पौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । 

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान कार्यान्वयन नभएसम्म मुलुकमा सु–शासन र पारर्दशिता कायम हुँदैन– वक्ता

२०७३, १६ पुष शनिबार ०४:२५

पौष १६ पर्वत । मुलुकमा संविधान कार्यान्वयन नभएसम्म शुशासन र पारर्दशिता स्थापित कायम हुन नसक्ने पर्वतमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन्् । 

मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतले आयोजना गरेको राष्ट्रिय आवश्यकता शुशासन र पारर्दर्शिता  विषयक प्रवचन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । संविधान कार्यान्वयन नभएसम्म जनताको अपेक्षा पुरा नहुने भन्दै आन्दोलनरत पक्षहरुको माग समेत सम्वोधन गरी े संविधानको सफल कार्यान्वयन गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए । मुलुक जटिलता तर्फ धकालिदै गएको भन्दै देशमा शुशासन र पारर्दशिताको आवश्यक रहेको उनीहरुको भनाई छ । 

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति गंगाधर     अधिकारीले संविधान कार्यान्वयन नभएसम्म मुलुकमा शुशासन र    पारर्दर्शिता हराउँदै जाने बताए । संविधान कार्यान्यन नभएसम्म मुलुक निरंकुशता तर्फ धकालिदै जाने बताउँदै संविधान कार्यान्वयन भए देश आफै शुशासन र पारदर्शिता  तर्फ जाने उनकोे भनाई छ । 

मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका सभापति ओमप्रसाद घायलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला शाखा पर्वतका सभापति खिमप्रसाद भुषाल, नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष कृष्णा पराजुली, राप्रपाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादीका जनपरिषद प्रमुख बैकुण्ठ गिरी, पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, जिल्लावार एकाई पर्वतका अध्यक्ष विश्वराज पाण्डेय, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, मानव अधिकार तथा शान्ती समाज बागलुङका पूर्व सभापति विकास पौडेल, नेपाल मानव अधिकार संगठन पर्वतका अध्यक्ष हरिनारायण रेग्मी, बोलेका थिए ।

त्यस्तै कार्यक्रममा प्रजातान्त्रिक विचार समाज पर्वतका सचिव हिरालाल रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका निर्वतमान सभापति गोविन्द     पोखरेल, मानव अधिकार तथा शान्ती समाजका निर्वतमान केन्द्रिय सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले बोलेका थिए । 

स्वागत  तथा कार्यक्रमको उद्देश्य माथि उक्त मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका सभापति ओमप्रसाद घायलले प्रकाश पारेका थिए भने सञ्चालन मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा पर्वतका सचिव शिवराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने