विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको "/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटलान्ट़ामा दक्षिण एसियाली सार्बजनिक पुस्तकालयको समुद्घाटन

२०७३, १६ भाद्र बिहीबार ०५:०५


विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा " साउथ एसिएन पब्लिक लाइब्रेरी " नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरियो | सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ l

यस बिशेष उद्घाटन समारोहमा सरकारी कर्मचारी,विशिष्ट व्यक्तित्वहरु र दक्षिण एसियाली मुलुकहरुको सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो |

गत अगस्त २५ तारिख साझको समय पारेर परिचायत्मक कार्यक्रम गरि साँझ ६ बजेर ३० मिनेटमा फित्ता काटेर उद्घाटन गरिएको थियो l कार्यक्रम पश्च्यात मन्तव्यको कार्यक्रम राखिएको थियो l कार्यक्रमको सुरुवातमा सम्पूर्ण आगन्तुक महानुभाबहरुलाई डा सैबबा एर्कोट ले परिचय गराएका थिए भने स्वागत भाषण राजस्थान एसोसिएसन अफ जर्जिया का अध्यक्ष अशोक गोयलले गरेका थिए l 


कार्यक्रममा बिभिन्न व्यक्तिहरुले पुस्तकालयलाई पुस्तकहरु दिने प्रतिबद्धता जाहेर गरेका थिए भने यसै गरि नेपाल पर्यटन बोर्डका नव नियुक्त सम्मानार्थ पर्यटन दुत राजा घले र नासाका पुर्ब सभापति डा राम चन्द्र बरालले मन्तब्य राख्नुको साथै सय/सय वटा  किताब दिने प्रतिबद्दता जनाएका थिए l 

उक्त परियोजनाको लागि राजा घलेलाई प्रमाण पंत्र सहित सम्मान गरेको थियो | यस परियोजनाका संस्थापक तथा ट्रस्टी राम जान बिरानीले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार