अर्थ/विकास |


बस्ती बन्यो, हस्तान्तरण भएन

Posted on September 06, 2021 | views : 1971 |

भदौ २१, बागलुङ | बागलुङको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।  २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बस्तीको पुनःनिर्माण गरिए पनि आर्थिक वर्ष २०७७/७८ मै भूकम्पपीडितले पाउनुपर्ने घर पीडितले अहिलेसम्म पाएका छैनन् ।  विसं

Read More

बसीबसी तलब खाने रेल्वे कम्पनीका १ सय ५१ कर्मचारी बर्खास्त

Posted on September 05, 2021 | views : 2168 |

भदौ २०, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ । रेल सञ्चालन अनिश्चित बन्दै गएको र भएका कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब दिएर कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्

Read More

४६ करोडभन्दा बढी राजस्व सङ्कलन

Posted on September 05, 2021 | views : 1804 |

भदौ २०, बारा (रासस)। मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ ।  तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ

Read More

एक हजारलाई अल्पकालीन रोजगारी

Posted on September 05, 2021 | views : 1524 |

भदौ २०, काठमाडौँ (रासस)। नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा एक हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत प

Read More

बेरोजगार युवाको साथी बन्दै लगानी पूर्वाधार तथा रोजगार समिति

Posted on September 05, 2021 | views : 1279 |

भदौ २०, काठमाडौँ (रासस)। नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ले बेरोजगार युवालाई आयआर्जनसँग जोड्न थालेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि कोरोना सङ्क्रमण देखिएपछि कोरोनाले विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न स

Read More

जहाँ माटो बिक्छ...

Posted on September 05, 2021 | views : 2423 |

रवीन्द्र काफ्ले। भदौ २०, पाँचथर (रासस)। फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँबायाँ माटाले भरिएका बोरा खात लगाएर राखिएका भेटिन्छन् । बोरासँगै बसेका मानिस कोही बिक्रीमा व्यस्त हुन्छन् त कोही सडकमाथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन् । यही बाटो भएर यहाँका उत्तरी क्षेत्र, ताप्लेजु

Read More

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने

Posted on September 05, 2021 | views : 1778 |

भदौ २०, गलकोट (रासस)। बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।  मध्यपहाडी लोकमार्ग शुक्रबारदेख

Read More

शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

Posted on September 05, 2021 | views : 1251 |

भदौ २०, काठमाडौँ (रासस) । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो ।  नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो ।  ने

Read More

एक्लेसालमा नयाँ मार्ग खोजी

Posted on September 05, 2021 | views : 1890 |

भदौ २०, बलेवा | करोडौँ खर्चिँदासमेत पहिराले क्षति पुर्याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी गरिएको हो । काठेखोलामा रहेको पक्की पुलदेख

Read More

डुग्रीखोलामा पुल बनाउन माग

Posted on September 05, 2021 | views : 2335 |

भदौ २०, बझाङ | जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गर्नुभयो । सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँद

Read More

साताको शेयर कारोबारः ४७ अर्ब ६७ करोड

Posted on September 04, 2021 | views : 1719 |

भदौ १९, काठमाडौँ (रासस)। धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ ।  साताभर कूल २३० कम्पनीको कूल आठ करोड ३२

Read More

ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजना अगाडि बढाउँदै प्राधिकरण

Posted on September 04, 2021 | views : 1082 |

भदौ १९, काठमाडौँ (रासस) । मुलुकको ऊर्जा सुरक्षालाई विशेष ध्यान दिँदै सरकारले ठूला जलाशयुक्त र अर्धजलाशयुक्त जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ । विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई समेत सन्तुलन कायम गर्ने ध्येयका  साथ ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता

Read More

सेजन अध्यक्षमा बराल निर्वाचित

Posted on September 04, 2021 | views : 940 |

भदौ १९, काठमाडौँ (रासस)। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित हुनुभएको छ । उहाँले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महा

Read More

निगम सुधारका लागि समिति गठन गर्न अर्थको सुझाव

Posted on September 04, 2021 | views : 937 |

भदौ १९, काठमाडौँ (रासस)। नेपाल वायुसेवा निगममा देखिएको बेथिति अन्त्यका लाथि अर्थ मन्त्रालयले चासो व्यक्त गरेको छ । निमगको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनका सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने गरी छलफल केन्द्रीत गरिएको छ । अर्थ मन्त्रालयमा आज आयो

Read More

व्यवसायमा हुने लगानीमा समस्या हुन्न : गभर्नर

Posted on September 04, 2021 | views : 1027 |

भदौ १९, काठमाडौँ (रासस)। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित नहुने बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घले आज आयोजना गरेको ‘परिसङ्घमा परिचर्चा’ क

Read More

आइतबारबाट मनकामना केबुलकार चल्ने

Posted on September 04, 2021 | views : 1700 |

भदौ १९, चितवन (रासस)। कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उहाँ

Read More

आजदेखि सामलिङ्ग पावरको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

Posted on September 03, 2021 | views : 1628 |

भदौ १८, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आजबाट विक्री खुला भएको छ । यसअघि स्थगित भएको साधारण शेयर आजबाट विक्री हुने कम्पनीले जनाएको छ । यसअघि साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएको साधारण शेयर कोरोना भाइरसको संक्रमणका

Read More

बहुर्राष्ट्रिय कम्पनी युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

Posted on September 03, 2021 | views : 1562 |

भदौ १८, बागमती (रासस)। हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुग

Read More

८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार पक्राउ

Posted on September 03, 2021 | views : 1790 |

भदौ १८, काठमाडौँ (रासस)। महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।  अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई

Read More

खोटाङका ग्रामीण सडक अवरुद्ध : विमानस्थल बन्द

Posted on September 03, 2021 | views : 1982 |

केदार मगर । भदौ १८, खोटाङ (रासस)। अविरल वर्षापछि आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्ला भित्रका अधिकांश सडक कच्ची छन् । यसक्रममा दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्ण अवरुद्ध बनेको खोटाङ

Read More

विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो

Posted on September 02, 2021 | views : 1024 |

भदौ १७, काठमाडौँ (रासस)। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गर्नुभएको छ ।पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो ।

Read More

पाल्पा–बुटवल सडक बन्द हुने

Posted on September 02, 2021 | views : 2746 |

भदौ १७, काठमाडौँ | सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुनेभएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो । बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

Read More

धनगढीदेखि अत्तरिया पुग्न १०-१५ मिनेट, छ लेन सडक निर्माण अन्तिम चरणमा

Posted on September 02, 2021 | views : 1830 |

भदौ १७, काठमाडौँ | ‘छ लेन’ सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०/१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि साविकको ठाउँठाउँमा उप्किएको कालोपत्रे र साँघुरो सडकमा सवारी साधनमार्फत धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो ।  ध

Read More

नेप्से र कारोबार रकम दुवैमा ओरालो

Posted on September 02, 2021 | views : 1573 |

भदौ १७, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको

Read More