१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ

१५ मंसिर २०८०, शुक्रबार ०७:२६

मङ्सिर १५, काठमाडौँ | रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ आज (शुक्रवार) बाट रिलिज भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि रणवीरको यस फिल्म हेर्न दर्शक आतुर थिए । फिल्ममा रहेको उनको लुक्सले दर्शक लोभ्याएको थियो ।

ट्रेलरमा उनको केही एक्सन दृश्य पनि छ । फिल्मको ओपनिङ समेत राम्रो हुने अनुमान छ । किनभने फिल्मको ९ लाख बढी टिकट एडभान्स बुकिङ छ । ओपनिङमै ५० करोडको कारोबार गर्ने अनुमान गरिएको यो फिल्म रणवीरको अहिलेसम्मकै राम्रो कमाई गर्ने फिल्ममा पर्न सक्छ ।

रणवीरले यो फिल्ममा एक्सन पनि धेरै गरेका छन् । उनले धेरै एक्सन गरेको यो पहिलो फिल्म हो । उनको  अहिलेसम्मको करियरमा सबैभन्दा बढी कमाउने फिल्म सञ्जु भनिएको छ । फिल्मले बक्स अफिसमा ५८६ करोडको व्यवसाय गरेको थियो । यसले त्यो भन्दा पनि व्यवसाय गर्ने अनुमान गरिएको छ ।

सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ले भरिएको छ । फिल्ममा अनिल कपुरले उनको बुबाको भूमिका निर्वाह गरेका छन् । रणवीर अनिलको अलवा फिल्ममा रश्मिका मन्दाना र बबी देओल पनि मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार