समाज | दाङ्ग - DNG


ओभरट्याक गर्दा आफै अनियन्त्रित, दाङका कुसकुमार न्यौपानेको मृत्यु

Posted on October 18, 2017 | views : 2059 | दाङ्ग - DNG

माधव बेल्वासे | कात्तिक १, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  पश्चिमवाट पुर्व जादै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियोले सोहि दिशावाट जादै गरेको लु २ ख १३२५ नम्वरको टिप्परलाई ओभरट्याक गर्दा स्कारपियो अनियन्त्रित भई पल्टिएको थियो ।

Read More

दाङमा टेक्टर दुर्घटनामा एक बालकको ज्यान गयो

Posted on October 15, 2017 | views : 2140 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज २९ दाङ । देउखुरीको गढवा गाउँपालिका—१ जुरौनीमा टेक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । गढवा गाउँपालिका—१ नम्बर वडाका वडा अध्यक्ष बाबुराम अधिकारीको एक मात्र छोरा बर्ष १३ का विश्वास अधिकारीको ज्यान गएको हो । शनिबार साँझ करिब पाँच बजे घर नजिक रहेको रङसिङ खोलामा अधिकारीको

Read More

दाङमा अटो रिक्सा दुर्घटना हुँदा मृत्यु, पाँच जना घाइते

Posted on October 07, 2017 | views : 2362 | दाङ्ग - DNG

असोज २१, दाङ । यहाँ अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ ।  अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना

Read More

दाङमा चौधरी मृत अवस्थामा फेला

Posted on September 21, 2017 | views : 1542 | दाङ्ग - DNG

असोज ५, दाङ। दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेको अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरी फेला परेको लमही वडा प्रहरी कार्यालयले जनाएको छ ।  स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13753 | दाङ्ग - DNG

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

तुलसीपुर जाँदै गरेको बसलाई नेपालगन्ज जाने बसले ठक्कर दिँदा दुईको मृत्यु

Posted on September 18, 2017 | views : 2422 | दाङ्ग - DNG

असोज २, रुपन्देही । काठमाडौंबाट दाङ्को तुलसीपुरका लागि छुटेको यात्रुबाहक बसलाई नेपालगन्ज जाँदै गरेको बसले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । सोमबार बिहान रुपन्देहीको देवदह–१० भलुही जंगलमा काठमाडौँबाट दाङ तुलसीपुर लागि छुटेको ना ५ ख ३१५९ नम्बरको बसलाई का

Read More

दाङको दोलाईखोलामा एक युवकको मृत अवस्थामा शव फेला

Posted on September 17, 2017 | views : 1459 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ १ असोज । दाङको राप्ती गाउँपालिका ५ दोलाईखोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  राप्ती गाउँपालिका ५ पहरुवा निवासी अन्दाजी ४० वर्षिय राजु चौधरी दोलाईखोला पुल देखि ५सय मिटर दक्षिणतर्फ खोलाको बिच भागमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकार

Read More

दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

Posted on September 16, 2017 | views : 1611 | दाङ्ग - DNG

भदौ ३१, दाङ । मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ ।  रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएक

Read More

हुमाचन्द्रले टुहुरा बनेका नावालक दाजुवहिनीको पढाइ खर्च व्यहोर्ने

Posted on September 14, 2017 | views : 1498 | दाङ्ग - DNG

शंकर के सी।भदौ २९, दाङ। दुर्घटनामा एकसाथ आमाबुवा गुमाएका दाङ शान्तिनगरका नावालक दाजुवहिनीलाइ हुमाचन्द्र बोर्डिङ स्कुलले पढाउने जीम्मा लिएको छ । टुहुरो र वेसहारा बनेका साढे तीन वर्षिया सिम्रन केसी र आठ वर्षिय प्रयत्न केसीलाइ शान्तिनगर ३ स्थीत हुमाचन्द्र बोर्डिङ स्कुलले पढाइ शुल्क, किताव, कापी, ड्रेस

Read More

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने तुलसीपुर उपमहानगरको निर्णय

Posted on September 14, 2017 | views : 1705 | दाङ्ग - DNG

भदौ २९, दाङ । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ ।  मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।  सुत्केरी स्याह

Read More

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ढक बहादुरकी श्रीमतीको पनि मृत्यु

Posted on September 11, 2017 | views : 1404 | दाङ्ग - DNG

शंकर केसी/भदौ २६, दाङ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दाङ शान्तिनगरका ढक बहादुर केसीकी श्रीमतीको पनि सोमबार मृत्यु भएको छ । श्रीमान संगै आइतबार शम्शेरगञ्जमा दुर्घटनामा परेर गम्भीर घाइते भएकी सिता केसीको आज विहान ४ बजेतीर उपचारको क्रममा भारतको लखनौमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

Read More

राप्ती आँखा अस्पतालमा बहिरङ भवन शिलान्यास

Posted on September 06, 2017 | views : 1333 | दाङ्ग - DNG

भदौ २१, दाङ। राप्ती आँखा अस्पतालमा रु पाँच करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ । सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नुभएको हो ।  कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि रु पाँच लाख सहयोग ग

Read More

दाङमा एक महिलाको शब फेला

Posted on September 02, 2017 | views : 2511 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ १७, दाङ  । देउखुरीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शब फेला परेको छ । गढवा गाउँपालिका—१ पत्तरिङ्गा स्थीत रङ्गसिङ खोला र राप्ती नदीको दोभानमा करिब ४५—५० बर्ष की एक महिलाको शब फेला गरेको हो । शबको अहिले सम्म पहिचान हुन नसकेको प्रहरी चौकी गोबरडिहाका प्रहरी सहायक निरीक्ष

Read More

बाढी र डुबानले एघार करोड क्षति

Posted on August 31, 2017 | views : 1398 | दाङ्ग - DNG

भदौ१५,दाङ । बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ रु १० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा रु आठ करोड २६ लाख ६२ हजार बराबरको क्षति भएको छ ।  यस्तै, बाढीले १०२.४ मेट्रिक टन सञ्चित

Read More

दाङमा धान लोड गर्ने क्रममा बोराले च्यापेर एकको मृत्यु

Posted on August 30, 2017 | views : 2185 | दाङ्ग - DNG

भदौ १४, दाङ । दाङको तुलसीपुरमा धान लोड गर्दा धानको बोराले च्यापेर एक जनाको ज्यान गएको छ ।  तुलसीपुर उपमहानगरपालिका ६ एरपोर्ट चौकमा रा १ त ९२४ नंम्वरको ट्रकमा धान लोड गर्ने क्रममा तुलसीपुर ९ का ३६ वर्षिय राम बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बोराले च्यापिएका

Read More

दाङ सहित पश्चिम नेपालका थारु समुदायले मनाए धुमधामका साथ अट्वारी पर्व

Posted on August 27, 2017 | views : 2773 | दाङ्ग - DNG

सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन । हरेक बर्षको अष्टमीपछि चन्द्रमा देखिने बिक्तिकै मनाउने परम्पर

Read More

सितगंगाबासीको गुनासो - नदीजन्य बस्तु दाङ तर्फ चोरी निकासी

Posted on August 26, 2017 | views : 2509 | दाङ्ग - DNG

ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी नियन्त्रण गर्न स्थानीयबासीको चासो सन्तोषकुमार, दाङ १० भदौ । अर्खाखाँची जिल्लाको दक्षिण—पश्चिमी भेगका नदी तथा खोलाबाट दिनदहाडै नदीजन्य बस्तु ठुलो परिमाणमा दाङतर्फ चोरी निकासी बढेको भन्दै त्यस भेगका स्थानीयबासीहरुले तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । जिल्ला स्थी

Read More

दाङमा भेटिए डेंगुका पाँचजना बिरामी

Posted on August 26, 2017 | views : 2125 | दाङ्ग - DNG

भदौ १०, दाङ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेंगु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको परीक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए । तुलसीपुर–५ र ६ का एक पुरुष र दु

Read More

दाङमा भाइरल संक्रमणका बिरामी बढे

Posted on August 25, 2017 | views : 1663 | दाङ्ग - DNG

भदौ ९, दाङ । दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ ।  जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस,

Read More

भारतमा गाडीले दुई नेपालीलाई हान्यो, न्याय नपाएपछी साउदीबाट सासुको गुहार

Posted on August 23, 2017 | views : 2221 | दाङ्ग - DNG

प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसाँधमा पर्नु परेको छ । दाङ्गको घोराही उपमाहनगरपालिका वडा नम्वर  ८ बुधौरा टोलका १८ वर्षिय सन्तोष बिक र उनका दाजु बिक्रम बिक यस्तो अवस्थामा पुग

Read More

दाङमा बाढीबाट साढे २० करोड बढीको, क्षति चार सय घरधुरी बिस्थापित, ७ जनाको मृत्यु

Posted on August 22, 2017 | views : 1362 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । बाढी र डुवानका कारण दाङमा मानविय बाहेक अन्य गरि झण्डै साढे २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार समुदाय तथा व्यक्तिगत सम्पत्तीको अनुमानित क्षति बिबरण अनुसार २० करोड ४५ लाख ८० हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भएको

Read More

दाङ प्रहरी प्रमुख दुर्गाको प्रहरी माथी एक्सन बिना रसिद असुलेको ७ सय सहित ट्राफिक प्रहरी जवान पक्राउ

Posted on August 22, 2017 | views : 2056 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान गोपालराज कुँवरलाई चालक सँग बिना रसिद असुलेको ७ सय रुपैयाँ सहित जिल्ला प्रहरी प्रमुख एसपी

Read More

पाँच महिनादेखि भूमिसुधार कार्यालय प्रमुख विहीन

Posted on August 19, 2017 | views : 1344 | दाङ्ग - DNG

भदौ ३, दाङ । जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ ।  भूमिसुधार अधिकारी टीकाराम ढकाल गएको चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो । सरुवा भएको पाँच महिना पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ

Read More

दाङका बाढीपीडितलाई राहत वितरण शुरु

Posted on August 16, 2017 | views : 1172 | दाङ्ग - DNG

साउन ३२, तुलसीपुर (दाङ) | दाङका बाढीपीडितलाई विभिन्न समूहमा टोली खटाई राहत वितरण गरिएको छ ।  जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३, लमही नगरपालिका–८ र ९ तथा दंङ्गीशरण गाउँपालिकाका विभिन्न वडामा रहेका बाढीपीडितलाई मंगलबार राहत वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका ३८ परिवार, दंङ्गीशरण गाउँपालि

Read More

दाङमा बाढीबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

Posted on August 15, 2017 | views : 1442 | दाङ्ग - DNG

साउन ३१, दाङ । दाङमा बाढीले बगाएर हालसम्म पाँचजनाको मृत्यु भएको छ ।  बाढीले बगाएर आइतबार बेपत्ता तुलसीपुर उपमहानगरपालिका –११ गैरीगाउँका मेघबहादुर केसीको आज दंगिशरण गाउँपालिका–६ थपागाउँमा शव फला परेको प्रहरीले जनाएको छ ।  यसैगरी तुलसीपुर उपमहानगरपालिका– ११ स्थित बबई नदी किनारमा आज एक पुरुषक

Read More

दाङको बबई नदीमा दुईजनाको शव भेटियो

Posted on August 15, 2017 | views : 1791 | दाङ्ग - DNG

साउन ३१, दाङ । दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ ।  आज बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ । त्यस्तै दंगीशरण गाउँपालिका–६ स्थित बबई नदीको किनारामा पनि एक जना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्

Read More

तीन दिनदेखि अबरुद्ध तुलसीपुर-घोराही सडकखण्ड सुचारु

Posted on August 15, 2017 | views : 2543 | दाङ्ग - DNG

साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ । सडक खण्ड अन्तरगत तुलसीपुर ७ मोतीपुरमा सडक भासिदा तीन दिन देखि यातायात अबरुद्ध रहेको थियो । भासिएको सडकलाई सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14579 | दाङ्ग - DNG

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More