२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रहरीलाई संंवेदनशील अंगमा हिर्काएर भाग्न खोजेका थिए लागूऔषध कारोबारी

२०८०, २८ जेष्ठ आईतवार १२:२०

जेठ २८, काठमाडौँ | नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिन खोज्दा प्रहरीको संवेदनशील अंगमा प्रहार गरेर भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको दाबी गरेको छ ।

काठमाडौं महानगरपालिका- ९ शम्भु मार्गमा आइतबार बिहान विकास भगत नाम गरेका व्यक्तिमाथि प्रहरीले गोली प्रहार गरेको थियो । घुँडामुनि गोली लागेका ती व्यक्तिको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको साथबाट एक सय ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

ब्युरोका अधिकारीका अनुसार भारतीय नागरिक विकास मोटरसाइकलमा आइतबार बिहान धरानबाट काठमाडौं आएका थिए ।

‘प्रहरीलाई देख्नेवित्तिकै ती व्यक्तिले प्रहरीको अन्डकोषमा प्रहार गरे । त्यसक्रममा पेस्तोलसमेत भुईंमा झरेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार भएको हो’, उनले भने ।

काठमाडौंमा खैरो हिरोइन सप्लाईमा विकास लामो समयदेखि सक्रिय रहेको ब्युरोले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा