समाज | दाङ्ग - DNG


दाङमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

Posted on December 15, 2016 | views : 1657 | दाङ्ग - DNG

मंसिर ३०, दाङ । गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।  घोराही नगरपालिका– ६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको आज घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।  आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहा

Read More

दाङमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु,

Posted on December 13, 2016 | views : 1563 | दाङ्ग - DNG

मंसिर २८, दाङ । दाङको शीतलपुर–तुलसीपुर सडकखण्डअन्तर्गत जसपुरमा आज लु २ त ३२८२ नम्बरको ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर नगरपालिका–१८ का कमला चौधरी रहेका छन् । दुर्घटनामा परी सोही ठाउँका मनीराम चौधरी, महेन्द्र चौधरी र स्यानी चौधरी घाइते भएको ट्राफीक प्रहरी कार्याल

Read More

देउखुरीको भालुवाङमा कार दुर्घटना हुँदा दुई जना घाईते

Posted on December 01, 2016 | views : 2598 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै गरेको बा १३ च १४३२ नम्बरको होण्डकार भालुवाङ पुल्चोक बजारको नयाँ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक भक्तपुर निवासी बर्ष २७ का अनिल घर्ती र

Read More

देउखुरीमा खुकुरी प्रहार बाट एक घाईते

Posted on November 30, 2016 | views : 1454 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । देउखुरी १५ मंसिर । आदर्श माध्यमिक विद्यालय देउपुरमा अध्ययनरत लमही नगरपालीका वडा नं. १० देउपुर निवासी १६ बर्षिय राजकुमार चौधरी खुकुरी प्रहार वाट गम्भिर घाईते हुनु भएको छ । राजकुमार चौधरीलाई वचाउने क्रममा उनका साथी दिपकप्रकाश चौधरीको हातमा चोट लागेको छ । विद्यालय वाट छुट्टी भएर घ

Read More

दाङको बिजौरीमा भख्खरै हायस पल्टियो, १६ यात्रु घाईते, आठ जनाको अवस्था गम्भीर

Posted on November 29, 2016 | views : 2668 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर १४ दाङ । तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा यात्रुबाहाक हायस पल्टिदा १६ यात्रु घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भिर छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख खुमानन्द पाण्डेका अनुसार विजौरी ६ निावसी २४ बर्षीया कमला वुढा, सोही ठाँउकै ३ वर्षीया वालिक

Read More

देउखुरीमा पनि महिला हिंसा विरुद्धको सोह्र दिने अभियान जारी

Posted on November 29, 2016 | views : 3417 | दाङ्ग - DNG

महिला माथि हुने सबै खालको हिंसा रोक्न महिला पुरुष दुबैको दुबैको भुमिका महत्वपूर्ण सन्तोषकुमार गुप्ता । मंसिर, १४ देउखुरी । महिला माथि  हुने सबैको खाले हिंसा रोक्न स्वम् महिला पुरुषको नै भुमिका महत्वपूर्ण हुने देउखुरीको भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । “घर शान्ति नै विश्व

Read More

दाङमा हतियार सहित एक युवक पक्राउ

Posted on November 29, 2016 | views : 2348 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रहेको बेला प्रहरी चौकीले सोमबार दिउँसो करिब १ बजे बेला–२ कठबेरुवा निवासी बर्ष ३५ का चित्रमान घर्तिलाई एक थान भोरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने सामानहरु स

Read More

दाङमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

Posted on November 27, 2016 | views : 1722 | दाङ्ग - DNG

मङ्सिर १२, दाङ । दाङमा आज सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।  दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दि

Read More

देउखुरीको सिसहनियाँमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको उद्घाटन

Posted on November 25, 2016 | views : 1656 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । देउखुरी १० मंसिर । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङगिक हिंसा रहित समाज” भन्ने मुल नाराका साथ शुक्रवार देउखुरीको सिसहनियाँमा महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।  महिला सञ्जाल सिसहनियाँ, विहानी रेडियो श्रोता

Read More

दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विषेश सुरक्षा योजना - डिआईजी नेपाल

Posted on November 21, 2016 | views : 1264 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना लागु गरिएको बताएका छन् । दाङको घोराहीमा सोमवार विहान आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो बताएका हुन । अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, गुण्डागर्दी नियन

Read More

दाङको रक्षाचौर र देउखुरीको लमहीमा ‘पाँच मिनेटमै आँखाको उपचार’

Posted on November 21, 2016 | views : 3335 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर नाम लेखाउने र आँखाको चेक जाँच गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । त्यसका लागि अस्पताले दुर्त सेवा सञ्चालन गरेको छ । विरामीहर

Read More

प्रभात सहकारीको बिशेष साधारणसभा सम्पन्न

Posted on November 13, 2016 | views : 1428 | दाङ्ग - DNG

अध्यक्षमा कार्की, उपाध्यक्षमा चौधरी, सचिवमा गुप्ता र कोषाध्यक्षमा शर्मा सर्वसम्मत चयन बसन्तकुमार चौधरी । देउखुरी २८ कार्तिक ।  देउखुरीको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगतिनगर सिसहनियाँको शनिबार सिसहनियाँमा भएको बिशेष साधारणसभाले नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । एक साता अघि

Read More

बसको ठक्करबाट देउखुरीमा एक युवक गम्भीर घाईते

Posted on November 10, 2016 | views : 1320 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कार्तिक २५, देउखुरी । बसको ठक्करबाट देउखुरीको सिसहनियाँमा एक युबक गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको लु १ ख ६९१४ नम्बरको यात्रु बाहक बसले सिसहनियाँबाट मौरीघाटतर्फ आउँदै गरेको साईकल यात्रीलाई सिसहनियाँ बजारमै ठक्कर दिंदा प्यूठान खलङ्गा नगरपालिका—६ का अन्दाजी २५ ब

Read More

देउखुरीको गढवामा पनि अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

Posted on November 10, 2016 | views : 1260 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कार्तिक २५, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत बिहिबार देउखुरीको गढवामा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चा एरिया नम्बर १ का अध्यक्ष गुणनिधि शर्माको अध्यक्षता तथा अखिल नेपाल किसान संघ केन्द्रिय समितिका सदस

Read More

पाँच महिनाअघि बेपत्ता भएका दाङका ओलीको अस्थिपञ्जर फेला

Posted on November 08, 2016 | views : 7661 | दाङ्ग - DNG

कात्तिक २३, वालिङ । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ ।  दाङ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जि

Read More

क्याम्पस प्रमुख र सहायक प्रमुख निलम्वनमा गोपनीयता भंग गरेको आरोप

Posted on November 07, 2016 | views : 1520 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कार्तिक, २२ दाङ । राप्ती बबई बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख र सहायक प्रमुखलाई निलम्वनग गरीएको छ । सोमबार विहान बसेको क्याम्पस व्यवस्थपन समितिको बैठकले क्याम्पसको हित विपरित गोपनीयता भंग गरेको आरोप लगाउँदै क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मी र क्याम्पस सहायक प्रमुख जीवराज ख

Read More

दाङमा अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

Posted on November 07, 2016 | views : 1287 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कात्तिक २२, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव रामबहादुर बुढाले समाजबादी राज्य स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि झनै बढेर गएको बताएका छन् । रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर

Read More

प्रहरी देखेपछि तीन तलाबाट हामफाल्दा युवतीको मृत्यु

Posted on October 29, 2016 | views : 11010 | दाङ्ग - DNG

कत्तिक १३, तुलसीपुर | एक बिशेष मिसनमा खटिएको प्रहरीलाई देखेपछी दाङको तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कको तीन तलाबाट हामफालेकि एक युवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको उक्त टोली गस्तीमा गएको थियो । जब प्रहरी

Read More

रेडपाण्डाको छाला सहित देउखुरीको भालुवाङबाट एक युवक पक्राउ

Posted on October 29, 2016 | views : 2546 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा जिल्लाको मिरुल गाविस वडा नं. १ निवासी २५ वर्षीय दिपक बुढामगरलाई रेडपाण्डाको छाला सहित गएराति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरि

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13928 | दाङ्ग - DNG

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

शिबिर मार्फत बिद्यार्थीलाई अनुशासन सिकाईंदै

Posted on October 22, 2016 | views : 1289 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको लमहीमा एक हप्ते अनुशासन शिबिर सुरु भएको छ ।  विद्यार्थीहरुलाई अनुशासनमा रहन शिविर सञ्चालन गरिएको हो । घर परिवार, समाज र राष्ट्रकालागी आचरण बानीब्यहोरा र अनुशासन सम्बन्धि बिषयहरुको सिकाइ अभ्यास गराउन थालीएको हो । ज्योतिषमती बिद्यापिठ र हिन्दु स्

Read More

जनजिविका सहकारीको चौथो साधारणसभा सम्पन्न

Posted on October 22, 2016 | views : 1276 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको कार्यालय परिसर पाखापानीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीबराज शर्माको अध्यक्षता एवम् संस्थाका जेष्ठ शेयर सदस्य लिलानाथ बेल्बासेको प्रमुख आति

Read More

दाङमा विस्फोटक पदार्थसहित दुई जना पक्राउ

Posted on October 22, 2016 | views : 1773 | दाङ्ग - DNG

दाङ, ६ कात्तिक । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले दाङको तुलसीपुरवाट गएराति दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत बराइन घर बताउने अरविन्दकुमार चक्रवर्ती र हेकुली गाविस –३ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताउनुभयो

Read More

तुलसीपुर कारागारमा कैदीहरुबीच कुटा-कुट

Posted on October 17, 2016 | views : 4859 | दाङ्ग - DNG

कार्तिक १, दाङ | दाङको तुलसीपुर कारागारमा रहेका कैदीहरु बीच कारागारभित्रै कुटाकुट भएको छ । कैदीहरुबीचको झडपले उग्ररुप लिएपछि उनीहरुलाई  देशका विभिन्न भागमा स्थान्तरण समेत गरिएको छ ।  कैदीहरुबीच दशैंमा रमाईलो गर्ने र गीत सुन्न मोवाईलको मेमोरीको विषयलाई लिएर कैदीहरुका विचमा झडप भएको हो । झडप

Read More

दङ्गाली सर्जक सुनिल विसीको दशै तिहारको नयाँ उपहार ‘समुन्द्रको छाल’ बजारमा

Posted on October 09, 2016 | views : 2158 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजारमा ल्याएका छन् । गीत संगितको क्षेत्रमा लामोसमयदेखि सघर्षरत विसिले यसपालिको दशै तिहारमा समुन्द्रको छाल गित बजारमा ल्याएका हुन् । नेपालि समाजमा ब्याप्त वेरो

Read More

दाङमा ६१औं प्रहरी दिवसमा अमर प्रहरीलाई श्रद्धाञ्जली दिई मनाईयो

Posted on October 06, 2016 | views : 1480 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ, २० असोज । दाङको तुल्सीपुर ६१ औं प्रहरी दिवसका अबसरमा अंञ्चल प्रहरी कार्यालय राप्तीले बिहिबार तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी अमर प्रहरीलाई श्रद्धाञ्जली दिई मनाएको छ । अंञ्चल प्रहरी प्रमुख प्रेम चन्दको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा

Read More

देउखुरीको समय बचत सहकारीको छैठौँ साधारण सभा सम्पन्न

Posted on October 06, 2016 | views : 1731 | दाङ्ग - DNG

शेयर सदस्यलाई ऋणी नभई मालिक बनाउने योजना लागु गर्न आग्रह सन्तोषकुमार गुप्ता । देउखुरी २० असोज । सहकारी संस्थाका शेयर सदस्यहरुलाई ऋणी मात्र नभई मालिक बनाउने योजना सहित कार्यक्रम सञ्चालन गर्नु पर्ने आज भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । समय बचत तथा ऋण सहकारी संस्था भालुवाङ पुल्चो

Read More

चितुवाको छालासहित दुई पक्राउ

Posted on October 05, 2016 | views : 1127 | दाङ्ग - DNG

असोज १९, दाङ । दाङमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  देउखुरीको लमही बजारबाट एक थान चितुवाको छालासहित सिसहनिया–१ का टेकबहादुर केसी र लालमटिया–८ का मुक्तबहादुर थापालाई आज नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।  चितुवाको छाला बोकेर हिँडिरहेको गोप्य सूचनाका आधारमा

Read More