राजनीति | काठमाडौँ - KTM


मलेसिया बन्यो वैदेशिक रोजगारीमा जानेको आकर्षक गन्तव्य

Posted on August 01, 2023 | views : 836 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५९ हजार ५९४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ५२ हजार २९५ पुरूष र ७ हजार २९९ महिला छन् । यसमा पुनः श्र

Read More

थुनामा राख्ने आदेश गलत भएको भन्दै उच्च अदालत पाटन पुगे नक्कली शरणार्थी प्रकरणका नेताहरु

Posted on August 01, 2023 | views : 605 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर राय

Read More

चेस विश्वकपमा ग्रान्ड मास्टरसँग नेपालका रुपेशको बराबरी

Posted on August 01, 2023 | views : 460 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | अजरबैजानमा जारी चेस विश्वकपमा नेपालका फिडेमास्टर रुपेश जैसवालले ग्रान्डमास्टर(जीएम) सँग बराबरी खेलेका छन्। उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका जीएम गेदिर गुसेनोभसँग भएको आफ्नो दोस्रो खेल बराबरी गरेका हुन्। प्रतियोगितामा सहभागी भइरहेका २ सय ६ जना खेलाडीमध्ये उनी रेटिङमा

Read More

सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन

Posted on August 01, 2023 | views : 535 | काठमाडौँ - KTM

साउन १६, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हु

Read More

आज राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच पार्टी एकता हुँदै

Posted on August 01, 2023 | views : 360 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो। आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको

Read More

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची !

Posted on August 01, 2023 | views : 297 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने छन् । यसै

Read More

सुन तस्करीमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु : वर्षमान पुन

Posted on July 31, 2023 | views : 452 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारेका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो ना

Read More

रवि लामिछानेको दाबी- रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयो

Posted on July 31, 2023 | views : 456 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले

Read More

एमालेले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक स्थगित

Posted on July 31, 2023 | views : 448 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । एमालेले अडान नछाडेपछि भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ। सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको

Read More

देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका छौं: रवि लामिछाने

Posted on July 31, 2023 | views : 354 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको बताएका छन् । रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले चर्को आलोचना र गालीगलोजका बीचमा पनि आफूहरु प्रतिबद्ध भएर देश निर्माणको अभिया

Read More

सुन प्रकरणमा प्रधानमन्त्रीसँग ओलीको अडान- गृहमन्त्रीले जिम्मा लिएर छानबिन समिति गठन नभएसम्म सदन चल्दैन

Posted on July 31, 2023 | views : 611 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तर

Read More

प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक सन्तोष परियारबीच भेट

Posted on July 31, 2023 | views : 364 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक प

Read More

कांग्रेसपछि माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

Posted on July 31, 2023 | views : 372 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ। सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको सचिव डिलाराम आचार्यले बताए। उनले भने, ‘१७ गतेबाट बस्ने बैठकको हाम्रो पार्टीले आधिकारिक ढंगबाट लाइभ गर्छ। बैठकको सुरुआतदेखि अन्त्यसम्म सबै बैठक ला

Read More

डोजर लिएर राप्रपा पार्टी कार्यालय जाँदै काठमाडौं महानगर

Posted on July 31, 2023 | views : 462 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | काठमाडौं महानगरले राप्रपा पार्टी कार्यालय खाली गराउन दिएको समय घर्किएपछि डोजर लिएर जाने तयारी भएको छ । हाइटेन्सन तारको मुनि भएकाले भवन खाली गराउन महानगरले आदेश दिएको थियो । तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो । सोमबारसम्मको अल्टिमेटम द

Read More

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

Posted on July 31, 2023 | views : 463 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएकाे छ । आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिको

Read More

संसद बैठक बस्नु भन्दा अघि रास्वपा संसदीय दलको बैठक बस्दै

Posted on July 31, 2023 | views : 345 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै छ ।  दिउँसो १ बजे संसद बैठक बस्नुअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।  दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

Read More

विप्लव समूहका नेताले नामको पछाडि किन राखे ‘सी’ ? नागरिकतामा पनि थर फेर्न सरकारसँग लबिङ

Posted on July 30, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन १४,  काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेकपा नेताले नेताहरुको नामको पछाडि ‘सी’ राख्ने अभ्यास गरिरहेका छन् । असोजमा भएको कपिलवस्तुको शिवगढीमा गत असोज भएको नवौं महाधिवेशनपछि नेकपाका सबै नेताहरुले नामको पछाडि थरको सट्टा सी राख्न थालेका हुन् । जातको कारणले मानिसहरु विभाजित भएकाल

Read More

रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा

Posted on July 30, 2023 | views : 509 | काठमाडौँ - KTM

 साउन १४, काठमाडौँ | रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आइतबार राजधानमिा एक कार्यक्रमकाबीच शो को घोषणा गरेको हो । बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने उद्देश्य ‘शो’ को छ । शोका निर्देशक नरेशनाथ योगी हुन

Read More

सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न सार्वजनिक लेखा समितिले गरायो सरकारको ध्यानाकर्षण

Posted on July 30, 2023 | views : 335 | काठमाडौँ - KTM

साउन १४,  काठमाडौँ | संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत १ क्वीन्टल सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आज आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग ग

Read More

१५ हजार जरिवाना गर्ने आयोगको निर्णयविरूद्ध रास्वपाका चार सांसद पुगे अदालत

Posted on July 30, 2023 | views : 443 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट परेको छ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आइतबार उच्च अदालत पाटन आयोगको निर्णयविरूद्ध रिट दिएका हुन्।  सांसदहरू विराजभक्त श्

Read More

भ्रष्टाचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउने प्रयास भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

Posted on July 30, 2023 | views : 361 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताएका छन् । आइतबार राजधानीमा भएको समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले असफल बनाउन

Read More

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

Posted on July 30, 2023 | views : 394 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारा

Read More

संसदमा जानुअघि प्रत्येक दिन रास्वपा संसदीय दलको बैठक बस्ने

Posted on July 30, 2023 | views : 362 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठकअघि प्रत्येक दिन संसदीय दलको बैठक बस्ने अभ्यास थालेको छ । साउन १० गतेबाट प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बस्ने अभ्यास सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भने, ‘संसद् बैठक बस्ने दिनमा बैठकमा जान

Read More

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा

Posted on July 30, 2023 | views : 500 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।  नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हो।  पुर

Read More

प्रचण्ड र ओलीबीच भेटवार्ता

Posted on July 30, 2023 | views : 388 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटावार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।  स्रोतका अनुसार दुई नेताबीच संसदको अवरोध हटाउनेबारे

Read More

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- पहिला कांग्रेसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनू

Posted on July 30, 2023 | views : 376 | काठमाडौँ - KTM

साउन १४, काठमाडौं | नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन्। महामन्त्री शर्माले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले युवा नेताहरूको हैसियत दुनामा खाएर कुनामा बस्ने सरह पनि नभएको टिप्पणी गरेपछि त्यसको जवाफ फर्काएका हु

Read More

समाजवादी विद्यार्थी संगठनको मोर्चाको घोषणा हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

Posted on July 30, 2023 | views : 455 | काठमाडौँ - KTM

साउन १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ । समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो ।  जसअनुसार च्

Read More

आफन्त, नातागोता, ठुला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दौनौं : गृहमन्त्री श्रेष्ठ

Posted on July 29, 2023 | views : 362 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् ।  शनिवार काठमाडौंमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने काम भैरहेको भन्दै  राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाच

Read More