजे कुनै सहयोग र समर्थन नरहने चेतावनी          असोज   १५  देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छड पर्व पछि लगाउन नेपाली काँग्रेस लालमटियाले आयोजकलाई आग्रह गरेको छ । नेपाली काँग्रेस लाल

Read More

लमहीमा १२ करोडको लागतमा लिफ्ट सहितको बहुउद्देश्यीय ब्यापारिक भवन बन्दै

Posted on October 01, 2016 | views : 2328 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्ट सहितको बहुउद्देश्यीय व्यपारिक भवनको निर्माण कार्य कार्य रहेको छ । पाँच महिना सम्म भूकम्प र नाकावन्दीको कारण काम स्थगित भएको लमहीको ब्यापारीक बहुउद्देश्यी

Read More

दाङको टरिगाँउ एयरपोर्टबाट दशैं पछि दैनिक उडान हुने

Posted on September 28, 2016 | views : 1572 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले दशैंपछि टरिगाँउ एयरपोर्टबाट दैनिक उडान हुने जानकारी दिएका छन् । टरिगाउँ एयरपोर्टको बुधवार विहान निरिक्षण गर्दै उनले त्यस्तो कुरा बताएका हुन । उनले भने ‘दाङलाई क्षेत्र नं. ५ को प्रादेशिक राजधानी बनाउनक

Read More

दाङको ग्वारखोलामा आएको बाढीले घोराही—तुलसीपुर सडक खण्डमा अवरुध

Posted on September 28, 2016 | views : 1601 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । ग्वारखोलामा आएको बाढीले बुधवार साँझदेखि तुलसीपुर घोराही सडक खण्डमा यातायात ठप्प भएको छ । अविरल वर्षापछिको बाढीले सडक खण्ड बेलुका देखि ठप्प भएको प्रहरीेले जनाएको छ । बाढीका कारण यातायातका साधन सञ्चालनमा आउन नसक्दा गनतव्यमा जान हिडेका यात्रु विचवाटोमै अलपत्र परेका छ

Read More

दाङमा जिपको ठक्करबाट बालकको मृत्यु

Posted on September 26, 2016 | views : 1922 | दाङ्ग - DNG

असोज १०, दाङ । दाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार पवननगर–५ कुमलगैडी निवासी सात वर्षीय दीपक चौधरीको मृत्यु भएको हो ।  धनौरीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ३८६ नंको यात्रुबाहक जिपको ठक्करबाट

Read More

दाङका दुई कारागारबाट २२ कैदी छुटे

Posted on September 20, 2016 | views : 2649 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज,  ४  दाङ । गणतान्त्रिक संविधान जारी भएको दिनको अबसरमा दाङका दुई कारागारबाट २२ जना कैदि छुटेका छन् । मन्त्रि परिषद्को बैठकबाट संविधान जारी भएको दिनका अबसरमा विभिन्न मापदण्ड पुरा गरेका जिल्लाका दुई कारागारबाट २२ जना कैदि छुटेको जिल्ला प्रशासन कार्यालयले जन

Read More

प्रदेश नम्बर ५ को दाङमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन टेण्डर आहृवान

Posted on September 20, 2016 | views : 2221 | दाङ्ग - DNG

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २४ करोड अनुमानित लागत मध्ये सवा करोडको टेण्डर खुला सन्तोषकुमार गुप्ता । असोज ,  ४   दाङ ।  १५ बर्षअघि क्रिकेट रंगशालाको अवधारणा ल्याएपनि अलपत्र पारिएको दाङको लमही क्रिकेट मैदान निर्माण कार्यले गति लिने संकेत देखिएको छ ।  क्रिक्रेट मैदान निर्माण

Read More

माटोको भाँडा बनाउने पेसा सङ्कटमा

Posted on September 20, 2016 | views : 1926 | दाङ्ग - DNG

असोज ४, दाङ । यहाँका कुमाल समुदायको माटोको भाँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको बताएका छन् ।  परम्परादेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा आवश्यक कच्चा पदार्थ अभावका कारण सङ्कटमा परेको कुमाल गाउँ शान्ति उत्पादन समूहका अध्यक्ष प्रेमबहादुर कुमाल बताउनुहुन्छ ।  भाँडा निर्माण गर्न आवश्य

Read More

चाडपर्वलाई मार्यादित बनाउन भालुवाङ प्रहरीले सक्रियता बढायो

Posted on September 19, 2016 | views : 2238 | दाङ्ग - DNG

लुटपाट तथा चोरी, डकैतीका घटना हुन नदिन बित्तिय संस्थाहरु संग छलफल   सन्तोषकुमार गुप्ता । असोज, ३ देउखुरी । नजिकिदै गरेको दशैँ, तिहार र छड जस्ता चाडपर्डका समयमा हुन सक्ने लुटपाट तथा चौरी, डकैतीका घटना हुन नदिन ईलाका प्रहरी कार्यालय भालुवाङले केही दिन यता आफ्नो सक्रियता बढएको छ । ठुला पर्व

Read More

धुँवाले निस्सासिएर दाङमा एक मजदुरको मृत्यु, दुई जना अचेत

Posted on September 19, 2016 | views : 1788 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज, ३ दाङ । धुँवाले निसासिएर दाङमा एक जना मजदुरको मृत्यु भएको छ भने थप दुईजना अचेत छन् । सल्यान जिल्ला फलावाङ गाविस वडा नं. ८ निवासी ५० वर्षीय इन्द्रलाल विष्टको लामखुट्टे धवाउन कोठामा बालेको भुसे चुलोको धुँवासले निसास्सिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त

Read More

बसले मोटरसाईकललाई ठक्करबाट दाङमा एकको मृत्यु

Posted on September 18, 2016 | views : 1792 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ, २ असोज । देउखुरीमा आईतवार वस र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यू भएको छ । नारायणघाट वाट तुलसीपुर जाँदै गरेको ना ६ ख ८८३ नम्वरको बस र लमही वाट भालुवाङ्ग जाँदै गरेको रा २ प ६०११ नम्वरको मोटरसाईकल लमही नगरपालीका वडा नं। १ नर्तीमा एक आपसमा ठोक्कीदा मोटरसाईकल चालक त्रि

Read More

मोहत्सव स्थगीतको माग गदै उद्योग बाणिज्य संघद्धारा जिल्ला प्रशासन दाङमा ज्ञापनपत्र

Posted on September 18, 2016 | views : 2886 | दाङ्ग - DNG

भालुवाङमा सञ्चालन हुने सुचना तथा व्यपारिक मोहत्सवको चौतफी बिरोध, तत्काल मोहत्सवको मिति सार्न माग स न्तोषकुमार गुप्ता । देउखुरी, २ असभालुवाङबाट प्रकाशित हुदै आए राप्तीद्धार राष्ट्रिय साप्ताहिकको आयोजनामा असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म देउखुरीको भालुवाङमा सञ्चालन गर्न लागेको सुचना तथा व्यापारिक

Read More

दाङमा नुहाउन गएका एकजना विद्यार्थीको डुवेर मृत्यु

Posted on September 17, 2016 | views : 1245 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १ दाङ । दाङमा नुहाउन गएका एक जना विद्यार्थीको डुवेर मृत्यु भएको छ । शहिद आवासिय उच्च माद्यामिक विद्यालय मानपुर दाङमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरिक्षक दिप खड्काका अनुसार

Read More

गढवाको वालकल्याणमा अभिभावक भेला सम्पन्न

Posted on September 16, 2016 | views : 1197 | दाङ्ग - DNG

  शिबराज पन्थी । भदौ, ३१ देउखुरी ।  देउखुरीको गढवा स्थीत बाल कल्याण आधारभूत बिद्यालयमा शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामनोरथ यादवको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा स्रोत ब्यक्

Read More

दाङ जिल्लामै देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी उत्कृष्ट

Posted on September 16, 2016 | views : 1423 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।  देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी दाङ जिल्लामै उत्कृष्ट भएको छ । सिसहनियाँ स्वास्य चौकीको विहिवार वार्षिक लक्ष्य प्रगतिको समिक्षा गोष्ठीमा यस्तो जानकारी गराइएको हो ।  सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव मंगलप्रसाद चौध

Read More

सिसहनियाँको ज्ञानोदय माविमा प्रहरीको विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम

Posted on September 16, 2016 | views : 1692 | दाङ्ग - DNG

ओमप्रकाश गुप्ता । भदौ, ३१ देउखुरी ।  देउखुरीको प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना न्युनीकरण गर्न प्रहरी र विद्यार्थी बिच सहकार्य हुनु पर्ने बताएका छन् ।  प्रहरी चौकी सिसहनियाँको आयोजनामा शुक्रवार ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवामा आयोजना ग

Read More

गढवाको जनता माविलाई झन्डै तीन लाखको कम्प्यूटर प्रदान

Posted on September 16, 2016 | views : 1372 | दाङ्ग - DNG

शिबराज पन्थी । भदौ, ३१ देउखुरी ।  देउखुरी गढवा स्थीत जनता माध्यमिक बिद्यालयलाई क्रेयटिभ पोसीविलीटिज (सिपी) संस्थाले शुक्रबार गढवामा एक कार्यक्रमको आयोजना गरी झन्डै तीन लाख बराबरको सात थान डेक्सटप कम्प्यूटर प्रदान गरेको छ ।  संस्थाका दाङ जिल्ला कार्यक्रम संयोजक किरण शाहले सो बिद्यालयलाई सात

Read More

प्रहरीको संक्रियतामा भालुवाङ पुल्चोकमा यात्रु प्रतिक्षालय निर्माण कार्य शुरु

Posted on September 16, 2016 | views : 2101 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी ।। पूर्व पश्चिम राजमार्ग भएर आवत जावत गर्ने यात्रु तथा बटुवाहरुको समस्यालाई मध्यनजर गरी प्रहरीको सक्रियतामा देउखुरीको भालुवाङ पुल्चोक बजारमामा यात्रु प्रतिक्षालय निर्माण कार्य शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको

Read More

प्रहरी सेवा केन्द्र लालमटियाको गाउँ तथा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम

Posted on September 15, 2016 | views : 1464 | दाङ्ग - DNG

समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य आवश्यक सन्तोषकुमार गुप्ता । भदौ ३० देउखुरी । गाउँ घर हुने अपराधिक घटना, घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार नियन्त्रण गर्न सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया र ईलाका प्रहरी कार्यालय भालुवाङले

Read More

देउखुरीका विभिन्न ठाउँमा १०७ औँ राष्ट्रिय बाल दिवस मनाईयो

Posted on September 15, 2016 | views : 2210 | दाङ्ग - DNG

लालमटियाको मसुरियामा विभिन्न प्रतियोगितात्क कार्यक्रमका साथ बाल दिवस मनाईयो  सन्तोषकुमार गुप्ता । भदौ, २९ देउखुरी ।  सम्बद्र्धन बाल अधिकारको संविधान कार्यान्वयन’ भन्ने मुल नाराका साथ आज देउखुरीका विभिन्न ठाउँमा १०७ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । देउखुरीको

Read More