पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

लागुऔषध सहित तीन जना पक्राउ

१३ पुष २०७३, बुधबार ०६:१८

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने वर्ष २३ को सानु क्षेत्री  र जिल्ला पर्वत कुश्मा नगर पालिका १० वस्ने वर्ष २६ को सुमन गुरुङ लाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नर्फिम ३५ थान, डाईजापाम ३५ थान र फेनरागन – ३५ थान गरी जम्मा १०५ थान सहित रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।  

उनीहरु विरुद्ध लागूऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रनाउ शेखर खनालले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा लागूऔषधको प्रयोगकर्ता बढेको समाचार बाहिर आइरहेको छ । युवाहरु लागूऔषधको कुलतमा फस्ने गरेको पाइता पनि अझै सरोकारवाला निकायहरु त्यसलाई न्यूनिकरण गर्न सकेका छैनन । जिल्लामा गैरकानूनी रुपमा संचालनमा आएका निजि क्लिनिकले पनि जिल्लामा लागूऔषध गर्नेहरुलाई बढवा दिने काम गरेका छन् । बजारक्षेत्रमा रहेका नीजि क्लिनिकबाट लागूऔषध जन्य पदार्थ ओसारपोसार हुने गरेको खबर बाहिर आएता पनि र बजारमा क्लिनिकबाटनै लागू औषध विक्रिवितरण भएको गुनासो बढेता पनि जिल्लामा रहेका सरोकारवाला निकायले भने केहि गर्न सकेको अबस्था छैन । विकिरणयुक्त एक्सरे रेहरु खुला छोडेर सर्वसाधरणको जीवनमाथि खेलवाड गरेका निजि क्लिनिकले लागूऔषधको कारोबारलाई समेत बढवा दिएको गुनासो छ तर पनि सरोकारवला निकाय मौन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह