पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । प्याब्सनको १० औँ जिल्ला अधिवेशनको उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष बलराम शर्मा, तोकलाल शर्मा, इन्द्रवहादुर अधिकारी, सचिवमा राम
Read Moreमहेन्द्र केसी, पर्वत । बाग्लुङकको प्रसिद्ध धार्मिक स्थल बाग्लुङ कालिकामा श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाइएको छ । बाग्लुङ भगवती गुठि व्यवस्थापन समितिले श्रावण र माघ महिनामा पशु बलि दिन रोक लगाएको हो । त्यस्तै औशी र एकादशीमा समेत पशु बलि दिन रोक लगाएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्
Read Moreमहेन्द्र जिसी २० पौष गएको भदौमा भएको सरुवामा कर्मचारी जान नमान्दा वाग्लुङ जिल्लाको कुश्मीसेरा क पशु सेवा केन्द्र चार महीना यता ईन्चार्ज विहीन हुन पुगेको छ । जिल्ला पशु सेवा कार्यालय पर्वतबाट सरुवा भएका वरिष्ट पशु विकास अधिकृत विष्णु बहादुर पाण्डे सेवा केन्द्रमा
Read Moreपर्वत । जिल्लामा रहेका सरकारी निकायले भोक्सिङमा घुम्ती शिविर संचालन गर्ने भएका छन् । विभिन्न सरकारी निकायको आयोजनामा दक्षिणबासीलाई गाउँमानै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर यहित पौष २५ गते गर्ने भएका हुन् । भोक्सिङ गाउँ विकास समितिको कार्याक्रयमा हुने एकिकृत घुम्ती श
Read Moreपर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा विद्युतीय हाजिरी जडान गर्न निर्देशन गरेको हो । सोही बमोजिम पहिलो चर
Read Moreपर्वत पौष १८ गते । हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार साँझदेखि हिमपात शुरु भएको छ । वदलिँदो मौसम संगै जोमसोममा हिमपाँत हुँदा स्थानिय कृषक तथा पर्यटक हर्षित भएका छन् । मुस्ताङमा आइतबार दुई बजेदेखि हिमपात भएको हो । लगातार चार घण्टा जति हिमपात भएको थियो । मुस्ताङमा ज
Read Moreदश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । यी आयोजनाका लागि विनियोजित बजेटमध्ये ७ प्रतिशत मात्रै प्राप्त भएको बताइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनु
Read Moreअघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाइ क्षतिपूर्ति दिइने भएको छ । भूकम्पले क्षति पु¥याएको लगत्तै सबै पिडितको घरघरमा पुगेर ५ हजार रुपैयाँका दरले राहत रकम वितरण भैसकेपनि पुनः निर्माण कार्यक्रमलाइ सहयोग गर्न यो काम थालिएको ह
Read Moreपर्वत । कालिगण्डकी लोकमार्गको निर्माण तथा विस्तारका क्रममा नहर पुरिएपछि स्थानीयबासी आन्दोलित भएका छन् । लोकमार्गको विस्तारको क्रममा फलेवासमा रहेको नहर पुरिएपछि आन्दोलित भएका स्थानीयबासीले निर्माण काममा समेत अबरोध पु¥याउदै आइरहेका छन् । देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा
Read Moreपर्वत पौष १७ गते । भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ । विभागका मौसमविद् सुवास रिमालले भन्नुभयो, मौसम बदल
Read Moreमहेन्द्र केसी /पर्वत । जिल्लामा बालश्रम शोषण अन्त्य हुन सकेको छैन । अझै पनि जिल्लामा रहेका केहि होटल तथा लजमा बालबालिकाहरुलाई काम गर्नको लागि राखेको भेटिन्छ । जिल्लामा बालबालिकाको हक र अधिकारको संरक्षणको लागि प्रमुख जिल्ला अधिकारीको संयोजक रहेको बालबल्याण समिति छ । १२ वटा भन्दा बढी मानवअधिकारबादी सम
Read Moreसंजय रेग्मी पौष १६, २०७३ नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणदल गुल्म पर्वतको अयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वत, आदर्श अंग्रेजी आवासिय मा.वि., शारदा निम्न माध्यमिक विद्यालय, लायन्स क्लब अफ शिवालयको सहकार्यमा श
Read More“समृद्ध पर्वत, हाम्रो चाहना” पर्वत उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको पश्चिमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३ (क) महोत्सवको संक्षिप्त जानकारी १. नाम - पश्चिमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव–२०७३ २. स्थान - कुश्मा नगर
Read Moreपौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतले आयोजना गरेको राष्ट्रिय आवश्यकता शुशासन र पारर्दर्शिता विषयक प्रवचन कार्यक्रममा बोल्ने बक
Read Moreपर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना मनाएका छन् । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गरिंएको छ । नयाँ वर्षको स्व
Read Moreपर्वत १५ पौष । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बाग्लुङ कालिका भगवतीको मन्दिरमा पौष महिनामो पहिलो दुइ सातामानै २ लाख भन्दा बढी भेटी संकलन भएको छ । पौष महिनाको पहिलो साथमा १ लाख १७ हजार ५ सय ४२ रुपैयाँ भेटी संकलन भएकोमा दास्रो सातामा १ लाख २९ हजार ४५ रुपैयाँ संकलन भएको कालिका भगवती गुठि
Read Moreमहेन्द्र केसी पर्वत १५ पौष । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्बद्धनका साथै औद्योगिक विकासको लागि तीन बर्ष पछि आयोजना हुन लागेको पर्वत महोत्सवको तयारी तिब्र रुपमा हुदैछ । उद्योग बाषिज्य संघ पर्वतको मुख्य आयोजना तथा जिल्ला विकास समितिको कार्यालय, कुश्मा नगरपालिकाको सहकार्य र एनआईसी एसिय
Read Moreडिवी रसाईली पर्वत पौष १४ पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनका लागी अभिभावकहरुको भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी विद्यालयका श्रोत व्याक्ति थानेश्वर घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुण्स्तरका लागी सवै आभिभा
Read Moreपर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा आज वाल भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर गुरुङले वालवालिकाहरुको अधिकार स्थापितका लागी घरपरिवार समाज , विद्यालय र राज्यका अन्य निकायहरुसमेत जिम्मेवार रहनुपर्ने र व
Read Moreसमाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्त्रण गरिएको हो । बिभिन्न सहयोग दाताहरुबाट संकलित नगद र बच्चाको
Read Moreरोशन तिवारी/ पुष १२ पर्वत पर्वतको लिमिठाना गाविसमा साधारण स्वास्थ्य तथा आँखा जाँच शिविर गरिएको छ । स्थानीय लिमिठाना माविमा आयोजित शिविरमा १ सय १८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र नवचेतना सामुदायिक विकास केन्द्र कुश्माको आयोजनामा शिविर सञ्चालन गरिएक
Read Moreरोशन तिवारी/ पुष १२ पर्वत . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स्थानीय निकायमा सञ्चालन गरेका कार्यक्रमको प्रगति सार्वजनिक गरेको छ । नवचेतना सामुदायिक विकास केन्द्रद्धारा सञ्चालन भएको कार्यक्रमले यस आर्थिक वर्षभित्र सम्पादन गरेका काम
Read Moreपर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने वर्ष २३ को सानु क्षेत्री र जिल्ला पर्वत कुश्मा नगर पालिका १० वस्न
Read Moreपर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिङ गुरु
Read Moreमहेन्द्र केसी / पर्वत । जिल्लाको माझफाँट गाविसमा सुन्तलाको उत्पादन यस बर्ष बढेपछि कृषकहरु हर्षित बनेका छन् । गत बर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन तेब्बरले बढेको स्थानीय कृषकहरु बताउँछन् । जिल्लाकै देउपुर गाविसमा असिनाका कारण सुन्तलाका कृषक आफै सुन्तला किनेर खानुपर्ने बाध्यतामा रहे
Read Moreसहायता जिवनका लागि भन्ने मूलनाराका साथ काम गर्दै आएको क्रियासिल संस्था सर्पोट नेटर्वक फाउन्डेसन नेपालले ठूलीपोखरी ५अर्जिकोट स्थीत श्री सहिद शुक्र प्रथामीक विद्यालयका २८ जना छात्र र छात्रालाई शैक्षिक, पोषाक तथा व्यक्तिगत सरसफाईका सामग्री बिद्यालयका लागी कार्पेट र आमा समुहको लागि त्रिपाल व
Read Moreपर्वत ः पर्वत सदरमुकाम कुश्मा बजारमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । पर्वतकै लिमिठाना गाविस वडा नं. ३ घर भई हाल सदरमुकाम कुश्मा नगरपालिका वडा नं. ९ मा बस्दै आएका अन्दाजी ३० बर्षिय कृष्ण परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । सदरमुकाममै ज्या
Read Moreविशन क्षेत्री/ पर्वत, ८ पौष । शिवालय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ । स्नातक प्रथम वर्षमा अध्ययनका लागि आएका विद्यार्थीलाई स्नातक द्वितिय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले फुलमाला र कलमद्वारा स्वागत गरेका
Read More