अर्थ/विकास |


पछिल्लो वर्षाले देशभरका थप सडकमा क्षति, कुन सडकको अवस्था के छ ?

Posted on August 30, 2021 | views : 1420 |

सञ्चिता घिमिरे । भदौ १४, काठमाडौँ (रासस)। केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।  पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको  रुपन्देहीमा घोडाहा

Read More

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

Posted on August 30, 2021 | views : 1613 |

भदौ १४, सिन्धुपाल्चोक (रासस)। मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भे

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ओभरसुट गरेपछि ...

Posted on August 30, 2021 | views : 2087 |

सिबी अधिकारी । भदौ १४, काठमाडौँ (रासस)। चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा  सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवत

Read More

दुई ठूला आयोजनाः गफ बढी , काम सुस्त

Posted on August 30, 2021 | views : 1477 |

शेरबहादुर सिंह | भदौ १४, महेन्द्रनगर (रासस) | विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भन

Read More

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

Posted on August 30, 2021 | views : 1462 |

भदौ १४, बझाङ | जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि  पैसा तिरेको तीन वर्ष हुन थाल्यो ।  उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे ।  अहिलेसम्म धारामा पानी आएको छैन् ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान प्रभावित

Posted on August 29, 2021 | views : 1886 |

भदौ १३, काठमाडौँ | प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ । मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएक

Read More

भदौ २० देखि सवारी लाइसेन्सका लागि ट्रायल दिन पाइने

Posted on August 29, 2021 | views : 3334 |

भदौ १३, काठमाडौँ । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको  कार्यालयले जानकारी दिएको हो। प्रयोगात्मक परीक्षाका ल

Read More

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

Posted on August 29, 2021 | views : 2067 |

भदौ १३, वाग्मती (रासस)। शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको हो ।  डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण के

Read More

बलेवा विमानस्थल निर्माण कछुवा गतिमा

Posted on August 29, 2021 | views : 1560 |

खेमराज गौतम । भदौ १३, गलकोट (रासस)। निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन ।  धावनमार्गको कालोपत्रको जि

Read More

‘बजाज खुशीको ३ डोज’ दसैं अभियान शुरु, के के छन् सुविधा ?

Posted on August 29, 2021 | views : 1647 |

भदौ १३, काठमाडौं । दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । बजाजले सधैं ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आएको छ । कोभिड–१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाँड्न आवश्यकता अ

Read More

आइतबारको सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

Posted on August 29, 2021 | views : 1512 |

भदौ १३, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता कायम भएको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भएको हो ।  यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा का

Read More

बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

Posted on August 29, 2021 | views : 1332 |

भदौ १३, बझाङ (रासस)। लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पुर्याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ ।  पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र र

Read More

हेलम्बु राजमार्ग अवरुद्ध

Posted on August 29, 2021 | views : 1768 |

भदौ १३, सिन्धुपाल्चोक (रासस) । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको

Read More

उद्यमशीलता र रोजगारी अभिवृद्धिका लागि बैंकसँग कर्जा सम्झौता

Posted on August 28, 2021 | views : 2150 |

राजकुमार पराजुली । भदौ १२, काभ्रेपलाञ्चोक (रासस)। उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ ।  उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नवील बैंकबीच

Read More

हाइड्रोपावर प्रभावितलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर

Posted on August 28, 2021 | views : 2315 |

भदौ १२, त्रिशूली (रासस)। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्न

Read More

फोहर व्यवस्थापन समस्या फेरि बल्झियोः बञ्चरेडाँडा छिटो तयार गर्नुस् : कामपा

Posted on August 28, 2021 | views : 1198 |

भदौ १२, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम छिटो सम्पन्न गरी फोहर व्यवस्थापनका लागि सहज गरिदिन शहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ ।   विगत १४ दिनदेखि काठमाडौँ उपत्यकाअन्तर्गत १८ स्थानीय तहको फोहर नियमि

Read More

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य गरिने

Posted on August 28, 2021 | views : 1676 |

भदौ १२, काठमाडौँ (रासस)। नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक

Read More

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

Posted on August 28, 2021 | views : 1133 |

पूर्णप्रसाद मिश्र ।भदौ १२, काठमाडौँ (रासस)। पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्

Read More

यी हुन् बक्यौता बुझाउन अटेर गर्ने एयरलाइन्सहरु, क्यानले गर्यो पुन: ताकेता

Posted on August 28, 2021 | views : 1143 |

भदौ १२, काठमाडौँ (रासस)। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने र

Read More

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

Posted on August 28, 2021 | views : 1673 |

भदौ १२, पाँचथर (रासस)। आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ ।  फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्

Read More

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

Posted on August 28, 2021 | views : 1900 |

भदौ १२, लमजुङ (रासस)। बाढी पहिराले क्षति पुर्याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क

Read More

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

Posted on August 27, 2021 | views : 1551 |

शरद् शर्मा । भदौ ११, काठमाडौँ (रासस)। सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ ।  बिना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गतअसार मसान्तसम्म एक लाख चार हजार १०९ जनाले सहुलियपूर्ण

Read More

नागढुङ्गा सुरुङमार्ग नजिक खत्री पौवाको पहिरो : पहाडै खस्ने डर

Posted on August 27, 2021 | views : 1828 |

नारायण ढुङ्गाना । भदौ ११, काठमाडौँ (रासस)। नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्ला झैँ भएर बसेको छ । माथिबाट सर्किदै सडकतिर आइरहेको छ । चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लाष्टिकले ठाउँठाउँमा टालिएको छ । तल्लो तहबाट फलामे बारमार्फत प

Read More

चन्द्रागिरि नगरपालिकाको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

Posted on August 27, 2021 | views : 937 |

अच्युत रेग्मी । भदौ ११, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाको सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो ।  यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्ट

Read More