सागर शर्मा/चैत ११, प्युठान । स्थानीय शान्ति समिति प्युठानको आयोजनामा मच्छि र ठुलावेशीमा शान्ति पदयात्रा गरिएको छ । 

स्थानीय शान्ति समितिको वार्षि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ११, प्युठान । स्थानीय शान्ति समिति प्युठानको आयोजनामा मच्छि र ठुलावेशीमा शान्ति पदयात्रा गरिएको छ । 

स्थानीय शान्ति समितिको वार्षि"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

शान्ति पदयात्रा कार्यक्रम प्युठानमा सम्पन्न

२०७३, ११ चैत्र शुक्रबार १५:५५


सागर शर्मा/चैत ११, प्युठान । स्थानीय शान्ति समिति प्युठानको आयोजनामा मच्छि र ठुलावेशीमा शान्ति पदयात्रा गरिएको छ । 

स्थानीय शान्ति समितिको वार्षिक कार्यक्रम अनुसार समाजमा दिगो शान्ति स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रम गरिएको हो । पदयात्रापछि ठुलावेशीमा कोणसभा सम्पन्न भएको छ । स्थानीय शान्ति समिति प्युठानका संयोजक सुरेश चन्द्र थापाको अध्यक्षतामा भएको कोणसभामा बोल्ने बत्ताहरुले आगामी निर्वाचन शान्तिपुर्ण ढंगमा सम्पन्न गर्नुपर्ने बताएका छन् । चुनावमा झैझगडा हुनसक्ने प्रति लक्षित गर्दै बोल्ने बत्ताले चुनावलाई पनि शान्तिमय बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले समाजलाई सुदृढ गराउन शान्तिको आवश्यकता पर्ने बताउनुभयो ।कार्यक्रममा शान्ति समितिका सदस्य, राजनीतिक दल, सरकारी कार्यालय, गैरसरकारी संस्था, पत्रकार लगायत सरोकारवालाको उपस्थिती थियो । स्वागत कार्यालय सचिव कमल थपलिया र सञ्चालन समितिका सदस्य ज’मानसिंह केसीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति