राजनीति | काठमाडौँ - KTM


प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

Posted on November 07, 2023 | views : 498 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  ।  गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द

Read More

विवादित टिकटकर शान्ति बराल माओवादीबाट निष्कासित

Posted on November 06, 2023 | views : 1141 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी प

Read More

रास्वपा छाडेका सापकोटा आजपाको विदेश विभाग प्रमुखमा नियुक्त

Posted on November 06, 2023 | views : 674 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | आम जनता पार्टी (आजपा)को विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटाले पाएका छन् । आजपा अध्यक्ष प्रभु साहले केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् । सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चिवन जिल्ला सभापति थिए । ज

Read More

दुर्गा प्रसाईंद्वारा मंसिर ७ बाट गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलन गर्ने घोषणा

Posted on November 06, 2023 | views : 636 | काठमाडौँ - KTM

कार्तिक २०,  जाजरकोट | व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रध

Read More

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

Posted on November 06, 2023 | views : 2067 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्व

Read More

जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

Posted on November 06, 2023 | views : 751 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रय

Read More

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरुको घोषणा

Posted on November 05, 2023 | views : 699 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आ

Read More

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बस्दै

Posted on November 05, 2023 | views : 345 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभा

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल

Posted on November 05, 2023 | views : 450 | काठमाडौँ - KTM

कार्तिक १९, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।  भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् । 

Read More

कांग्रेसले गर्‍यो तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित

Posted on November 04, 2023 | views : 466 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ

Read More

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितका लागि डेढ करोड रुपैयाँ सहयोग

Posted on November 04, 2023 | views : 464 | काठमाडौँ - KTM

कार्तिक १८, बुटवल | लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आज (शनिबार) तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । त्यस्त

Read More

सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल ५/५ करोड पठाउने

Posted on November 04, 2023 | views : 613 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५/५ करोड गरि तत्काल १० करोड रूपैयाँ पठाउने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा ५–५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो । सरकारले

Read More

प्रधानमन्त्रीले प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

Posted on November 04, 2023 | views : 480 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवम् राहतबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलि बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले भूकम्पको क्षतिबारे छलफ

Read More

रास्वपाले उद्धार तथा उपचारका लागि चिकित्सकको २ टोली पठायो जाजरकोट

Posted on November 04, 2023 | views : 553 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि चिकित्सकको २ टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित

Read More

भूकम्प पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि ५० लाख दिने कांग्रेसको निर्णय

Posted on November 04, 2023 | views : 394 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।  जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम

Read More

तत्काल उद्धारमा जुट्न सभामुख घिमिरेको अनुरोध

Posted on November 04, 2023 | views : 357 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् ।  सभामु

Read More

घाइतेकाको उद्धार र उपचारमा सबै खट्न अध्यक्ष ओलीको आग्रह

Posted on November 04, 2023 | views : 325 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे । ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका

Read More

प्रधानमन्त्री दाहाल जाजरकोटमा

Posted on November 04, 2023 | views : 331 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि शनिबार बिहान जाजरकोट पुगेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जान

Read More

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

Posted on November 04, 2023 | views : 283 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उ

Read More

स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागे

Posted on November 04, 2023 | views : 358 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको प्र

Read More

न्याय माग्दा मलाई डर र धम्की आयो : भारती

Posted on November 03, 2023 | views : 474 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्त

Read More

रिगलको माफी मिनाहा बदरपछि ओली टिप्पणी- गठबन्धनले संविधानमा बलमिच्याइँ गर्‍यो

Posted on November 02, 2023 | views : 511 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले संविधानमा बलमिच्याइँ गरेपछि सर्वोच्चले रिगलको मुद्दा उल्टयाइदिएको बताएका छन् । संसदीय दलको बिहीबार भएको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले आफूसँग बहुमत छ भनेर अहंकार देखाएको बताए । उनले भने, ‘सरकारले संविधान मिच्ने, आफूस

Read More

रास्वपा सांसद चन्दा कार्की र कांग्रेस सांसद विष्णुकुमार लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित

Posted on November 02, 2023 | views : 442 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | प्रतिनिधिसभाका दुई जना सदस्य निरन्तर १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की र नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की लगातार १० वटाभन्दा बढी बैठकमा अनुप

Read More

रिगलको कैद मिनाहा बदर, बाँकी कैद भुक्तानीका लागि तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

Posted on November 02, 2023 | views : 1209 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ |  सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपन

Read More

दुर्गा प्रसाईंलाई कारबाही गर्न एमाले सांसद ज्ञवालीको माग

Posted on November 02, 2023 | views : 421 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेकी नेतृ शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् । बिहीबार बसेको संघीय संसदको बैठकमा बोल्दै ज्ञवालीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भनेर भ्रम छरिरह

Read More

यो संसद भन्दा म टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी थिएँ : रवि लामिछाने

Posted on November 02, 2023 | views : 346 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी ह

Read More

फोरमको बैठकबारे बालेनको स्पष्टिकरण: पैसा खाएर गरेको बैठक बहिस्कार गरेको हो, अपमान गरेको होइन

Posted on November 02, 2023 | views : 535 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | मंगलबार बुढानीलकण्ठको एक रिसोर्टमा आयोजित बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्। ‘उपत्यका मेयर्स फोरम’को चलिरहेको मासिक बैठक बीचमै छाडेर हिँडेका उनले बुधबार राति स्पष्टिकरण दिएका हुन्। जारी बैठकब

Read More

रिगलको आममाफी सदर गर्ने या पुन:थुनामा पठाउनेबारे आजै टुंगो लगाउँदै सर्वोच्च

Posted on November 02, 2023 | views : 410 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालत बिहीबार फैसला सुनाउने भएको छ। व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका ढकाललाई राष्ट्रपतिलद्वारा दिइएको माफीविरुद्ध परेको रिटमा आज फैसला सनाउन लागेको हो। उक्त मुद्दामा हि

Read More