२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई जान भिसा खुकुलो, गोल्डेन भिसा कस्ताले पाउँछन् ?

२०७८, २२ भाद्र मंगलवार ०६:४९

भदौ २२, काठमाडौँ | यूएईले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । यूएई सरकारले ल्याउन लागेको विभिन्न ५० वटा नयाँ योजना अन्तर्गत एक भिसासम्बन्धी व्यवस्था रहेको छ । 

युएईले ल्याउन लागेको यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने जनाइएको छ । यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायोजक विनै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने भएका छन् ।

नयाँ नियमअनुसार गोल्डेन भिसाको लागि म्यानेजर, सीईओ, वैज्ञानिक, इन्जिनियर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग सम्बद्ध व्यक्तिहरुले आवेदन दिन सक्छन् । यसबाहेक दीर्घकालीन निवास प्राप्त गर्नको लागी अत्याधिक कुशल र विशेष बासिन्दाहरु, लगानीकर्ताहरु, उद्यमीहरु, वैज्ञानिकहरु, अग्रणी विद्यार्थीहरु र स्नातकहरुको लागि पनि यो भिसा सहज बनाइएको छ ।

यूएई सरकारले यस अघि व्यवसायिक यात्राको लागि दिने गरेको तीन महिनाको अवधिलाई लम्ब्याएर ६ महिना बनाएको छ । यूएईमा रहेका आप्रवासीले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन् । 

अब युएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा पहिले एक महिनासम्म मात्र यूएईमा बस्न पाइन्थ्यो तर अब तीन महिनासम्म बस्न सकिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते