२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठान क्याम्पस खुल्यो, प्रध्यापकको सयुक्त राजीनामा फिर्ता

२१ फाल्गुन २०७३, शनिबार १२:५५

शम्सेर विक्रम जि.सी/फागुन २१, प्यूठान । स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको चुनावलाई लियर लगातार वन्द भएको प्यूठान क्याम्पस खलङ्गाको भोलीदेखि पठनपाठन सुचारु हुने भएको छ ।  आज क्याम्पस प्रसासन र क्याम्पस ब्यवस्थापन समितीका विचमा भएको छलफल पछि भोलीदेखि नियमित रुपमा क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको प्यूठान क्याम्पस प्रमुख कल्पना खडकाले वताउनु भयो ।

स्ववियूको चुनाव तोकिएकै मितीमा गर्नूपर्ने भन्दै विद्यार्थीहरु आन्दोलीत भयपछि क्याम्पस प्रमुख खडका सहित सम्पुर्ण प्रध्यापकहरुले क्याम्पस ब्यवस्थापन सहितीलाई राजीनामा वुझाएका थिए, आजको छलफलवाट सयूक्त राजीनामा पनि आफुहरुले फिर्ता लिएको र क्याम्पसमा नियमित पठनपाठनको वातावरण समेत सृजना भएको खडकाले वताउनु भयो । 

क्याम्पसको पठनवाठन अवरुद्ध हुदा विद्यार्थीहरुको भविह्यलाई अन्यौलमा पार्न नहुने भन्दै क्याम्पस प्रमुख खडकाले भोलीदेखि विद्यार्थीहरुलाई नियमित रुपमा कयाम्पसमा उपस्थित हुन आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो