समाज | दाङ्ग - DNG


दाङका १० वटा विद्यालयलाई प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति

Posted on August 15, 2018 | views : 1571 | दाङ्ग - DNG

साउन ३०, दाङ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले दाङका दशवटा सामुदायिक विद्यालयलाई यसपटक प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।  यसरी अनुमति पाउने बिद्यालयहरुमा मावि सेन्टर तुलसीपुरमा सूचना प्रविधि, गुरुजजुर मावि रक्षाचौरमा बाली विज्ञान, अमर मावि उरहरीमा पशु विज्ञान जन कल्

Read More

दाङमा खोलाले बगाउँदा एकको मृत्यु

Posted on August 12, 2018 | views : 1875 | दाङ्ग - DNG

साउन २७, तुलसीपुर | ग्यार खोलाले बगाउँदा गए राति एक जनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका र

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17343 | दाङ्ग - DNG

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

दाङको भालुवाङमा प्रहरी भवन निर्माण

Posted on August 08, 2018 | views : 1531 | दाङ्ग - DNG

साउन २३, तुलसीपुर | दाङको भालुवाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको छ ।  बेलायती सहयोग नियोग (डिएफआइडी)को रु दुई करोड ७८ लाख ४९ हजार सहयोगमा उक्त भवन निर्माण भएको हो । सो भवनको प्रदेश नं ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले मंगलबार उद्घाटन गर्नुभयो ।  उक

Read More

तुलसीपुर ‘स्पोर्टस् सिटी’का लागि उपयुक्त

Posted on August 06, 2018 | views : 4271 | दाङ्ग - DNG

कुमार चौलागार्इ | साउन २१, काठमाडौँ | प्रदेश नं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उप

Read More

दाङमा आँखा पाक्ने रोगका बिरामी बढे, कसरी बच्ने ?

Posted on August 02, 2018 | views : 1597 | दाङ्ग - DNG

साउन १७, तुलसीपुर | राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्

Read More

दाङमा रुद्राक्षका बिरुवा वितरण

Posted on July 27, 2018 | views : 2343 | दाङ्ग - DNG

साउन ११, दाङ | लमही नगरपालिकाले वडा नं ३ का स्थानीय तथा संघसंस्थालाई निःशुल्क रुपमा पाँच सय रुद्राक्षका बिरुवा वितरण गरेको छ ।  इलाका वन कार्यालय लमहीको सहयोगमा तथा लमही नगरपालिकाको आयोजनामा सो बिरुवा वितरण गरिएको वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो ।  प्रत्येक घर परिवारलाई दुईवटा

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15687 | दाङ्ग - DNG

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

दाङमा पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे

Posted on July 22, 2018 | views : 1769 | दाङ्ग - DNG

साउन ६, तुलसीपुर | साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् ।  तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको

Read More

दाङमा रगतको अभाव

Posted on July 20, 2018 | views : 999 | दाङ्ग - DNG

साउन ४, दाङ | जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ ।  ‘‘नियमित ब्लड दिने कार्यक्रम भइरहँदा ब्लडको समस्या देखिदैन,तर पछिल्लो केही महिनायता ब्लड डोनेशनका कार्यक्रम जिल्ल

Read More

दाङका अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

Posted on July 18, 2018 | views : 1928 | दाङ्ग - DNG

साउन २, दाङ | दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।  अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात् ४९५ जोडी अलग भ

Read More

दाङमा रुखमा झुण्डिएको अवस्थामा दुई पुरुषको शव फेला

Posted on July 18, 2018 | views : 2066 | दाङ्ग - DNG

साउन २, दाङ । दाङमा दुई जना पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । फेला परेका दुवै पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन् | आत्महत्या गर्नेमा बबाई गाउँपालिका वडा नम्बर ४ का ५४ वर्षका छिविलाल विक र तुलसीपुर उपमहानगरापलिका ५ निवासी ४५ बर्षका पदम गुरुङ रहेका छन् | विकले बुधबार सल्लीकोट बनमा आत्मह

Read More

दाङमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु

Posted on July 17, 2018 | views : 1986 | दाङ्ग - DNG

साउन १, दाङ । दाङमा जंगली च्याउ खाँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ । मंगलवार विहान घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोमवार बेलुका नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी प

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13812 | दाङ्ग - DNG

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13306 | दाङ्ग - DNG

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9088 | दाङ्ग - DNG

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

दाङको एक मोबाइल पसलबाट नौ लाख मूल्यको मोबाइल चोरी

Posted on July 12, 2018 | views : 1198 | दाङ्ग - DNG

असार २८, दाङ | तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ ।  चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र

Read More

संयुक्त सीमा सुरक्षा बैठकको तयारी

Posted on July 11, 2018 | views : 1481 | दाङ्ग - DNG

असार २७, नेपालगञ्ज | बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ ।  दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी

Read More

दाङमा जमराको जुस उत्पादन शुरु

Posted on July 11, 2018 | views : 1726 | दाङ्ग - DNG

असार २७, दाङ | दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ ।  काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस उत्पादन श

Read More

संशोधित समाचार: बसले किच्दा एक पैदल यात्रुको मृत्यु

Posted on July 10, 2018 | views : 1211 | दाङ्ग - DNG

असार २६, दाङ | ना५ख ५७६८ नं को बसले किच्दा तुलसीपुरमा आज एकजनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार बसले किच्दा रुकुम खलंगा– ४ का ६७ वर्षीय बलबहादुर खड्काको मृत्यु भएको हो । रासस

Read More

प्रदेश ५ मा टोल–टोलमा प्रहरी अभियान प्रभावकारी बन्दै, चोरी घटनामा कमी

Posted on July 10, 2018 | views : 2375 | दाङ्ग - DNG

प्रेम सुनार/असार–२६, बुटवल ।  यति वेला खेतीपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र वारीमा ब्यस्त छन । त्यही बन्द र सुनसान घर  , त्यस माथी  बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर  विगतका वर्षहरुमा बढि मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथ

Read More

दाङमा बसले किच्दा एक पैदल यात्रुको मृत्यु

Posted on July 10, 2018 | views : 1558 | दाङ्ग - DNG

असार २६, दाङ | ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।  तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको

Read More

दाङमा जंगली च्याउ खाँदा ६ जना बिरामी, १ को अवस्था गम्भीर

Posted on July 09, 2018 | views : 1597 | दाङ्ग - DNG

असार २५, दाङ | यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् ।  तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।  डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल

Read More

दाहसंस्कार गरिएका मान्छे जिवितै घर आएपछि...

Posted on July 09, 2018 | views : 2899 | दाङ्ग - DNG

प्रेम सुनार/असार–२५, बुटवल। दाङ्गको मैरीघाट टोलमा एउटा अनौठो घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चौधरीको मृत्यु भएको भन्दै  परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्वर २ लालमटिया स्थित कालिका सामुदायिक वनम

Read More

राप्ती न्यायिक समितिमा २२ विवाद दर्ता

Posted on July 08, 2018 | views : 1300 | दाङ्ग - DNG

असार २४, तुलसीपुर दाङ | राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् ।  गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र तीन वटा इलाका प्रहरी

Read More

कमाउन गएको श्रीमानको शव आएपछि श्रीमति वेहोस, शोकमग्न दाङ

Posted on July 08, 2018 | views : 2239 | दाङ्ग - DNG

प्रेम सुनार | असार २४, बुटवल | शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मुत्यु भएपछि राप्ती गाँउपालिका ३ सुकुमवासी टोल शोकमा डुबेको छ । राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ति ,कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ न

Read More

मुस्ताङ्गमा ट्रिपर दुर्घटना: १८ जनाको मृत्यु, १४ जना गम्भीर घाईते (९ तश्विर)

Posted on July 06, 2018 | views : 3982 | दाङ्ग - DNG

प्रेम सुनार/असार–२२ मुस्ताङ । आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ ।  १४ जना गम्भीर घाईते भएका छन । दिउँसो  साढे १ वजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिट

Read More

सामुदायिक वन उपभोक्ता महासंघ दाङमा नयाँ नेतृत्व चयन

Posted on July 05, 2018 | views : 1358 | दाङ्ग - DNG

असार २१, दाङ | सामुदायिक वन उपभोक्ता महासंघको पाँचाँै अधिवेशले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ ।  उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी र कोषाध्यक्षमा कमलराज शर्मा र अन्य २० जना सदस्य छानिनुभएको छ ।  दाङका १० वटै स्थान

Read More