विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अ"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन बाल्टिमोरद्वारा परराष्ट्रमन्त्री महतलाई अस्थाई सुरक्षा दर्जा नवीकरण सम्बन्धि ज्ञापनपत्र

११ आश्विन २०७३, मंगलवार ०३:१९

विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l 

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभामा सहभागि हुन आउनु भएका प्रकाश शरण महतलाई मेरिल्यान्ड शाखाले सेप्टेम्बर २६ तारिख एक अनौपचारिक कार्यक्रममा ज्ञापन पत्र बुझाएको हो l 

उक्त ज्ञापनपत्रमा कुनै कारण बिशेषले अस्थाई सुरक्षा दर्जा भर्न नपाएका लाई समेत भर्न पाउने गरि प्रक्रिया अगि बढाई दिन उक्त ज्ञापन पत्रमा माग गरिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपालीहरुको चर्चित चमेना गृह नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रममा परराष्ट्रमन्त्री लगाएत माननिय सॉसद मोहन बहादुर बस्नेत, परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी ,अमेरिका का लागि नेपलाका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ,महावाणीज्यदुत प्रेमराजा महत को उपस्थितिमा ज्ञापन पत्र बुझाईएको छ l 

नेपालमा गएको भूकम्पको कारण अमेरिकन सरकारले अमेरिकामा कागजात नभएका नेपाली नागरिकलाई १८ महिनाको लागि अस्थाई सुरक्षा दर्जा  उपलब्ध गराएको थियो जसको कारण भूकम्प बाट पिडित आफन्त संग भेटघाट गर्न समेत सुबिधा अमेरिकन सरकारले दिएको थियो l  र आगामी डिसेम्बर २०१६ मा म्याद गुजार्ने भएकोले यस्को  लागि परराष्ट्र मन्त्री प्रकाश शरण महत लाई ज्ञापन पत्र बुझाउनु जरुरि भएकोले बुझाईएको मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेलले बताए l 

यसै गरि उक्त कार्यक्रममा प्रवासि नेपाली मंचका केन्दिय महासचिव प्रभु थापा, जनसम्पर्क समितिका केन्दिय सदस्य तथा नासो कमेयुनिटीका केन्दिय अध्यक्ष गोपाल बिश्वकर्मा, बानाका बरिष्ठ उपाध्यक्ष अनु वन्त, नेपाल स्पोर्टस कल्चर ईन्ट्ररनेशनल कि सचिव केमिका भन्डारी ,समाजसेवी द्वय तरुण पौडेल, चित्रा केसी लगाएत अन्य बिभिन्न समाजका अधिकारी तथा समाजसेबिको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल