२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको रोयल प्यालेसमा आकर्षक रोजगारीको अवसर, तलब ९७ हजार

२०७८, ४ आश्विन सोमबार ०७:०९

असोज ४, काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा रहेकाहरुलाई कतारमा आकर्षक रोजगारीको अवसर आएको छ । केटीएम इन्टर्नेशनल प्रा. लि. ले कतारको State Of Qatar Amiri Guard कम्पनीका लागि २ सय जना Police Army Staff को डिमाण्ड ल्याएको हो । 

कतारको रोयल प्यालेस कम्पाउण्ड भित्र सुरक्षाका लागि खटिने व्यक्तिहरुको माग भएको केटीएम इन्टर्नेशनल प्रा. लि.का निर्देशक भारत प्रसाद संग्रौलाले जानकारी दिए । नेपाल आर्मी तथा सुरक्षा निकायमा कार्यरत रही सेवा निवृत भएका तथा आवश्यक योग्यता पुग्नेहरुले आवेदन दिन सक्ने उनले बताए । 

३ हजार  कतारी रियाल तलव पाउने गरी आएको उक्त डिमाण्ड नेपालीहरुका लागि आकर्षक रोजगारीको अवसरका रुपमा लिइएको छ । स्वदेशमा गरिने प्रि मेडिकल खर्च, स्वदेशमा गरिने बिमा बापतको खर्च र अभिमुखीकरण तालिम बापतको खर्च कामदार स्वयमले व्यहोर्नुपर्नेछ भने त्यस बाहेकका कुनै पनि शुल्क नलाग्ने म्यानपावर कम्पनीले जनाएको छ । भिसा शुल्क, टिकट शुल्क र सेवा शुल्क नलाग्ने भएकोले निशुल्क कतार जान सकिने जनाइएको छ । 

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस् 

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन