पर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब  ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना     मनाएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब  ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना     मनाएका छन् । "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आज तमू लोसार मनाइदै

१५ पुष २०७३, शुक्रबार ०६:१५

पर्वत १५ पौष । गुरुङ समुदायको महान पर्ब  ल्होछार शुक्रबार देशका विभिन्न भागमा बसोबार गर्ने गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना     मनाएका छन् । 

गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गरिंएको छ । नयाँ वर्षको स्वागत अर्थात् ल्होछारका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  आज  तमू ल्होसार पर्व परेकाले सरकारी कार्यालयहरु सबै ठाउमा सरकारी बिदा दिएको छ   । यसैविच प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले लोसारको अबसरमा सवैमा शुभकामना दिएका छन् । उनले तमु ९गुरुङ० जातिले नयाँ वर्ष तथा बाँदर वर्ग ९प्रल्हो० को अन्त्य भएर चरा वर्ग ९च्यो ल्हो० को आरम्भ भएको अवसरमा मनाउने तमु ल्होसारको अवसरमा देश तथा विदेशमा रहेका तमु लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु उनले आफ्नो शुभकामना सन्देशमा लेखेखका छन् ।


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक , भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका भएको भन्दै एक अर्कामा भाइचारको सम्बन्ध कायम राखी समृद्ध नेपाल निर्मााणमा सवै एक जुट हुनुपर्नेमा जोड दिएका छन् । उनले सवै जातिको हक अधिकार , भाषा धर्मलाई समावेश गरी संविधान जारी भएको र यसको स्वीकार्यता बढाएर कार्यन्यवनमा लैजानको लागि हातेमालो गर्नुपर्ने आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।  हिमाल, पहाड र  तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता रहेको लोसारले राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो  गराउनमा पहल गर्ने विश्वास व्यक्त  गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह