अर्थ/विकास |


विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

Posted on September 02, 2021 | views : 1344 |

भदौ १७, काठमाडौँ (रासस)। गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि

Read More

पोखरा–सिमरा उडान : दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम

Posted on September 02, 2021 | views : 1549 |

भदौ १७, गण्डकी (रासस)। गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ । लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेश र नाट्

Read More

आजपनि घट्यो सुनको मूल्य

Posted on September 02, 2021 | views : 1310 |

भदौ १७, काठमाडौं । आज बिहिबार सुनको मूल्य घटेको छ । बुधबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ८ सयमा आईपुगेको छ ।  तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपै

Read More

सीप परियोजनाका लागि १ अर्ब ९३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

Posted on September 02, 2021 | views : 1304 |

भदौ १७, काठमाडौं। सरकारले स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १ अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला

Read More

आईएलओ अभिसन्धि १९० पारित गर्न नेपालका ट्रेड यूनियनहरुको माग

Posted on September 02, 2021 | views : 1465 |

भदौ १७, काठमाडौं । नेपालका ठूला तीनवटा ट्रेड यूनियन महासंघहरुले आईएलओ अभिसन्धि नम्वर १९० पारीत गर्न माग गरेका छन् । हिंसामुक्त सभ्य समाजको निर्माण गर्न तथा शोषण र दमनमा आधारित श्रम संसारको अन्त्यका लागि पनि सो अभिसन्धि पारीत गर्नुपर्ने ट्रेड यूनियन महासंंघहरुको भनाई छ । नेपालका तीनवटा ठूला महासंघहरु

Read More

भुक्तानीको अनुगमन गर्न राष्ट्र बैङ्कले ल्यायो विनियमावली

Posted on September 02, 2021 | views : 885 |

भदौ १७, काठमाडौं। नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीको स्थलगत अनुगमन गर्ने गरी निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७८ जारी गरेको छ । भुक्तानी प्रणालीको नीतिगत व्यवस्था गरेर भुक्तानी फर्स्योट प्रणालीलाई सुरक्षित, स्वस्थ तथा सक्षम बनाउन भन्दै बैङ्कले विनियमावली ल्याएको हो । अब राष्ट्र बैङ्कले व

Read More

जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न सरकारसँग महासंघको माग

Posted on September 01, 2021 | views : 1055 |

भदौ १६, काठमाडौं । वीरगंज पथलैया औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा भदौ ११ गते तोडफोड भएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ध्यानाकर्षण भएको र दोषीलाई कारबाही गर्न माग गरेको छ । ‘महासंघ उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ,’ मंगलबार महासंघले जारी गरेको प्रेस विज्ञप्

Read More

साओमीले ल्यायो दसैंलक्षित अफर, फोन वा टिभी खरिद गर्दा पुरस्कार जित्ने मौका

Posted on September 01, 2021 | views : 1203 |

भदौ १६, काठमाडौं । साओमीले दसैंलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ। कम्पनीले बुधबारबाट लागू हुने गरी डेढ महिना अर्थात् असोज २९ गतेसम्म साओमी र पोकोको स्मार्टफोन वा एमआई टिभी खरिद गरेमा विभिन्न पुरस्कार जित्न सकिने जनाएको छ।  अफर वापतको पुरस्कार जित्नका लागि खरिदकर्ताहरुले स्मार्टफोनको आइएमइआ

Read More

‘चामे जान काम पर्छ, पुल छैन’

Posted on September 01, 2021 | views : 1507 |

भदौ १६, मनाङ (रासस)। सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो ।  बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले ग

Read More

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

Posted on September 01, 2021 | views : 1792 |

ज्ञानेन्द्र न्यौपाने । भदौ १६, रसुवा (रासस)। निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ,

Read More

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’:सञ्चालनको अन्तिम तयारी

Posted on September 01, 2021 | views : 2851 |

नारायण अधिकारी। भदौ १६, चितवन(रासस)। पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।  रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार च

Read More

एक हजार ६६४ मा कोरोना सङ्क्रमण, २० को निधन

Posted on August 31, 2021 | views : 1328 |

भदौ १५, काठमाडौँ (रासस)। कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको हो । नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परी

Read More

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

Posted on August 31, 2021 | views : 1260 |

भदौ १५, काठमाडौँ (रासस)। जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ ।  लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुग

Read More

जुम्लाको स्याउको माग बढ्यो

Posted on August 31, 2021 | views : 2603 |

भदौ १५, खलङ्गा (रासस)। जुम्लामा उत्पादन भएको  स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि  स्याउ टिप्न सुरु भइसकेको जानकारी दिनुभयो । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्य

Read More

आर्थिक अभावमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेन

Posted on August 31, 2021 | views : 1870 |

भदौ १५, चितवन (रासस) । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन ।

Read More

अब झुत्रा नोटबाट ब्रिकेट !

Posted on August 31, 2021 | views : 1391 |

भदौ १५, काठमाडौं (रासस)। नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्र

Read More

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on August 31, 2021 | views : 1362 |

भदौ १५, काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । छापावाला सुनको मूल्य आज मंगलबार ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार २ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१

Read More

श्रीलङ्कन एयरको काठमाडौँ सिधा उडान

Posted on August 31, 2021 | views : 965 |

भदौ १५, काठमाडौँ (रासस)। श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।  उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्

Read More

सामाजिक सुरक्षा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

Posted on August 30, 2021 | views : 1196 |

भदौ १४, काठमाडौँ (रासस)। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  जेटियुसिसीका अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबह

Read More

पछिल्लो वर्षाले देशभरका थप सडकमा क्षति, कुन सडकको अवस्था के छ ?

Posted on August 30, 2021 | views : 1419 |

सञ्चिता घिमिरे । भदौ १४, काठमाडौँ (रासस)। केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।  पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको  रुपन्देहीमा घोडाहा

Read More

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

Posted on August 30, 2021 | views : 1612 |

भदौ १४, सिन्धुपाल्चोक (रासस)। मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भे

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ओभरसुट गरेपछि ...

Posted on August 30, 2021 | views : 2085 |

सिबी अधिकारी । भदौ १४, काठमाडौँ (रासस)। चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा  सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ । मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवत

Read More

दुई ठूला आयोजनाः गफ बढी , काम सुस्त

Posted on August 30, 2021 | views : 1475 |

शेरबहादुर सिंह | भदौ १४, महेन्द्रनगर (रासस) | विसं २०६२/०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भन

Read More

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

Posted on August 30, 2021 | views : 1460 |

भदौ १४, बझाङ | जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि  पैसा तिरेको तीन वर्ष हुन थाल्यो ।  उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे ।  अहिलेसम्म धारामा पानी आएको छैन् ।

Read More