मनोरञ्जन | काठमाडौँ - KTM


श्रेयस तलपडेलाई हर्ट अट्याक

Posted on December 15, 2023 | views : 548 | काठमाडौँ - KTM

मङ्सिर २९,  मुम्बई | बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला उनको स्वास्थ्य खराब भइदियो । उनलाई मुम्बईको अँधेरीमा रहेको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ । उनी ब

Read More

‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

Posted on December 14, 2023 | views : 504 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ । बिहीबार काठमाडौंम

Read More

रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

Posted on December 14, 2023 | views : 865 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्

Read More

आज सम्भवसँग विवाह बन्धनमा बाँधिँदै शृङ्खला

Posted on December 14, 2023 | views : 640 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् । शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । केही दिन अगाडि शृङ्खला

Read More

आफ्नो डिपफेक भिडियोबारे आलियाको प्रतिक्रिया ?

Posted on December 13, 2023 | views : 426 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | पछिल्ला दिनमा बलिउडमा एकपछि अर्को गर्दै डिपफेक भिडियोहरू सार्वजनिक भए । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको भिडियोदेखि शुरु भएको यो मामिलामा काजोल, कट्रिना कैफ र आलिया भट्ट जस्ता अन्य चर्चित अभिनेत्रीको समेतको नक्कली भिडियोहरु आए । हालै मात्र आलिया भट्टले रेड सी इन्टरनेशनल

Read More

शाहरूखको फिल्म 'जवान' र 'पठान' को रेकर्ड तोड्दै 'एनिमल' को नयाँ रेकर्ड

Posted on December 11, 2023 | views : 563 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।  फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म 'जवान' र 'पठान' को

Read More

९ औँ दिनमा ६० करोड कमाउने एक मात्रै भारतीय फिल्म बन्यो एनिमल

Posted on December 10, 2023 | views : 747 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौं | रणवीर कपूर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमलले लगातार बक्स अफिसको रेकर्ड तोडिरहेको छ । फिल्मले रिलिज भएको नवौँ दिनसम्ममा विश्वभर ६ अर्ब ६० करोड ८९ लाख भारु कलेक्सन गरेको छ ।  दोस्रो शनिबार फिल्मले ६० करोड २२ लाख भारु कमाएको थियो । यो आफैँमा एउटा नयाँ रेकर्ड हो ।

Read More

रणवीर कपूरसँग दोहोर्‍याएर काम गर्न चाहँदैनन् अनुराग कश्यप

Posted on December 08, 2023 | views : 545 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | रणवीर कपुर र रश्मिका मंदनाको मुख्य भूमिका रहेको हिन्दी फिल्म एनिमलले यतिबेला फिल्म हलमा धमका मच्चाइरहेको छ । संदिप रेड्डी वांगाको यो फिल्मलाई एकातिर मानिसहरूले सराहना गरिरहेका छन् भने अर्कोतिर आलोचना गर्ने पनि त्यति नै छन् । केही दिनअघि मात्रै निर्माता अनुराग कश्यपले एनिमलको आल

Read More

पक्राउ परे पुष्पाका अभिनेता

Posted on December 08, 2023 | views : 777 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | पुष्पा फिल्ममा अल्लु अर्जुनको मिल्ने साथीको भूमिकामा देखिएका अभिनेता जगदीश प्रताप भंडारीलाई प्रहरीले समातेको छ । जुनिएर आर्टिष्टलाई उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  हैदराबादको पंजागुट्टा प्रहरी थानाका प्रहरीले १४ दिनका लागि उनलाई रिमान्डमा लिएका छन् । जगदीशमा

Read More

म्युजिक भिडियोको क्लिपलाई लिएर फेरि विवादमा प्रकाश सपुत

Posted on December 05, 2023 | views : 686 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | निरन्तर विवादमा छाइरहने गायक प्रकाश सपुत अहिले फेरि अर्को विवादमा तानिएका छन् । एक म्युजिक भिडियो छायाङ्कनको क्रममा इनारमाथि नाचेको दृश्यले उनी अहिले फेरि विवादमा परेका हुन् । उनले मोडल सुनिता बुढासँग इनारमाथि नाचेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो क्लिपलाई लि

Read More

नेपालमा कति कमायो रणवीर कपुर स्टारर ‘एनिमल’ ले?

Posted on December 03, 2023 | views : 556 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ । टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने

Read More

२ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बन्यो एनिमल

Posted on December 03, 2023 | views : 711 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो ।  तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भार

Read More

‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ

Posted on December 01, 2023 | views : 497 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ आज (शुक्रवार) बाट रिलिज भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि रणवीरको यस फिल्म हेर्न दर्शक आतुर थिए । फिल्ममा रहेको उनको लुक्सले दर्शक लोभ्याएको थियो । ट्रेलरमा उनको केही एक्सन दृश्य पनि छ । फिल्मको ओपनिङ समेत राम्रो हुने अनुमान छ । किनभने फिल्

Read More

हिन्दी गीतको भिडियोमा प्रिन्सी खतिवडा

Posted on November 29, 2023 | views : 694 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा देखिँदै छिन्। उनले अभिनय गरेको  ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ। केरलाको मुना

Read More

प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

Posted on November 28, 2023 | views : 577 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । मूलत:

Read More

विवाहका लागि प्रेमीसँगै नेपाल आइपुगिन् बलिउड अभिनेत्री प्रजक्ता कोली

Posted on November 26, 2023 | views : 785 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ |  बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाहका लागि नेपाल आएकी छिन् । गत असोजमा उनले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरुले चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह समारोह आयोजना गरेको बुझिएको छ । प्रजक्ताले शनिबार चन्द्रागिरी रिसोर्टबाट सारी

Read More

‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरको विषयमा सहमति

Posted on November 24, 2023 | views : 531 | काठमाडौँ - KTM

मङ्सिर ८, काठमाडौँ | कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र वितरकको संस्था नेपाल चलचित्र संघ सहमत भएको छ । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिश

Read More

‘दिमाग खराब’लाई ‘मिसन ८४’ भनिएपछि निश्चल भन्छन्, ‘राम्रै कुरा हो’

Posted on November 22, 2023 | views : 531 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | निर्देशक निश्चल बस्नेतले ११ वर्षको अवधिमा ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र हाल प्रदर्शनरत ‘दिमाग खराब’ गरि चारवटा फिल्म बनाए । यी चारवटै फिल्ममा कुनै न कुनै रुपमा राजनीति जोडिएको छ । ‘दिमाग खराब’लाई त राजनीतिक विषयमा बनेको फिल्मको रुपमा धेरैले ब्याख्या गरेका छन् । भलै, न

Read More

‘टाइगर ३’ ले नेपालमा ५ करोड ३० लाख नेरु कमाउँदा, विश्वभर कति कमायो ?

Posted on November 20, 2023 | views : 651 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो । पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टारर जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक

Read More

टिकटक बन्दबारे रेखाको कटाक्ष : यति सानो एप बन्द हुँदा रुवाबासी गर्नेले देश बनाउने रे !

Posted on November 17, 2023 | views : 632 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | नेपालमा टिकटक बन्द भएपछि यतिबेला प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् भने कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् । यस्तोमा सेलिब्रिटीले टिकटक बन्दबारे आफ्ना धारणा राखिरहेका छन् । अभिनेत्री रेखा थापा समसामयिक मुद्दामा धारणा राख्ने अभिनेत्रीमध

Read More

तस्बिरमा हेर्नुहोस् कलाकारहरूको लक्ष्मीपूजा (तस्बिरहरु)

Posted on November 13, 2023 | views : 731 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । आइतबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । अहिले देशभरि तिहारको रमझम छ । आइतबार तिहारको दोस्रो दिन सबैले आ-आफ्नो घरमा लक्ष्मीपूजा मनाए । कलाकारहरुले पनि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेका तस्बिरहरु सा

Read More

‘टाइगर ३’ मा शाहरुख र ऋतिक पनि, ओपनिङ अकुपेन्सी आक्रामक

Posted on November 12, 2023 | views : 641 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ | बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंख

Read More

तनावमा थिइन् मोडल दिपाशा, विष सेवन गरेर आत्महत्या

Posted on November 09, 2023 | views : 3150 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । आज दिउँसो डाक्टरले मृत

Read More

अभिनेत्री दिपाशा बीसीको निधन

Posted on November 09, 2023 | views : 1590 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ ।  स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नअस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन । ‘जलपरी’ ना

Read More

विवाहको १२ वर्षपछि हनी सिंह र सालिनीले गरे सम्बन्ध विच्छेद

Posted on November 08, 2023 | views : 533 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | भारतीय र्‍यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। उनीहरुको २ वर्षदेखि अदालतमा सम्बन्ध विच्छेद मुद्दा चलिरहेको थियो। हनी सिंहलाई सालिनीले घरेलु हिंसाको आरोप लगाएकी

Read More

कफी विथ करण किन बन्द गराउन चाहन्थे रणवीर कपुर ?

Posted on November 08, 2023 | views : 469 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | गएको केही हप्तायता करण जौहरको च्याट शो ‘कफी विथ करण’को आठौं सीजनको चर्चा परिचर्चा भइरहेको छ ।  कहिले रणवीर सिंह र दीपिका पादुकोणको अभिव्यक्ति कहिले सारा अली खानले अनन्या पान्डे र आदित्य रोय कपुरको प्रेम सम्बन्धबारे दिएको संकेतका कारण एपिसोडहरु रोमाञ्चक र रोचक भइरहेका छन्

Read More

दर्शकसँग माफी माग्दै सुगमले भने- म बेसी भावनामा बहें, मैले पिउनु पनि हुँदैनथ्यो (भिडियो)

Posted on November 06, 2023 | views : 601 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए । नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्श

Read More

आमा मीनालाई गाली गर्दै मिरोजले निकालेको र्‍याप गीत भाइरल

Posted on November 05, 2023 | views : 675 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | हाँस्य कलाकार मनोज गजुरेल र मीना ढकालबीच वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष बितिसक्यो । सम्बन्ध विच्छेदपछि मनोजले दोस्रो विवाह पनि गरिसके । तर, ६ वर्षपछि पनि दुईबीचको सम्बन्धलाई लिएर विवाद कायमै छ । साथै, सामाजिक सञ्जाल बेला–बेला तातिरहेको छ । यहीबीच मनोज तथा मीनाका छोरा म

Read More