पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । 


 प्याब्सनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । 


 प्याब्सनको "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्याब्सन पर्वतको अध्यक्षमा कर्माचार्य विजयी

२६ पुष २०७३, मंगलवार ०६:०३

पर्वत । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) पर्वतको अध्यक्षमा बशन्त कुमार कर्माचार्य विजय भएका छन् । 


 प्याब्सनको १० औँ जिल्ला अधिवेशनको उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको वरिष्ठ उपाध्यक्ष बलराम शर्मा, तोकलाल शर्मा, इन्द्रवहादुर अधिकारी, सचिवमा रामकृष्णा रेग्मी, सहसचिवमा बिमल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी, सहकोषाध्यक्षमा श्रीराम पराजुली विजय भएका छन् ।


त्यसैगरी  सदस्यहरुमा इन्द्रमान खत्री, दिपेन्द्र रेग्मी, क्षेत्रवहादुर राना, शेषराज राना, विष्णु सुवेदी, लिला श्रेष्ठ र हिरा श्रेष्ठ रहेका छन् । त्यस्तै सोही भेलाले हिमवहादुर पौडेल क्षेत्रीको नेतृत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा केशवराज पुरी, यामप्रसाद शर्मा रहेका छन् । भेलाले लेखा समितिमा भोलानाथ सुवेदी, नारायण पौडेल, रामचन्द्र शर्मा, भरत काफ्ले र मनोज थापालाई चयन गरेको छ ।


कार्यक्रमको उद्घाटन गदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिव डिके ढुङगानाले गरेका    थिए । 


उनले  नीजि विद्यालयले सामुदायिक विद्यालय संग नभएर अन्तरराष्टिूय स्तरका विद्यालयसंग प्रतिष्पर्धा गरिरहेको बताए । उनले      राज्यले निजि र सामुदायिक विद्यालयले दुईवटा आँखाले हेर्ने गरेका कारण द्वन्द्व वढेको जिकिर गरे । 


सोही कार्यक्रमको अबसरमा १० बर्ष भन्दा बढि संस्थागत विद्यालयमा सेवा गरे वापत १ सय ४ जना शिक्षकहरुलाई सम्मान     गरिएको छ ।


 प्याव्सनले संस्थागत विद्यालयका प्रिन्सीपल र पर्वत प्याव्सनको भवन निर्माणमा सहयोग पु¥याउने संस्थागत विद्यालयलाई समेत सम्मान गरेको थियो । हिमबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह