समाज | दाङ्ग - DNG


दाङमा ग्याङ फाईटमा सामेल एक दर्जन युवा प्रहरी फन्दामा (नामावालीसहित)

Posted on February 15, 2017 | views : 10682 | दाङ्ग - DNG

फागुन ४, दाङ । ग्याङ फाईटमा समलाग्न भएको अभियोगमा तुलसीपुर ११ अश्वाराबाट मंगलवार राति १० बजेतिर एक दर्जन युवा प्रहरी फन्दामा परेका छन् । स्थानीय नविन भण्डारीको घरमा बैबाहिक समारोहका अवसरमा नाँच चलिरहेको समयमा अश्वारा निवासी २१ बर्षीय लक्ष्मी भण्डारीको समुहले सोही ठाँउ निवासी १८ बर्षीय शरद न्यौपाने ल

Read More

दाङमा कपडा राख्ने बाकसमा थुनिएर सात वर्षीय बालकको मृत्यु

Posted on February 12, 2017 | views : 4384 | दाङ्ग - DNG

फागुन १, दाङ । दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले जानकारी दिनुभएको छ ।  शनिबार बेलुकीदेखि हराइरहेक

Read More

आजदेखि १३ जिल्लाका अस्पतालमा आकस्मिक शल्यक्रिया सुरु

Posted on February 12, 2017 | views : 9346 | दाङ्ग - DNG

फागुन १ , काठमाडौं । आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ ।  स्वास्थ्य मन्त्रालयको योजना अनुसार सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पत

Read More

दाङमा एक व्यक्तिले आफ्नै लगानीमा बताए धर्मशाला

Posted on February 03, 2017 | views : 1501 | दाङ्ग - DNG

माघ २१, दाङ । यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन् । छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको रहेको छ । रातबिरातमा आउने यात्री तथा मन्दिरमा रहने भक्तजनलाई बस्न सुविधाका लागि धर्मशाला निर्माण गरेको दाता गौतमले बताउनुभ

Read More

ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना घाइते, हेलिकप्टरबाट काठमाडौँ लगियो

Posted on February 01, 2017 | views : 8965 | दाङ्ग - DNG

माघ १९, दाङ । दाङको घोराहीमा आज विहान ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजना महिला घाईते भएका छन् ।  विहान पौने आठ बजेतिर घोराही १० दामोदर चोक नजिकै सब्जि मण्डिवाट तरकारी बोकेर जाँदै गरेको लु १ ख ६८९३ नम्वरको ट्रकले रा २ प ८९६३ नम्वरको स्कुटीलाई मोडमा ठक्कर दिएको हो । दुर्घटनामा घोराही ६ निवासी ३

Read More

तुलसीपुर महोत्सवमा ऊँट र चौरीको आकर्षण

Posted on February 01, 2017 | views : 1658 | दाङ्ग - DNG

माघ १९, तुलसीपुर (दाङ) | तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला—२०७३ मा मरुभूमिमा पाइने ऊँट र हिमालमा पाइने चाँैरी गाई प्रमुख आकर्षणका रुपमा रहेका छन् ।  प्रदर्शकले ऊँटका लागि हिटर र चौँरी गाईका लागि एसी, कुलर तथा पङ्खाको व्यवस्था गरेर मौसम अनुक

Read More

दाङमा बसको ठक्करवाट एक युवकको मृत्यु

Posted on January 31, 2017 | views : 4540 | दाङ्ग - DNG

माघ १८, दाङ । दाङको देउखुरीमा मंगलबार वसले ठक्कर दिंदा एक युबकको ज्यान गएको छ । पश्चिमवाट पूर्व तर्फ गईरहेको ना ५ ख ८१४३ नम्वरको वसले लमही नगरपालिका वडा नं. १ नर्तीमा ठक्कर दिदा गढवा गाविस वडा नं. ५ खवरी निवासी ५० वर्षिय धनबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Read More

पाँच वर्षभित्र एक घर एक धारा : राज्यमन्त्री खड्का

Posted on January 28, 2017 | views : 1827 | दाङ्ग - DNG

माघ १५, दाङ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गर्नुभएको छ ।  नेपाल प्रेस युनियन, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग

Read More

मिडिया राजनिति केन्द्रित मात्र हुन हुँदैन - केन्द्रिय सचिव चलाउने

Posted on January 19, 2017 | views : 1300 | दाङ्ग - DNG

देउखुरी टुडे राष्ट्रिय साप्ताहिकको बिमोचन सन्तोषकुमार गुप्ता । देउखुरी ६, माघ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव प्रभात चलाउनेले निश्चित नेता र निश्चित ब्यक्तिको प्रभावबाट मिडिया कहिलै पनि गुलाम बनेर राजनितिमा मात्र केन्द्रित हुन नहुने र मिडिया कुनै दल बिशेषको मुखपत्र पनि बन्न नहुने बताएका छन्

Read More

सञ्चारमन्त्रीद्वारा रासस राप्ती अञ्चल भवन शिलान्यास

Posted on January 18, 2017 | views : 1135 | दाङ्ग - DNG

माघ ५, दाङ । राष्ट्रिय समाचार समिति९रासस०को राप्ती अञ्चल कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दाङ तुल्सीपुरस्थित अञ्चल कार्यालय भवनको आज बिहान एक समारोहबीच शिलान्यास गर्नुभएको हो ।  विसं २०३७ सालमा स्थापना गरिएको अञ्चल कार्यालयको नयाँ भवन

Read More

देउखुरीको लमहीमा महोत्सव स्थल सार्न माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

Posted on January 13, 2017 | views : 1281 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । जिल्ला क्रिक्रेट संघ दाङले लमहीमा आयोजना गर्न थालीएको महोत्सव क्रिक्रेट मैदानमा नभई अनेत्र लगाउन माग गरेको छ । देउखुरी उद्योग वाणिज्य मुख्य आयोजक र होटल ब्यवसायी समिति ईकाइ लमही सह आयोजक वनेर माघ ५ गते देखी १५ गते सम्म लमहीको निर्माणाधिन क्रिक्रेट मैदानमा महोत्स

Read More

देउखुरीको लमहीमा माघको पहिलो हप्तामा महोत्सव सञ्चालन हुने

Posted on January 13, 2017 | views : 975 | दाङ्ग - DNG

तयारी तीब्र, मोहत्सव व्यवस्थीत गर्न विभिन्न उपसमिती गठन सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । देउखुरीको लमहीमा  माघ ५ गते देखि कृर्षी पर्यटन तथा ब्यापारीक महोत्सव लाग्ने भएको छ । आधुनिक कृर्षी उत्पादन युवा स्वरोजगारमा हाम्रो जोड, दांङ देउखुरीको समग्र विकासमा हाम्रो अठोट भन्ने नाराका साथ देउखुरी

Read More

गाउँ परिषदमा माईक नेता र टाठाबाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन्

Posted on January 08, 2017 | views : 1452 | दाङ्ग - DNG

लालमटिया गाविसको २० औँ गाउँ परिषद् सम्पन्न, कुल बजेट ३ करोड बढी सन्तोषकुमार गुप्ता, देउखुरी २४ पुस, लालमटिया गाउँ विकास समितीको अगामी आर्थिक बर्ष २०७४÷०७५ को बजेट विनियोजनका लागि आईतबार गाविस भवन देउखुरीको मसुरियामा भएको २० औँ गाउँ परिषदमा स्थानिय नागरिकहरुले आफ्ना गुनासा राख्न नपाएकोमा दुख व्य

Read More

लमही नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न

Posted on January 06, 2017 | views : 1498 | दाङ्ग - DNG

सबैको पहुच पु¥याउने गरी विकास र कार्यक्रम सञ्चालन गर्न नगरबासीको सुझाब सन्तोषकुमार गुप्ता । देउखुरी २२ पुस । देउखुरीको लमही नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४÷०७५ को कुल १२ करोड ७४ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । लमही नगरपालिकाको शुक्रबार लमहीमा भएको तेस्रो नगर परिषद्मा भौतिक विक

Read More

दाङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted on January 05, 2017 | views : 3831 | दाङ्ग - DNG

दाङ, २१ पुस । मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु२८प ८४७ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको हो ।  उहाँको उपचारका क्रममा कोहलपुर अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

कोठरी महोत्सवमा सहभागी हुन नायिका रेखा थापा शनिवार दाङ आउँदै

Posted on December 30, 2016 | views : 1509 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ १५ पुस । दाङको कोठरीमा जारी माघी बिशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाली चलचित्र क्षेत्रकी चर्चित एवं लोकप्रिय नायिका रेखा थापा शनिबार दाङ आउदै छिन ।  “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ पुष १२ गते देखि शुरु भएको महो

Read More

देउखुरीको भालुवाङबाट साप्ताहिक पत्रिका प्रकाशन हुने

Posted on December 30, 2016 | views : 3260 | दाङ्ग - DNG

बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा २०७३ साउन २ गते बिधिवत दर्ता भएको पत्रिकाले माघ ५ गते बुधबार देखि आफ्नो प्रकाशन आरम्भ गर्ने जनाएको छ । केही महिना अगाडी देखि अनलाईन पत्रि

Read More

दलित युवाहरुका लागी धनौरिमा सुरक्षा गार्ड तालिम

Posted on December 30, 2016 | views : 1564 | दाङ्ग - DNG

शंकर के सी,  पुस १५, दाङ । दलित समूदायका युवाहरुले स्वदेशमै रोजगार पाउन सकुन् भन्ने उद्देश्यका साथ दाङको धनौरिमा सुरक्षा गार्ड तालिम शुरु भएको छ । दलित सञ्जाल धनौरि र राप्ती सेक्युरिटि सर्भिस्को सहकार्यमा शुक्रबार देखि शुरु भएको तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । सो अवसरमा राप्ती से

Read More

दाङका गर्भवती महिलालाई फोनबाटै गर्भ परीक्षण गराउन निम्ता

Posted on December 30, 2016 | views : 1136 | दाङ्ग - DNG

 पुस १५, दाङ । यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ ।  दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मो

Read More

दाङको कोठरीमा माघी बिशेष सांस्कृतिक महोत्सव शुरु

Posted on December 27, 2016 | views : 1498 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । दाङको डुरुवा ४ कोठरीमा माघि विशेष सांस्कृतिक महोत्सव सुरु भएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ आयोजना भएको महोत्सवको आज मंगलवार एक औपचारिक कार्यक्रमकावीच उद्घाटन गरिएको हो । उल्लेख्य दर्शकहरुको सहभागीतामा महोत्स

Read More

दाङमा माइक्रोबसको ठक्करवाट एकको मृत्यु, स्थानीयवासीद्वारा सडक अवरुद्ध

Posted on December 27, 2016 | views : 3363 | दाङ्ग - DNG

पुस १२, दाङ । माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।  घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसी

Read More

राप्ति सहित मध्यपश्चिम बन्द गर्ने बन्दकर्तालाई दाङ प्रहरीले दियो यस्तो सजाय

Posted on December 27, 2016 | views : 2550 | दाङ्ग - DNG

पुस १२, दाङ । कैलालीमा गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दुवादी संगठनहरुले राप्ति सहित मध्यपश्चिम बन्द गराएका छन् । बन्द गराउने क्रममा हिँडेका एकजनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको छ । गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फे

Read More

कमैया महिला जागरण समाज दाङको दोस्रो जिल्ला अधिवेशन शुरु

Posted on December 26, 2016 | views : 2040 | दाङ्ग - DNG

लालपुर्जा हातमा भए पनि अहिले सम्म जग्गा पाउन सकेनौँ - चौधरी सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया महिला जागरण समाजकी केन्द्रिय अध्यक्ष कृष्णी चौधरीले मुक्त कमैयाहरु मुक्त भएको सत्र वर्ष भई सक्दा पनि कमैयाको हातमा लालपुर्जा बाहेक अहिले सम्म जग्गाको पहिचान हुन नसकेको बताएकी छिन् । कमैय

Read More

देउखुरीको लालमटियामा वडा भेला शुरु

Posted on December 23, 2016 | views : 1068 | दाङ्ग - DNG

आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार  देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट माग भई आएका योजनालाई प्राथामिकीकरण गरी वडा भेला मार्फत विकास निर्माण र लक्षित वर्गको का

Read More

प्यूठानको दर्भानमा बसपार्क सहित बुकिङ काउन्टरको उद्घाटन

Posted on December 23, 2016 | views : 2422 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । देउखुरी ८ पुस । प्युठान जिल्लाको बाङ्गेसाल—६ दर्भानमा ६० लाखको बराबरको ३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्क सहितको बुकिङ्क काउन्टरको उद्घाटन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष ताराबहादुर डिसी, वरिष्ठ व्यापारी तथा उद्योगपतिद्धय नबिन जिसी, गहेन्द्रसिंह जि

Read More

बलत्कारका अभियुक्त प्रहरीको फन्दामा

Posted on December 23, 2016 | views : 2342 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ ८ पुस । बलत्कार गरी फरार रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको छ । २०६९ असार २६ गते लालमटिया स्थीत बर्ष १८ की कुमारी सम्झना जिसी (नाम परिवर्तन) लाई बलत्कार गरी फरार रहेका अर्घाखाँची जिल्ला जलुके—६ का सन्तबिर कुमालका छोरा बर्ष ३५ का बड्घरे राईलो भन्ने

Read More

दाङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २४ घाईते

Posted on December 22, 2016 | views : 23315 | दाङ्ग - DNG

पुस ७, दाङ । दाङमा यात्रुबाहक वस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।  दुई वालवालीका सहित २४ जना घाईते भएका छन् । वस दुर्घटना भएको लमही प्रहरीले  जानकारी दिएको छ । घोराही वाट वुटवल जाँदै गरेको लु २ ख ७७६ नम्वरको वस लमही घोराही सडक खण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको

Read More

देउखुरी भ्याली स्कुल भालुवाङमा विदेशी पाहुनाको स्वागत

Posted on December 16, 2016 | views : 1851 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । देउखुरी, १ पुस । दक्षिण अमेरिकी देश ब्राजिलबाट दाङको भालुवाङ आएकी एलिनालाई देउखुरी भ्याली इङलिस बोडिङ स्कुल भालुवाङले विहीवार एक कार्यक्रमका बिच स्वागत गरेको छ । विद्यालयका प्रिन्सिपल शोभाकर भुसालको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम खनालको प्रमुख आतिथ्यतामा

Read More