समाज | दाङ्ग - DNG


दाङ जिल्ला अझै औलोको जोखिममा

Posted on April 27, 2018 | views : 1402 | दाङ्ग - DNG

वैशाख १४ तुलसीपुर दाङ | दाङमा नौ महिनाको अवधिमा १५ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।  गतवर्ष जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ कार्यालयका औलो रोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो ।  उहाँका अनुसार पछिल्लो समयमा जिल्लाम

Read More

दाङमा १५ जना औलोरोगका बिरामी फेला

Posted on April 27, 2018 | views : 1797 | दाङ्ग - DNG

वैशाख १४ तुलसीपुर, दाङ | दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।  गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिनुभयो ।  उहाँका अनुसार पछिल्लो

Read More

दाङमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, एक घाइते

Posted on April 25, 2018 | views : 1409 | दाङ्ग - DNG

वैशाख १२ तुलसीपुर, दाङ | दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा का

Read More

वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो

Posted on April 23, 2018 | views : 1103 | दाङ्ग - DNG

बालाराम खड्का/वैशाख १० दाङ | पछिल्लो समयमा सरकारले यहाँका ज्येष्ठ नागरिकलाई बैंकिङ प्रणालीअनुसार सामाजिक सुरक्षा भत्ता दिने निर्णयले आफूहरुलाई निकै सास्ती हुने गरेको वृद्धवृद्धाको गुनासो छ ।  अशक्तलाई दिने सामाजिक सुरक्षा भत्ता पायक पर्ने स्थानमा दिनुपर्ने भए पनि यहाँ भने यस्तो सहज हुन नसकेको उ

Read More

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

Posted on April 23, 2018 | views : 2713 | दाङ्ग - DNG

वैशाख १०, दाङ (रासस) | घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट

Read More

मोटरसाइकल चोरी गर्ने गिरोह दाङबाट पक्राउ

Posted on April 20, 2018 | views : 1749 | दाङ्ग - DNG

वैशाख ७ दाङ | तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो । उक्त गिरोहले गत कात्तिक महि

Read More

दाङमा गाडीको ठक्करबाट एकको मृत्यु

Posted on April 18, 2018 | views : 1285 | दाङ्ग - DNG

वैशाख ५ दाङ | गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ ।  ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  आज बिहान ५:३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर

Read More

घोराही सिमेन्ट उद्योगद्वारा ५४ लाख सहयोग

Posted on April 17, 2018 | views : 1396 | दाङ्ग - DNG

वैशाख ४ दाङ | घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई रु ५४ लाख १६ हजार सहयोग गरेको छ ।  उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो ।  उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई रु २८ लाख ६६ हजार, घोराही–४ लाई रु २५ लाख

Read More

दाङमा २ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

Posted on April 16, 2018 | views : 1269 | दाङ्ग - DNG

वैशाख ३ दाङ | सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।  विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ ।  जिल्लामा रहेका दुई हजारभन्दा ब

Read More

राप्ती अञ्चल अस्पतालमा डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविही

Posted on April 08, 2018 | views : 2273 | दाङ्ग - DNG

चैत्र २५, दाङ | यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।  जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले त

Read More

दाङमा रहेको चमेरे गुफा ओझेलमा पर्दै

Posted on April 04, 2018 | views : 1673 | दाङ्ग - DNG

नारायणी रजौरे/चैत २१, दाङ | दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ ।  करीब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने सके बाह्रैमहिना तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ ।&nb

Read More

दाङमा चितुवाको छालासहित एक पक्राउ

Posted on March 29, 2018 | views : 1380 | दाङ्ग - DNG

चैत १५, दाङ | दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।  अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० व

Read More

दाङ प्रहरीद्वारा चितुवाको छालासहित एक पक्राउ

Posted on March 29, 2018 | views : 1308 | दाङ्ग - DNG

चैत १५, दाङ (रासस) | दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।  अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्

Read More

दाङमा वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

Posted on March 23, 2018 | views : 1799 | दाङ्ग - DNG

चैत ९, दाङ | पछिल्लो समयमा जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।  पाँच सय चारवटा सामुदायिक वन समूहमध्येमा ९३ वटा वन समूहको नेतृत्व महिलाले गरिरहेका सामुदायिक वन उपभोक्ता महांसघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो ।  म

Read More

दाङमा जिपको ठक्करबाट एकको मृत्यु

Posted on March 21, 2018 | views : 1695 | दाङ्ग - DNG

चैत ७, दाङ | घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।  घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो ।  ठक्करबाट घाइते नेपालीको उपचारका क्रमम

Read More

राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढे, यस्तो छ कारण

Posted on March 06, 2018 | views : 3281 | दाङ्ग - DNG

फागुन २२, दाङ (रासस) | राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् ।  पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको अस्पतालले जनाएको छ ।  दैनिक २०० द

Read More

दाङमा गाडीको ठक्करबाट एकको मुत्यु

Posted on March 05, 2018 | views : 1467 | दाङ्ग - DNG

फागुन २१, दाङ | गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।  पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नंको बसले थापालाई ठक्कर दिएको ह

Read More

दाङमा बोक्सी भन्दै महिला कुटीइन्, लमही अस्पतालमा उपचार हुँदै

Posted on March 05, 2018 | views : 1675 | दाङ्ग - DNG

फागुन २१, दाङ | बोक्सी आरोपमा राजपुरमा एक महिलामाथि कुटपिट भएकोछ । कुटाइबाट घाइते महिलाको लमही अस्पतालमा उपचार भइरहेको छ । बोक्सी आरोप लगाउदै राजपुर गाउँपालिका ७ वनकट्टीकी महिलालाई स्थानीय केही व्यक्तिले शुक्रबार साँझ कुटेर सख्त घाइते बनाएको प्रहरीले बताए । घटनामा संलग्नलाई कारबाही माग गर्दैशनिबार म

Read More

दाङमा डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा

Posted on March 02, 2018 | views : 1204 | दाङ्ग - DNG

फागुन १८, दाङ | यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ ।  दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।  एम्बुलेन्समा डाक

Read More

दाङमा सवारी दुर्घटना हुदा एकको मृत्यु

Posted on February 27, 2018 | views : 1680 | दाङ्ग - DNG

फागुन १५, दाङ | यहाँ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीका नायब सुब्बा हरिबहादुर नेपाली रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।  प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नंको मोटरसाइलकमा जाँदै गरेका नेपाली

Read More

दाङ जाँदै गरेको बसमा अज्ञात समुहद्वारा पेट्रोल बम प्रहार, १२ घाइते

Posted on February 20, 2018 | views : 1926 | दाङ्ग - DNG

आभास पौडेल | फागुन ८, कपिलवस्तु | काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन । काठमाण्डौबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली

Read More

विप्लव नेतृत्वका तीन कार्यकर्ता दाङबाट पक्राउ

Posted on February 20, 2018 | views : 1557 | दाङ्ग - DNG

फागुन ८, दाङ | दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्य

Read More

महिलालाई दिइएका अधिकार कार्यान्वयनमा चुनौती

Posted on February 16, 2018 | views : 1043 | दाङ्ग - DNG

फागुन ४, दाङ | जिल्लास्थित सञ्चारिका समूह र क्रियाशील पत्रकार महिला समूहले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं ५ का निर्वाचितत महिला जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ ।  उक्त प्रदेशका उपस्थित १२ जिल्लाका महिला जनप्रतिनिधिले प्राप्त उपलब्धि र संविधानले प्रद्धत गरेको अधिकार

Read More

धानखोलावासीको समस्या: मोवाईल छ, तर टावर नै आउदैन

Posted on February 16, 2018 | views : 1673 | दाङ्ग - DNG

माधव बेल्वासे/फागुन ४, कपिलवस्तु । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ ।  कतिपय घरहरुमा त सवै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रयाः सवै घरमा मोवाइल छ तर त्यहा टावरले काम गर्दैन ।स्थानियहरु संचारको पहुचवाट

Read More

दाङमा माइतीमा बस्दै आएकी एक महिलामाथि खुकुरी प्रहार

Posted on February 14, 2018 | views : 1920 | दाङ्ग - DNG

फागुन २, दाङ । दाङमा खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् ।  सोमबार तुलसीपुर ३ राम्रीमा अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट देबकुमारी सिजाली मगर घाइते भएकी हुन् ।  उनले एक महिना अघि रुकुम मुसीकोट १२ कोचे निवसी प्रेमबहादुर वलीसंग सम्बन्ध विच्छेद गरेकि थिइन ।  उनि एक महिना अघि देखि म

Read More

दाङमा जिपको ठक्करबाट एकको मृत्यु

Posted on February 13, 2018 | views : 1318 | दाङ्ग - DNG

फागुन १, दाङ | जिपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।  लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी ना

Read More

चिया बेचेर मासिक पचास हजार आम्दानी

Posted on February 05, 2018 | views : 1328 | दाङ्ग - DNG

माघ २२, दाङ | यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।  तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।  “दैनिक रु दुई हजारभन्दा बढी कमाइ हुन्छ,” हलवाइले भन्न

Read More

दाङमा एक कर्मचारीले कार्यालयमै गरे आत्महत्या

Posted on February 04, 2018 | views : 1902 | दाङ्ग - DNG

दाङ, २१ माघ | लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् ।  वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापाले कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प

Read More