२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

दार्चुलामा महाकाली नदिमा बगेर एक महिला बेपत्ता

१६ जेष्ठ २०७५, बुधबार १५:४०

लोकेन्द्र प्रशाद जोशी, जेष्ठ १६, दार्चुला । महाकाली नदिमा बगेर एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगाका हिक्मत निरौलाकी श्रीमती अन्दाजि ३५ बर्षीय लक्ष्मी निरौला रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


बुधबार बेलुकि ६ ' ३० बजेको समयमा महाकाली नगरपालिका वडा नम्बर ४ आर्मीगेटभन्दा तल डुमपानी क्षेत्रबाट निरौला महाकाली नदीमा बगेकी हुन । अहिले बेपत्ता निरौलाको स्थानियबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले खोजि गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