“समृद्ध पर्वत, हाम्रो चाहना”

पर्वत उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको

पश्चिमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... “समृद्ध पर्वत, हाम्रो चाहना”

पर्वत उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको

पश्चिमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३


२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सवको संक्षिप्त चिनारी

१६ पुष २०७३, शनिबार ०४:५१

“समृद्ध पर्वत, हाम्रो चाहना”

पर्वत उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको

पश्चिमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३


(क) महोत्सवको संक्षिप्त जानकारी


१. नाम - पश्चिमाञ्चल क्षेत्रिय औधोगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव–२०७३

२. स्थान - कुश्मा नगरपालिका ९ खत्री टोल कुश्मा बजार ३. मिति – १३–२२ माघ २०७३

४.आयोजना - मुख्य आयोजक – पर्वत उद्योग वाणिज्य संघ

आयोजक      - नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला विकास समिति पर्वत, र कुश्मा नगरपालिका

सह–आयोजक  - नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वत, घरेलु तथा साना उद्योग बिकाससमितिको कार्यालय पर्वत, कुश्मा वलेवा यान्त्रिक पुल लि.,पश्चिमाञ्चल क्षेत्रका जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु, पर्वत स्थित ४७ गा.बि.स हरु, कुश्मा–बलेवा यान्त्रिक पुल लि. र पर्वत पर्यटन पबद्र्धन केन्द्र

५ प्रवद्र्वक  - नेपाल पर्यटन बोर्ड ६. स्टल संख्या - २०० ७. अनूमानित दर्शक - २ लाख

(ख). महोत्सवको उद्देश्य

  • समग्र पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रवद्र्वन गर्ने ।
  • पर्वत जिल्लाका ऐतिहासीक, धार्मीक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने ।
  • पर्वत जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्वन तथा प्रचार प्रसार गर्ने ।
  • महोत्सवबाट वचत रकमले खेलकुद क्षेत्रको बिकास र कुश्मा बजारमा सिटिहल निर्माण गर्र्ने ।
  • लोक संस्कृतिको संरक्षण, सम्वद्र्वन र प्रवद्र्वन गर्ने ।
  • स्थानिय उत्पादन,उद्योग, व्यापार र व्यवसायको विस्तार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने ।
  • प्रदेश नं ४ को मुख्य पर्यटकीयनगरी अन्र्तगत कुश्मा बजारलाई पनि स्थापित गर्ने ।

(ग) मुख्य गतिविधिहरु तथा महोत्सवका आकर्षणहरु

  • झाँकी प्रर्दशनी
  • खुल्ला पुरुष भलिवल प्रतियोगिता
  • विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता
  • रत्यौली प्रतियोगिता
  • छेलो प्रतियोगिता
  • खुल्ला दौड
  • स्थानिय घरेलु उत्पादनहरुको विक्री तथा औद्योगिक प्रद्र्धशनी
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तूहरुको उचित मुल्यमा विक्री
  • शैक्षिक प्रद्र्धशनी
  • कृषी प्रद्र्धशनी
  • फोटो प्रद्र्धशनी
  • प्रत्येक दिन फरक–फरक राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती
  • उत्कृष्ट स्टल लाई पुरस्कारको व्यवस्था
  • चमेनागृह तथा रेष्टुरेन्टको व्यवस्था
  • बाल उद्यान
  • प्रशिद्ध गुप्तेश्वर तथा अल्पेश्वरगुफा, कुश्मा वलेवा यान्त्रिकपुल एवं नेपालका  सबैभन्दा अग्ला ३ वटा झोलुङ्गेपुलहरुको अवलोकन ।
  • स्थानीय अल्लोका कपडा, लोक्ताको नेपाली कागज हस्तकलाका सामाग्रीहरु, सुन्तला, जुस, मह, जडिबुटी, अदुवा क्यान्डीे प्रदर्शनी  ।
  • प.उ.वा.संघद्धारा संचालित एक गाऊ एक उत्पादन कार्यक्रम वाट उत्पादीत लप्सी अचार, क्याण्डी, जाम लगायतका लप्सीका परिकारहरुको बिक्रि तथा प्रदर्शनी गर्ने ।
  • जिल्लाको लोक संस्कृतिमा आधारित झाकी प्रदर्शनी ।
  • सूचना प्रबिधि संम्वन्धी जानकारी ।
  • संघका सदस्यहरु, लघु घरेलु तथा महिला उद्यमीहरुको सामाग्रीहरुको स्टल भाडामा १०% छुटको व्यवस्था  ।


(घ) महोत्सवको सम्पुर्ण खर्च कटाई ४० लाख वचत गर्ने लक्ष्य लिईएको ।


(ङ) महोत्सवका संयोजकहरु

१) महोत्सव मूलआयोजक समिति संयोजक –प.उ.वा. संघ अध्यक्ष श्री हरिओम शर्मा लामिछाने

२) अनुगमन उपसमिति –प.उ.वा.संघका पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्यहरु

३) आर्थिक उपसमिति संयोजक श्री गोपी अधिकारी बरिष्ठ उपाध्यक्ष

४) स्टल निर्माण तथा स्टल बुकिङ्ग उपसमिति– संयोजक श्री शिव शर्मा पौडेल उद्योग उपाध्यक्ष पउवासंघ

५) कलाकार व्यवस्थापन उपसमिति संयोजक– श्री केदार नाथ शर्मा बाणिज्य उपाध्यक्ष पउवासंघ

