बैशाख २१, लमही । पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि पछिल्लो समय महिलाका नाममा जग्गा दर्ता गर
Read Moreवैशाख २१, लमही (रासस) | दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ । शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । उहाँका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् । बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थान
Read Moreबैशाख २०, दाङ । दाङका व्यवसायी तीर्थ आचार्यको कार दुर्घटनामा परेर मृत्यु भएकाे छ । दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रौट
Read Moreबैशाख २० । नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् । गम्भीर घाइते भएकी निशालाई उपचारको
Read Moreबैशाख १८, काठमाडौं–अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा नेकपा दाङका चार नेता घाइते भएका छन् । घाइतेहरुमा लक्ष्मण शर्मा, शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्माको करङमा र बुढाथोकीको
Read Moreवैशाख १५, घोराही । घोराही– ५ धर्नास्थित पाण्डवेश्वर मन्दिर धारापानीको धार्मिक वन क्षेत्रमा शनिबारदेखि आगलागी भएको छ । डिभिजन वन कार्यालयबाट कर्मचारी र प्रहरी आगो निभाउन हम्मेहम्मे प¥यो । अहिले दाङको धेरै जङ्गलमा आगलागी भएको छ । आगलागीका कारण वन नाश भएको छ । आफैँ आगो लगाउने र आगो ननिभाउने प्रवृ
Read Moreबैशाख १५, दाङ । आइतबार दिउँसो दाङको तुल्सीपुरमा बस दुर्घटना भएको छ। तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्प
Read Moreवैशाख १५, लमही । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध
Read Moreवैशाख १४, लमही । दाङको गढवा गाउँपालिकाको एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका–५ मा आज खजरौटाको भगवानदास यादवको घरमा आगलागी भएको हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आगलागीबाट रु १४ लाख ५० हजार बढीको क्षति भएको जिल्ला प्रहरी कार
Read Moreबैशाख ११, दाङ | बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन स
Read Moreबैशाख ११, घोराही । दाङमा नौ जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् । तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारीका नौ जनाले हतियार बुझाएको प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेल
Read Moreबैशाख ९, दाङ । दाङमा इनारमा रिङ हाल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर-१६, सर्राका ठरालु चौधरीको घरमा इनारकाे रिङ हाल्ने क्रममा सुनसरीको इनरुवा नगरपालिका-५, बलाहा घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर-१६, डेरा गरी बस्ने २० वर्षीय रन्जित मेहेताकाे मृत्
Read Moreवैशाख ९, दाङ । लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर
Read Moreवैशाख ८, लमही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सन्तोषीले निर्धारित दूरी १६ मिनेट ३८ दशमलव ५३ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितिन् । उनले कान्छीमाया कोजुले
Read Moreवैशाख ६, घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ । बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खे
Read Moreवैशाख ६, घोराही (रासस) | गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लैजानुभयो । उहाँले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लैजानुभएको थियो । उहाँले यही वैशाख १ गते सावाँस
Read Moreवैशाख ४, तुलसीपुर (रासस) | घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गर्नुभएको छ । केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिनुभएको हो । आफ्
Read Moreबैशाख ३, दाङ । दाङमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर मृत्यु भएको हो । लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएपछि आगो लागेर वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।
Read Moreचैत २९, दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदीमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ वर्षीय किशोर निरज परियारको मृत्यु भएको हो । बालुवाको ढिस्को खसि पुरिएर गम्भीर घाइते भएका परियारको उ
Read Moreरीता लामा, चैत २९, घोराही । समथर भू–भाग भएको दाङको बाटोसमेत प्रायः समथर क्षेत्रमै भए पनि दुर्घटना भने अन्य जिल्लाको तुलनामा धेरै हुने गरेको छ । यहाँ अन्य जिल्लाको तुलनामा उच्च सवारी दुर्घटना हुने गरेको विभन्न तथ्याङ्कले समेत देखाएको छ । विशेषगरी ट्राफिक नियमको पालना नभएकै कारण अधिकांश दुर्घटना
Read Moreचैत २९, दाङ । भारतमा मजदुरी गर्न गएका दाङका ३ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वली रहेको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, श्रमका लागि भारत हिमाञ्चल प्रदेशको
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्
Read Moreनारायणी रजौरे, चैत २६, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकीले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकीले अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाउनुभएको छ । आफ्नो पर
Read Moreचैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ। मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना
Read Moreचैत १६, लमही । स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् । अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताउनुभयो । “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर
Read Moreदीपक बोहरा | चैत १४, लमही (रासस) | पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथ
Read Moreचैत १२, लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छो
Read More