२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

भर्ना शुक्ल १५० मात्र ! समता स्कूलमा बिधार्थी भर्ना गर्नेको संख्या बढ्दो

२०७४, १९ चैत्र सोमबार १५:३६

चिसाङ शेर्पा | चैत्र १९, खोटाङ | नयाँ शैक्षिकसत्रबाट दिक्तेलबजारमा सञ्चालन हुने समता स्कुलमा विधार्थी भर्ना गर्नेको चाप बढेको छ । सबै बिषयमा अंग्रेजी माध्यमबाट पढाई गरिने गरी नर्सरी, एलकेजी, युकेजी र एक कक्षासम्मलाई ३ सय जनाको भर्ना कार्यक्रम रहेपनि अभिभाबक आउने क्रम जारी रहेको छ ।

कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले समता फाउण्डेसनले आगामी शैक्षिक सत्रबाट सुरुवात गर्नेे समतामा बालबालिका भर्नाका लागि अभिभावकको उत्साह देखिएको हो । ३ वर्षका बालबालिका नर्सरी, ४ वर्षदेखी ५ वर्षका बालबालिकालाई एलकेजी, युकेजी र एक कक्षाका लागि भर्ना कार्यक्रम भईरहेको छ । तीनसय जना क्षमताको पुर्बाधारमा विधार्थी संख्या उल्लेखनिय रुपमा बढीरहेको छ । बालबालिकाको संख्या बढेपनि बैशाख ५ गते ईन्ट्रान्स परिक्षा गराएर ३ सय मात्रै छानिने छ ।  

स्थानीय निकायबाट स्वीकृती पाईसकेको स्कुल सञ्चालनको लागि धमाधम पूर्वाधार तयार भईरहेको छ । दिक्तेलको जिल्ला प्रहरी कार्यालय नजिक सञ्चालन हुने स्कुलमा मासिक सय रुपैयाँमा पढाउन सकिने छ । शुरुवातमा स्कुल भर्नाका लागि हजार रुपैयाँ लाग्ने समता स्कुल दिक्तेलका लेखाफाँट प्रमुख मञ्जु श्रेष्ठले बताईन् । 

बैशाख महिनाको लागि मासिक फि एकसय, फर्म भर्ना एकसय, भर्ना फि १ सय ५०,  बिधार्थी परिचयपत्र, फि कार्ड, क्यालेण्डर, डायरी र फायलका लागि ६ सय ५० लाग्नेछ । उहाँले भन्नुभयो,“जेठदेखी मासिक सय रुपैयाँमा पढाउन सकिन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित