२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्रिय सर्तकता केन्द्रद्धारा प्यूठानका सरकारी कार्यालयमा छडके चेक

२०७३, २० फाल्गुन शुक्रबार ०७:०७

एलिसा बस्नेत/फागुन २०, प्यूठान । राष्ट्रिय सर्तकता केन्द्रको केन्द्रिय कार्यालयले प्यूठानका सरकारी कार्यालयहरुमा बिहिबार छडके चेकजाँच गरेको छ । 

जिल्लामा सरकारी कार्यालयहरुवाट प्रवाह हुने सेवा तथा प्रभावकारीताका बिषयमा केन्द्रका ६ जना टोलिले जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुमा अनुगमन गरेको राष्ट्रिय सर्तकता केन्द्रका डालनाथ अर्यालले वताउनु भयो । 

जिल्लाका सरकारी कार्यालयहरुको अवस्थाका बिषयमा नागरिक अगुवा,शेवाग्राहि र सरकारी कर्मचारीहरुका बिचमा छलफल गर्ने गरि छडके अनुगमन गरिएको केन्द्रले जनाएको छ । जिल्लामा बिहिबार अनुगमन गर्दा जिल्लाको अवस्था सन्तोष जनक नभएको केन्द्रले जनाएको छ । 

जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीहरुको उपस्थिती,शेवाग्राहिले पाउने शेवा र नागरिक वडा पत्रहरुको कार्यान्वयन कमजोर खालको देखिएको छ । उत्ता बिहिबारको अनुगनले प्यूठानको अवस्था समान्य देखाएको निमित्त प्रमुख जिल्ला अधिकारी भुपवहादुर पुनले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना