विजय थापा | असोज २, वाशिंगटन डिसी | नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज २, वाशिंगटन डिसी | नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको "/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा ईन्द्र जात्रा सम्पन्न

२०७३, २ आश्विन आईतवार १३:५२

विजय थापा | असोज २, वाशिंगटन डिसी | नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ l 

सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा, कलालाई प्रबर्धन तथा सम्बर्धन गर्दै आएको छ l कार्यक्रम म्यारिल्याण्डको राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा सम्पन्न भएको छ भने नेवा : समुदायको परम्परागत भोज समय बजी द्वारा आएका सम्पूर्ण अतिथिहरुलाई खुवाईएको थियो l

कार्यक्रममा प्रत्यक्ष  नृत्य, आस्ता मात्रिका, गणेश, भैरब, कुमारीको नृत्य,पुलुकिसी तथा लाखे नृत्यहरु प्रस्तुत गरिएका थिए l  काठमाडौँ उपत्यकाको झझल्को हुने गरि मनाईएको  इन्द्र जात्रामा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो l 


नेवा: समुदायका पुरोहित बासव राजोपाध्यायले हरेक नृत्यहरुको अर्थ लगाएका थिए l कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबासका आर्थिक सल्लाहकार कैलाशराज पोखरेल हुनु हुन्थ्यो l अध्यक्ष राम लाल श्रेष्ठले उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए l  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से