रोशन तिवारी/ पुष १२ पर्वत 

पर्वतको लिमिठान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी/ पुष १२ पर्वत 

पर्वतको लिमिठान"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिमिठानामा ११८ को स्वास्थ्य परिक्षण

२०७३, १३ पुष बुधबार ०६:२८

रोशन तिवारी/ पुष १२ पर्वत 

पर्वतको लिमिठाना गाविसमा साधारण स्वास्थ्य तथा आँखा जाँच शिविर गरिएको छ । स्थानीय लिमिठाना माविमा आयोजित शिविरमा १ सय १८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र नवचेतना सामुदायिक विकास केन्द्र कुश्माको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविर जिल्ला अस्पतालका प्रमुख डाक्टर फणिन्द्र वराल र मेडिकल अधिकृत डाक्टर सरोजचन्द्र दहालले साधारण स्वास्थ्य संग सम्वन्धित विरामीहरुको जाँच गर्नुभएको थियो । आँखाका विरामीहरुको भने हिमालय आँखा अस्पताल पोखराका विशेषज्ञ डाक्टर विनय वस्नेतले जाँच गर्नुभएको थियो । 

दुर्गमका विरामीहरु र स्कुले विद्यार्थीहरुलाई केन्द्रित गरि शिविरको आयोजना गरिएको आयोजक संस्थाका कोषाध्यक्ष गोपालदास पौडेलले जानकारी दिनुभयो । लिमिठाना सहित ठानामौला, कुर्घा लगायतका गाविसवाट पनि विरामीहरु शिविरमा उपचारका लागि आएका थिए । भोली भंगारामा समेत शिविरको आयोजना भएको पौडेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा