राजनीति | काठमाडौँ - KTM


रास्वपा संसदीय दलको बैठक बस्दै

Posted on August 25, 2023 | views : 349 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन ह

Read More

रास्वपाले बोलायो संसदीय दलको बैठक, के हो एजेन्डा ?

Posted on August 25, 2023 | views : 364 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। बैठक आज साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्त

Read More

जग्गासम्बन्धी काम भौतिक योजना मन्त्रालयको कार्य क्षेत्र होइन : विजयकुमार गच्छदार

Posted on August 24, 2023 | views : 428 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | ललिता निवास प्रकरणमा प्रतिवादी बनाउन सिफारिस भएका तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जग्गासम्बन्धी काम कारबाही भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्य क्षेत्र नभएको बताएका छन् । सरकारी वकिलले लिएको बयानमा गच्छदारले जग्गासम्बन्धी काम भूमिसुधार मन्त्रालयको भएको उल्लेख गरे

Read More

मीनबहादुर गुरुङको बयान– ललितानिवासको जग्गा किनेको हो, सरकारी भन्ने थाहा थिएन

Posted on August 24, 2023 | views : 621 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय व

Read More

गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता

Posted on August 24, 2023 | views : 483 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘यो कुनै तत्व वा बाहिर

Read More

माधव नेपालको बयान- असल मनसायले प्रधानमन्त्री निवासको गुरुयोजना अघि बढाइएको हो

Posted on August 24, 2023 | views : 392 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा बयान दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कुनै दोष नरहेको दाबी गर्दै बयान दिएका छन्। सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेता नेपालकै निवासमा पुगेर उन

Read More

अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, गृहमा तानेर छानबिन सुरु

Posted on August 24, 2023 | views : 652 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारीको जिम्मेवारी खोसिएको छ।  बिहीबार अधिकारीको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।  ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भियना होटलका सञ्चालक दावा छिरिङस

Read More

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Posted on August 24, 2023 | views : 485 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौं | प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।  सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७- ७८ तथा सोह्रौँ प्रतिवेदन २०७

Read More

कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

Posted on August 24, 2023 | views : 361 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको

Read More

ज्ञानेन्द्र शाहीको प्रश्न :पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन पक्राउ गरिएन ?

Posted on August 23, 2023 | views : 417 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।  बुधबार  प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले&nbs

Read More

रवि लामिछाने भने: ६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छ !

Posted on August 23, 2023 | views : 481 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बताएका छन्। सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका हुन्। ‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानका

Read More

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच जुट्यो सहमति, सदन चल्ने

Posted on August 23, 2023 | views : 450 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं | बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरुबाट सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

Read More

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

Posted on August 23, 2023 | views : 374 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। लामिछानेलाई भेट्न अमेरिकी राजदूत थम्पसन बुधबार रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए।  उक्त भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध व

Read More

सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक सुरु

Posted on August 23, 2023 | views : 391 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं | संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । बैठकमा

Read More

सरकारले गर्यो गायक जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने निर्णय

Posted on August 23, 2023 | views : 439 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार संस्कृति, पर्यटन

Read More

मन्त्रिपरिषद बैठकले दियो प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

Posted on August 23, 2023 | views : 480 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौं | मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत दिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानम

Read More

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

Posted on August 23, 2023 | views : 425 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।  बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।  प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार बस्नुपर्ने

Read More

राष्ट्रपति पौडेलबाट नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

Posted on August 22, 2023 | views : 441 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त गरेका विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलबाट प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले संविधा

Read More

कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ४ सदस्य मनोनयन

Posted on August 22, 2023 | views : 394 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा ४ जना सदस्य मनोनयन गरेका छन्। केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सभापति देउवाले मंगलबार अनुशासन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले ज

Read More

शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनु हो: रवि लामिछाने

Posted on August 22, 2023 | views : 420 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | सर्वदलीय बैठक नबसेपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको बताएका छन् । सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्

Read More

सुन तस्करीको अनुसन्धान गर्न छानविन समितिको मस्यौदालाई अन्तिम रूप दिइँदै

Posted on August 22, 2023 | views : 459 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | सुन तस्करीको अनुसन्धान गर्न बन्ने उच्चस्तरीय छानविन समितिको मस्यौदालाई अन्तिम रूप दिने भएको छ। तीन सदस्सीय कार्यदलले मंगलबार मस्यौदाको अन्तिम रूप दिन लागेको हो।  सोमबार बसेको बैठकले उच्च स्तरीय छानविन समिति बनाउने सहमति गरेको थियो। त्यसका लागि मस्यौदा तयार गर्न कार्यदलसमेत बना

Read More

राप्रपाका अध्यक्ष लिङ्देन साउदी प्रस्थान

Posted on August 22, 2023 | views : 332 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आज बिहान साउदी अरब प्रस्थान गरेका छन्।   भातृसंगठन  प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी साउदी अरब गएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। अ

Read More

बङ्गलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता हुन्छ : मन्त्री बस्नेत

Posted on August 22, 2023 | views : 425 | काठमाडौँ - KTM

भदौ ५, चितवन | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारेका छन् ।  उनले भने, ‘औपचारिकता दि

Read More

राष्ट्रिय सभा बैठकको समय परिवर्तन भइ ३:१४ बजेलाई सारियो

Posted on August 22, 2023 | views : 334 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं | आज बस्ने राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेर १४ मिनेटमा बस्ने भएको छ।  सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेका सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा

Read More

अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

Posted on August 22, 2023 | views : 431 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन्। राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको

Read More

विजयकुमार गच्छदार र सञ्जय शाहसँग सीआईबीले लियो बयान

Posted on August 22, 2023 | views : 422 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं | बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।  बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भ

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची !

Posted on August 22, 2023 | views : 361 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।  दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरी प्रधानमन्त्र

Read More

स्वर्गीय प्रदीप गिरि बिपीपछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा

Posted on August 21, 2023 | views : 387 | काठमाडौँ - KTM

भदौ ४, पाटन | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन् । स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तक

Read More