२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बृहत शैल्यसिखर महाशिबरात्री मेला लाग्दै

२०७४, १५ माघ सोमबार १०:३९

लोकेन्द्र प्रशाद जोशी | माघ १५, दार्चुला । बृहत शैल्यसिखर महाशिबरात्री गोकुलेश्वर ऐतिहासीक मेला २०७४ को तयारी थालीएको छ । महाशिबरात्रीको अवसरमा अगामी फागुन १ गतेदेखी ६ गतेसम्म भब्यताकासाथ महोत्सबको आयोजना गर्ने गरी तयारी भइरहेको हो । 

तेस्रो पुस्ता नेपालको आयोजनामा सञ्चालनको तयारी भइरहेको महोत्सबमा राष्ट्रिय नायकहरु, कलाकार, हास्यकलाकारहरुदेखी स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सबमा नायक भुबन केसी, दुर्गेश थापा, महेश औजी, पुस्पा बोहरा, बैकुन्ठ महत, शैगात सामन्त, राम जि कुमार नेपाली, किसन कुवर, सिता केसी, बिष्णु ठडराइ, हास्यकलाकार प्रकास कडेल गुलेली कान्छा, अर्जुन कुवर टिठ बुढो, श्रीकान्त राना, मनोज धामी लगायत रष्ट्रिय र स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने अध्यक्ष भुपेन्द्र सिह धामीले जानकारी दिनुभयो । 


समग्र शुदुरपश्चिमको बिकासको मुहान, कला संस्कृति र सम्पदाको पहिचान भन्ने मुल नारा एब. उदेश्यका साथ महोत्सबको तयारी भइरहेको धामीले बताउँनुभयो । महोत्सबको अवसरमा बाल उद्यान, रमाइलो मेला स्थानिय प्रतिभा, डेउँडा लगायत प्रस्तुतिहरु रहने संयोजक प्रकाश बिष्टले जानकारी दिनुभयो । 

बिगत बर्षहरुको भन्दा पृथक तरीकाले महोत्सबको आयोजना गरीने आयोजकको भनाइ छ । गोकुलेश्वर माबिको प्राङगणमा महोत्सब लगाउँने गरी तयारी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी