अर्थ/विकास |


आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

Posted on August 28, 2021 | views : 1674 |

भदौ १२, पाँचथर (रासस)। आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ ।  फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्

Read More

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

Posted on August 28, 2021 | views : 1903 |

भदौ १२, लमजुङ (रासस)। बाढी पहिराले क्षति पुर्याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क

Read More

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

Posted on August 27, 2021 | views : 1552 |

शरद् शर्मा । भदौ ११, काठमाडौँ (रासस)। सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धी सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ ।  बिना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गतअसार मसान्तसम्म एक लाख चार हजार १०९ जनाले सहुलियपूर्ण

Read More

नागढुङ्गा सुरुङमार्ग नजिक खत्री पौवाको पहिरो : पहाडै खस्ने डर

Posted on August 27, 2021 | views : 1828 |

नारायण ढुङ्गाना । भदौ ११, काठमाडौँ (रासस)। नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्ला झैँ भएर बसेको छ । माथिबाट सर्किदै सडकतिर आइरहेको छ । चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लाष्टिकले ठाउँठाउँमा टालिएको छ । तल्लो तहबाट फलामे बारमार्फत प

Read More

चन्द्रागिरि नगरपालिकाको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

Posted on August 27, 2021 | views : 939 |

अच्युत रेग्मी । भदौ ११, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाको सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो ।  यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्ट

Read More

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

Posted on August 27, 2021 | views : 1947 |

भदौ ११, कावासोती (रासस)। अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूप

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on August 27, 2021 | views : 1852 |

भदौ ११, चितवन । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ । सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ ।

Read More

सीएसआरको रकम उज्यालो शहर अभियानमा खर्च गर्न प्राधिकरणको अनुरोध

Posted on August 25, 2021 | views : 1170 |

भदौ ९, काठमाडौँ | विभिन्न सङ्घ संस्थाले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोटो रकम खर्च गरेको विवरण सार्वजनिक गर्छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले त निश्चित प्रतिशत रकम सो कार्यक्रममा लगाउनै पर्छ । सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमको प्रभावकारिता हुन

Read More

लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत चयन

Posted on August 25, 2021 | views : 2263 |

भदौ ९, कास्की | लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।  सङ्घको यही भदौ १८ र १९ गते हुने १३औँ अधिवेशनका लागि मङ्गलबार भएको उम्मेदवारी मनोनयमा अध्यक्ष पदका लागि आत्रेयको मात्रै उम्मेदवारी परेका कारण विधानतः उहाँ सर्वसम्मत बन्नुभएको हो । सङ्घको अन्य प

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

Posted on August 25, 2021 | views : 5463 |

भदौ ९, काभ्रेपलान्चोक | वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् रु अठासी करोड ९५ लाख २९ हजार मात्रै राजस्व सङ्कलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । उल्लिखित रकम बितेको आर्थिक वर्षमा प्रदेशका स्थानीय तहद्वारा राजस्व बाँडफा

Read More

तेह्रथुम पावरको आइपिओ खुल्यो, भदौ १३ गतेसम्म आवेदन दिन सकिने

Posted on August 25, 2021 | views : 1531 |

भदौ ९, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले आज भदौ ९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयको लागि आईपिओ निष्काशन गरेपछि सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित

Read More

अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २० लाखसम्म कर्जा पाइने

Posted on August 25, 2021 | views : 2491 |

भदौ ९, काठमाडौँ । मोटरबाटो नपुगेको जमिन पनि धितोमा राखेर बिस लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि भदौ ८ गते ल्याएको संसोधित तथा परिमार्जित एकीकृत निर्देशन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।  राष्ट्र बैंकका अनुसार अब देखि २० लाखसम्मको कर्जा ल

Read More

एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

Posted on August 25, 2021 | views : 1044 |

भदौ ९, काठमाडौँ (रासस)। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्रीवितरण गरी अनुचित व्या

Read More

हस्तकला तथा सीपमूलक उद्योगले एक करोडसम्म कर्जा पाउने

Posted on August 25, 2021 | views : 1122 |

भदौ ९, काठमाडौँ (रासस)। कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ ।  केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै हस्तकला, सीपमूलक व्यवसाय एवं उद्यम व्यवसायका लागि रु एक करोडसम्मको कर्जा प्रदान गर्नुपर्न

Read More

कर्णालीका स्थानीय तहमा तीन अर्ब बेरुजु

Posted on August 25, 2021 | views : 1641 |

भदौ ९, कर्णाली (रासस)। कर्णालीका स्थानीय तहमा रु तीन अर्बभन्दा बढी रकम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कर्णालीका ७३ स्थानीय तहमा रु ६५ अर्ब ३७ करोड ६० लाखको लेखा परीक्षण गरिएकोमध्ये रु तीन अर्बभन्दा बढी बेरुजु देखिएको हो ।  महालेखाले आर

Read More

पुरानो बसपार्कको भ्यूटावर निर्माण ३५ प्रतिशत मात्रै, बसपार्क व्यवस्थापनमा समस्या

Posted on August 25, 2021 | views : 1404 |

शर्मिला पाठक । भदौ ९, काठमाडौँ (रासस)। दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ । निर्माण सुरु गरिएको पाँच व

Read More

हुण्डी कारोबार ? स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ

Posted on August 24, 2021 | views : 2148 |

भदौ ८, काठमाडौँ | नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो ।  महानगरीय प्रह

Read More

अहिलेकै ढाँचाबाट अघि बढे दिगो विकास लक्ष्य प्राप्ति गर्न कठिनाइ : योजना आयोग

Posted on August 24, 2021 | views : 1102 |

भदौ ८, काठमाडौं (रासस)। राष्ट्रिय योजना आयोगले अहिलेकै तौरतरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाइ हुने जनाउ दिएको छ । योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य प्राप्तिमा राजनीतिक नेतृत्वले अहिले अभ्यासमा रहेको काम गर्ने तरिका र ढाँचाबाट अघि बढ्न खोजेमा

Read More

तलेखु–भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर ट्र्याक खोलिँदै

Posted on August 24, 2021 | views : 1851 |

भदौ ८, मनाङ (रासस)। मनाङको मेरुदण्डका रुपमा रहेको तलेखु–भ्राताङ भीरमा नयाँ निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन सुरुआत गरेको हो ।  दुई महिना भन्दा बढीसो सडकमार्ग अवरुद्ध हुँदैआएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान कटेर ट्र्याक बनाउन स

Read More

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

Posted on August 24, 2021 | views : 1589 |

भदौ ८, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । आज सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ९१ हजार एक सय र

Read More

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

Posted on August 24, 2021 | views : 2307 |

भदौ ८, राँझा (रासस)। नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्

Read More

झ्याप्प झ्याप्प बत्ती जाने समस्याको समाधान खोज्न कुलमान घिसिङको निर्देशन

Posted on August 23, 2021 | views : 1125 |

भदौ ७, काठमाडौँ (रासस)। लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो ह

Read More

पहिराका कारण पासाङल्हामु राजमार्ग अवरूद्व

Posted on August 23, 2021 | views : 1804 |

भदौ ७, रसुवा (रासस)। भारी वर्षासँगै आएको पहिराका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्व भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुञ्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एक

Read More

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुप, के के थपिंदैछन् सुविधा ?

Posted on August 23, 2021 | views : 2414 |

सिबी अधिकारी । भदौ ७, काठमाडौँ (रासस)। परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष अघिनै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्

Read More