२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गाविस स्तरीय महिला संजालको दोश्रो साधारण सम्पन्न

२१ फाल्गुन २०७३, शनिबार ११:३१

सुरज विश्वकर्मा/फागुन २१, प्युठान । सारी गाविस स्तरयि महिला संजालको दोश्रो वार्षीक साधारण सभा तथा अधीवेशन शुक्रवार सारी गाविसको कार्यलयमा सम्पन्न भएको छ ।

महिला संजालकी अध्यक्ष कमला भण्डारीको अध्यषतामा सुरु भएको सो साधारण सभाको प्रमूख अतीथी सारी गा.वि.स का सचिव दिनेश सापकोटा रहनुभएको थियो । कार्यक्रममा  स्वागत मन्तव्य संजालकी कोषाध्यक्ष शान्ती वुडाथोकीले दिनुभएको थियो भने प्रमूख अतीथी तथा अध्यक्षले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

सो कार्यक्रममा संजालले गरेका क्रियाकलापहरुलाई समेटी प्रगती प्रतिवेदन संजालकी सचिव सरस्वती भण्डारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभीन्न समूदामयका महीलाहरु,गा.वि.स प्रतीनीधी,राजनीतीक दलहरु गरी जम्मा ५० जना वरावरको उपस्थीती रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले संजालको दिगोपनाका लागी सदस्यहरुको महत्वपूर्ण भूमीका रहेको र आगामी दिनमा सवै वडाहरुलाई समेटेर पछाडी पारीएका तथा विपन्न वर्गका महिलाहरुको हक र अधीकारका लागी सवैलाई  समेट्ने गरी कार्यक्रम संचालन गर्नुपर्ने  कुरामा जोड दिएका थिए । 

गा.वि.स सचिव तथा कार्यक्रमका प्रमूख अतीथीले महिला संजाललाई गा.वि.सले विगतका दिनहरुदेखीनै विभीन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनी जस्तोसुकै सहयोग गर्न पनी तयार रहेको वताउनु भएको छ । साथै सोही अवशरमा संजालले विना पाहार्देको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । 

जस्मा उपाध्यक्षमा थुमा वि.क,सचिवमा गौरी भट्टराई,सहसचिवमा शारदा वि.सी र कोषाध्यक्षमा सरस्वती भण्डारी रहनु भएको छ । सो कार्यक्रमको संचालन गौरी भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो