समाज | दार्चुला - DCL


भारतले लगाएको ५ ओटा काठेपूल नेपालीले भत्काए

Posted on March 28, 2018 | views : 1250 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । भारतीय पक्षले महाकाली नदीमा लगाएको आठ वटा काठेपूल मध्ये पाँच वटा पूल व्यास २ राप्लाका स्थानीयले भत्काई दिएका छन् । राप्ला र दुम्लींगका स्थानीयले महाकाली नदीमा काठे पूल लगाउन खोज्दा भारतीय पक्षबाट अवरोध भएपछि स्थानीयले भारतीय पक्षबाट लगाइएको पूल भत्काइ दिएका

Read More

कालापानी क्षेत्रको सडकमा काम गर्ने नेपालीको मृत्यु

Posted on March 28, 2018 | views : 1315 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । भारतको कालापानी क्षेत्रमा सडक निर्माणको क्रममा डोजर दुर्घटना हुँदा एक जना नेपाली चालकको मृत्यु भएको छ । पिथौरागढ जिल्लाको नजाङ क्षेत्रमा सडक खन्ने क्रममा डोजर खस्दा व्यास गाउँपालिका ४ डोकट घर भएका २५ वर्षीय त्रिलोक विष्टको मृत्यु भएको हो । मंगलबार बेलुकी डो

Read More

शौचालयको ढल महाकालीमै

Posted on March 27, 2018 | views : 1820 | दार्चुला - DCL

किरण धामी/चैत १३, दार्चुला | ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन ।  जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दासमेत सदरम

Read More

लुगा सिलाएरै जीवन गुजार्दै दार्चुलाका ग्रामीण महिला

Posted on March 19, 2018 | views : 1496 | दार्चुला - DCL

चैत ५, दार्चुला | वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसीबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौंदेखि घाँस दाउरा गर्दै जीवन जीउँदै आएका यहाँका महिला अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका हुन् ।  कोट, पाइन्ट

Read More

अपिहिमालको गाउँसभाले गर्यो अपि स्वयंसेवक दस्ता गठनको निर्णय

Posted on March 18, 2018 | views : 1637 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत ४, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाको हिउँदे अधिवेशनबाट स्थानीय सरकार सञ्चालन ऐनहरु धमाधम पारित हुदैछ । गाउँपालिकाको अद्र्दबार्षिक समीक्षा गर्दै चैत्र २ गतेबाट शुरु भएको हिउँदे अधिवेशनबाट गाउँपालिकाले ऐनहरु पारित शुरु गरेको हो । यस आर्थिक वर्षमा कार्यान्वयनमा रह

Read More

३४ औ वार्डेन सेमिनार १२ बुदे शंकल्प प्रस्ताब पारीत गर्दै सम्पन्न

Posted on March 17, 2018 | views : 1450 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत ३, दार्चुला । मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा मूल नाराका साथ शुरु भएको ३४ औ राष्ट्रिय वार्डेन सेमिनार तथा १६ औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक दार्चुलामा सम्पन्न भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र रहेको दार्चुल

Read More

बिहेको एक महिना नपुग्दै, शंकास्पद मृत्यु, गाडिएको शव निकालेर अस्पताल ल्याइयो

Posted on March 16, 2018 | views : 2234 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत्र २, दार्चुला । दार्चुलाको दुहु गाउँपालीका २ हिकिलामा एक महिलाको शव गाडेको ५ दिनपछि निकालिएको छ । सब शंकास्पद भएपछि पोष्टमार्टमकालागी निकालेर जिल्ला अस्पताल दार्चुला ल्याइएको हो । दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिलाका अन्दाजी २१ वर्षीय लक्ष्मी भट्टको शव गाडेको ५ दिनपछि

Read More

दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on March 06, 2018 | views : 1546 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | फागुन २२, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथबाट गोकुलेश्वर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुइ पुगेको छ । सोमबार बेलुकी म १ ज २३३ नम्बरको जीप बैतडीको डिलाशैनी गाउँपालिका ३ रुइनेतमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते मध्ये मार्मा गाउँपालिका

Read More

दार्चुलामा जीप दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

Posted on March 05, 2018 | views : 3719 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | फागुन २१, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथबाट गोकुलेश्वतर्फ आइरहेको म १ ज २३३ नम्बरको जीप बैतडीको डिलाशैनी ३ कल्चुडेमा दुर्घटना भएको छ । जीप दुर्घटनामा परी जीपमा सवार ८ जना मध्ये मार्मा गाउँपालिका लटिनाथका कृष्णबहादुर विष्टको ज्यान गएको छ । भने अर्का एक जना गम

Read More

भारतले महाकालीमा बनाएका काठेपुल नेपाल सरकारको अनुमति नआउँदासम्म सञ्चालन नहुने

Posted on March 05, 2018 | views : 1409 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | फागुन २१, दार्चुला । नेपाल भारत सीमा सुरक्षा समुन्वय समितिको बैठक सम्पन्न भएको छ । भारतको पिथौरागढमा सम्पन्न बैठकले केन्द्रको अनुमति लिएपछि मात्रै सिमानदी महाकालीमा अनुमति बिना बनेका काठेपुलमा आवतजावत सञ्चालन गर्ने निस्कर्ष निकालेको छ । त्यस्तै बंगाबगडको खोतिला पहिरो व्यवस्था

Read More

चमेलियामा स्थानियले तीनदिनदेखी गरेको अनशन १२ बुद्धे सहमति गर्दै स्थगित

Posted on March 03, 2018 | views : 1733 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | फागुन १९, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका स्थानीयले चमेलिया जलविद्युत् आयोजनाले आफ्ना माग पूरा नगरेको भन्दै बिहीबारदेखि थालेको अनशन आयोजनासंग १२ बुदे सहमति गर्दै शनिबार स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको उपस्थितिमा आयोजना र स्थानीय ब

Read More

आयोजना प्रभाबित क्षेत्रका स्थानीयद्धारा चमेलियाको मुल गेटमा आमरण अनशन

Posted on March 01, 2018 | views : 1891 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/फागुन १७, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारीलका स्थानीयले पुर्ब सम्झौता अनुसार खानेपानीलगायतका समस्या समाधान नगरेको भन्दै चमेलिया जलविद्युत आयोजनाको मूल गेटमा आमरण अनशन शुरु गरेका छन् ।  खानेपानी मूल संघर्षसमिति बारीलका अध्यक्ष शंकर खडायत, सचिब सुरेन्द्र बहाद

Read More

चमेलियाको उद्घाटन माघ २७ गते

Posted on February 07, 2018 | views : 2108 | दार्चुला - DCL

माघ २४, दार्चुला | दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।  सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थ

Read More

प्रदेश ७ पहाडी जिल्लामा वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

Posted on January 30, 2018 | views : 2127 | दार्चुला - DCL

माघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ ।  प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स

Read More

दार्चुलामा बृहत शैल्यसिखर महाशिबरात्री मेला लाग्दै

Posted on January 29, 2018 | views : 2036 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | माघ १५, दार्चुला । बृहत शैल्यसिखर महाशिबरात्री गोकुलेश्वर ऐतिहासीक मेला २०७४ को तयारी थालीएको छ । महाशिबरात्रीको अवसरमा अगामी फागुन १ गतेदेखी ६ गतेसम्म भब्यताकासाथ महोत्सबको आयोजना गर्ने गरी तयारी भइरहेको हो ।  तेस्रो पुस्ता नेपालको आयोजनामा सञ्चालनको तयारी भइरहेको महोत्

Read More

दार्चुला लगायत हिमाली र पहाडी जिल्लामा हिमपात

Posted on January 24, 2018 | views : 2399 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/माघ १०, दार्चुला । दार्चुला, बैतडि, डडेल्धुरा, बझाङ लगायत प्रदेश नम्बर सातका पहाडी जिल्लाहरुमा मंगलबार रातिदेखि हिमपात शुरु भएको छ ।  दार्चुला जिल्लाको सबैजसो भेगमा हल्का बर्षा भएको छ ।  उच्च पहाडी भुभागमा हिमपात भएको हो । दार्चुला जिल्लाको ब्यास गाउँपालीका, अपिहिमाल

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | दार्चुला - DCL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

साझासवालकर्मी जोशी कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानित

Posted on January 19, 2018 | views : 2686 | दार्चुला - DCL

माघ ५, दार्चुला । कालापानी श्रृजनशील पत्रकारिता पुरस्कार २०७४ बाट साझासवाल डटकमका दार्चुला जिल्ला सम्पादक र सारथी एफ.एम. दार्चुलामा कार्यरत पत्रकार लोकेन्द्र प्रशाद जोशी पुरुस्कृत हुनुभएको छ ।  दार्चुला जिल्लामा सुशासन, पारदर्शीता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियासिल नागरीक संस्था मिडिया

Read More

दार्चुला: परिवार नियोजनको शिबिरमा हालसम्म ९६ जनाले सेवा लिए

Posted on January 15, 2018 | views : 1616 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/माघ १, दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र सुनौलो परिवार नेपाल सिप्पो टु को सहयोगमा सञ्चालीत परिवार नियोजनको स्थाइ बन्ध्याकरण धुम्ती सिबिर धारीमा सम्पन्न भएको छ ।  सनिबार र आइताबार धारी स्वास्थ्य चौकीमा सञ्चालन भएको सिबिरबाट २३ जना महिला र १ जना पुरुष

Read More

दार्चुला: निशुल्क औषधिको बितरण र प्रभाबकारिताबारे अन्तरक्रिया

Posted on January 15, 2018 | views : 1640 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/माघ १, दार्चुला । महिला एकिकृत बिकास एब. सशक्तिकरण (वाइड) नेपालको आयोजनामा नेपाल सरकारद्धारा बितरण हुने निशुल्क औषधिको बितरण र प्रभाबका बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।  औषधि बितरणको अवस्था र प्रभाबकारीताको बिषयमा सरोकारवालाहरुलाइ जानकार बना

Read More

भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

Posted on January 14, 2018 | views : 2051 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/पुस ३०, दार्चुला । दार्चुला जिल्लामा भिरबाट लडेर आइतबार एक पुरुषको घटनास्थलमै ज्यान गएको छ ।  ज्यान जानेमा जिल्लाको दुहु गाउँपालीका वडा नम्बर १ ब्रह्मदेबका ४० बर्षिय प्रेम सिह महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे थप अनुसन्धानकालागी जिल्ला प्रहरी

Read More

क्यान्सर पीडित ४ वर्षीय रोशन बचाउ अभियानमा १ लाख ८० हजार सहयोग संकलन

Posted on January 08, 2018 | views : 1998 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | पुस १४, दार्चुला | नौगाड गाउँपालिका वडा नम्बर ६ का क्यान्सर पीडित ४ वर्षीय रोशन धामीको उपचारको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।  दार्चुलाका निर्वाचित सांसदहरु, बिभिन्न कार्यालयका कर्मचारी र ब्याक्तिहरुगरी १ सय ३२ जना दाताहरुबाट हालसम्म १ लाख ८० हजार ४३ रुपैया सहयोग

Read More

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

Posted on December 28, 2017 | views : 2209 | दार्चुला - DCL

पुस १३, बैतडी (रासस) | बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किमी उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो ।&n

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4534 | दार्चुला - DCL

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

दार्चुलामा एक महिला मृत फेला

Posted on December 19, 2017 | views : 2234 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | पुस ४, दार्चुला । दार्चुला जिल्लाको दुहु गाउँपालीका वडा नम्बर ५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन । मृतक अन्दाजी ५० बर्षीय बिस्ना कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।   कुवर घर नजिकैको रुखमा झुन्डीएको अवस्थामा फेला परेको स्थानिय बिर बहादुर कु

Read More

दार्चुलामा पत्रकार महासंघको आफ्नै भवन

Posted on December 19, 2017 | views : 1404 | दार्चुला - DCL

पुस ४, दार्चुला (रासस) | नेपाल पत्रकार महासंघ दार्चुला स्थापनाको एक दशकपछि आफ्नै भवन निर्माण भएको छ ।  तत्कालीन जिविस र अपी नगरपालिकाको सहयोगमा रु तीन लाख ६९ हजार ४११ को लागतमा एकतले दुई कोठे भवन नगरपालिकाको वडा नं ५ स्थित वीरेन्द्र वन बसपार्क क्षेत्रमा निर्माण भएको उक्त भवनको महाकाली नगरपालिका

Read More

बैतडिबाट दार्चुला आउँदै गरेको स्काभेटर खोलामा खस्यो, ३ जना गम्भीर घाइते

Posted on December 16, 2017 | views : 2549 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/पुस १, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीका ८ पस्ती नजिक अन्टेष्ट स्काभेटर दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन ।  घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार बैतडिबाट दार्चुला सदरमुकामतर्फ आउँदै गरे

Read More

दार्चुलामा भिरबाट लडेर म्यादि प्रहरीको मृत्यु

Posted on December 14, 2017 | views : 2368 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २८, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालीका वडा नम्बर २ मा एक जना म्यादि प्रहरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नौगाड २ खारका १९ बर्षीय रबिन्द्र सिह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नौगाड २ सुन्डुमुन्डुबाट पारीमेला जानेक्रममा गस्तीमै

Read More