६) महोत्सव मूलआयोजक समिति सचिव –प.उ.वा. संघ महासचि श्री ठाकुर वि. पौडेल

७) प्रचार प्रसार उपसमिति  – पर्वत उद्योग वाणिज्य संघ सचिवालय

८) आर्थिक परीचालन उपसमिति संयोजक – श्री मानसिंह भण्डारी

९) साउण्ड सिस्टम उपसमिति संयोजक– श्री कमल जिसी सचिव पउवासंघ

१०) लघुउद्यम प्रर्दशनी व्य. उपसमिति संयोजक – श्री गंगा तिमिल्सीना पौडेल महिला उद्यमी सभापती

११) बजार साज सज्जा उपसमितिसंयोजक – श्री तिला गिरी पउवासंघ कार्यसंपादन स.सदस्य

१२) जग्गा छनोट उपसमिति संयोजक – श्री लक्ष्मी कान्त आचार्य पउवासंघ पुर्व अध्यक्ष

१३) झाँकी तथा ¥याली उपसमितिसंयोजक – श्री बलराम कर्माचार्य  नेउवामहासंघ पुर्व के.स.

१४) प्रायोजक उपसमिति संयोजक – श्री बिषम कुमार श्रेष्ठ पउवासंघ सल्लाहकार

१५) भलिवल खेल उपसमितिसंयोजक– श्री प्रकाश कर्माचार्य पउवासंघ कासस

१६) व्यानर निर्माण उपसमितिसंयोजक – श्री राजन श्रेष्ठ पउवासंघ कासस

१७) फोटो प्रद्र्धशनि उपसमितिसंयोजक – श्री राजन गरुङ पउवासंघ  का.स.स.

१८) रमाईलो मेला उपसमितिसंयोजक – श्री दिपेन्द्र गिरी पउवासंघ कासस

१९) बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता व्य.उपसमिति संयोजक – श्री राजन कुमार जोशी का.स.स.

२०) बिद्युत व्यवस्थापन उपसमितिसंयोजक – श्री मधुसुदन उपाध्याय पउवासंघ कासस

२१) मंच निर्माण तथा सजावट व्य.उपसमिति संयोजक – श्री कृष्ण प्रसाद रेग्मी  का.स.स.

२२) पन्चेबाजा व्य. उपसमिति संयोजक – श्री कुमार प्रसाद जोशी का.स.स

२३) प्राईभेट सुरक्षा उपसमिति संयोजक – श्री भिम प्रसाद श्रेष्ठ का.स.स

२४) बाद्यबादन व्य. उपसमिति संयोजक – श्री चन्द्र बहादृुर खत्री का.स.स

२५) यातायात व्यवस्थापन उपसमिति संयोजक – श्री दयाराम शर्मा का.स.स

२६) होटल तथा रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजक – श्री लक्ष्मी प्रसाद अधिकारी का.स.स

२७) प्रभातफेरी व्य उपसमिति संयोजक – श्री निर्मलचन्द्र क्षेत्री का.स.स

२८) पंन्चकन्या व्य.उपसमिति संयोजक – श्री उषादेबि अधिकारी  का.स.स

२९) खुल्ला दौड व्य उपसमिति संयोजक – श्री सुनिल भुषाल का.स.स.

३०) व्याच व्यवस्थापन उपसमिति संयोजक – श्री राजु पौडेल कासस पउवासंघ

३१) टिकट बिक्री व्यवस्थापन उपसमिति संयोजक – श्री प्रेम प्रसाद जैसी कासस पउवासंघ

३२) बजार सरसफाई उपसमिति संयोजक – श्री रघुनाथ अधिकारी कासस पउवासंघ

३३) पुरस्कार व्य उपसमिति संयोजक – श्री भिष्म मल्ल उपशाखा अध्यक्ष

३४) प्राथमिक उपचार उपसमितिसंयोजक – श्री भरत गौतम पउवासंघ आमन्त्रित सदस्य

३५) फुलमाला उपसमिति संयोजक – श्री माया गिरी आ.कासस पउवासंघ

३६) छेलो व्यवस्थापन उपसमिति संयोजक– श्री नवराज भण्डारी आ. का.स.स

३७) माईकिङ व्य उपसमिति संयोजक – श्री अर्जुन पौडेल आ.का.स.स

३८) पार्किङ व्यवस्थापन उपसमिति संयोजक – श्री थमनारायण पौडेल आ.का.स.स

३९) स्वागत तथा प्रबेश द्धार निर्माण उपसमिति संयोजक – श्री बिष्णु प्रसाद नेवार सल्लाहकार

४०) महिला समुह परिचालन उपसमिति संयोजक – श्री मान कुमारी गिरी  सल्लाहकार

४१) शैक्षिक प्रर्दशनी उपसमिति संयोजक – श्री हिम बहादुर पौडेल शिक्षा सल्लाहकार

४२) धार्मिक तथा पर्यटकिय स्थल अवलोकन व्यवस्थापन उपसमिति संयोजक –श्री बालगोपाल श्रेष्ठ

४३) बनजन्य उद्यम प्रर्दशनी संयोजक– सा.बन उ.मसंघपर्वतअध्यक्ष श्री किशोर सापकोटा

४४) रत्यौली प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक– श्री सरस्वती बस्नेत

४५) खानेपानी व्यवस्थापन उपसमिति संयोजक – शिवालय कुश्मा खानेपानी तथा सरसफाई उ. समिति

४६) महोत्सब परिसर सरसफाई उपसमिति संयोजक सफा कुश्माका लागि सामुहिक अभियान पर्वत


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका